सुमना श्रेष्ठ

पुष्पकमल दाहाल प्रधानमन्त्री रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एक मन्त्रि हुन् । उनि राष्ट्रिय स्वतन्त्र पार्टी को एक संसद हुन् ।पहिलो निर्णय विश्वविद्यालयमा रहेको कुलपति र सहकुलपतिको व्यवस्था परिमार्जन गरि विश्वविद्यालयको नेतृत्व प्राज्ञिक ब्यवक्तिहरूबाट हुने कानुनी प्रबन्ध गर्ने निर्णय गरिन्।

जिवानी

सुमना श्रेष्ठको जन्म अक्टोबर १, १९८४ मा काठमाडौंमा भएको थियो ।

शिक्षा

उनले आफ्नो प्रवेशिका परीक्षा काठमाडौंको छेत्रपतिस्थित सरस्वती बोर्डिङ उच्च माध्यमिक विद्यालयमा पढिन्। त्यसपछि उनले बुढानिलकण्ठ स्कुलमा ए-लेभल अध्ययन पश्चात उनले अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी छिन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन् ।


राजनीति

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् ।

सन्दर्भ सामग्रीहरू

Tags:

सुमना श्रेष्ठ जिवानीसुमना श्रेष्ठ शिक्षासुमना श्रेष्ठ राजनीतिसुमना श्रेष्ठ सन्दर्भ सामग्रीहरूसुमना श्रेष्ठकुलपतिनेपालको मन्त्रिपरिषद्पुष्पकमल दाहालप्रधानमन्त्रीराष्ट्रिय स्वतन्त्र पार्टीविश्वविद्यालयसंसदीय व्यवस्थासहकुलपति

🔥 Trending searches on Wiki नेपाली:

रगतनेपाल प्रजा परिषद्नेपालका तालहरूको सूचीप्रतापसिंह शाहनेपाली भाषानेपालका सहिदहरूनेपाली सेना पृतना प्रधान कार्यालयहात्तीसहिदकोहलपुर नगरपालिकापूर्वाञ्चल विश्वविद्यालयअन्तिम संस्कारमहिनासगरमाथा राष्ट्रिय निकुञ्जस्टिफन हकिङनेपालको उपप्रधानमन्त्रीआउँबाजुरा जिल्लादराजविक्रम सम्वत्स्वयम्भूनाथहस्तमैथुनहिमालयमाओवादी जनयुद्धपहिलो विश्वयुद्धकौशिक गोत्रअल्पविकसित देशनेपालका विश्वविद्यालयहरूको सूचीसवारी दुर्घटनाकोशी प्रदेशसामग्री व्यवस्थापन प्रणालीबुढासुब्बा मन्दिरमेलम्ची खानेपानी आयोजनाकानूनसंविधान सभा निर्वाचन २०७०दिल्ली सम्झौताव्यापारधनुषा जिल्लाबोक्सीधर्मभक्त माथेमाडडेल्धुरा जिल्लामहानगरपालिकारशीद खान (नेपाली क्रिकेटर)योनीवायु प्रदूषणमात्राबालश्रमदर्शनमेटाजनशक्तिनेपालको प्रधानन्यायाधीशसंयुक्त राष्ट्रमल्ल वंशमूल्य अभिवृद्धि करवित्तीय विवरणहरूनिक्षेपनेपाली कांग्रेसखस जातिदोस्रो विश्व युद्धरामसगरमाथाप्रदेश प्रमुख (नेपाल)जाजरकोट जिल्लानेपालका राजाहरूको सूचीहात्तीपाइले रोगकागेश्वरी मनोहरा नगरपालिकामध्यवर्ती क्षेत्रबर्दिया जिल्लातनहुँ जिल्लामाटोमन्त्रलोक सभाविधिशास्त्रसिंहदरबारऔलो🡆 More