नेपाल राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्र प्रत्येक व्यक्तिको लागि अद्वितीय पहिचान क्रमाङ्क नेपालको सङ्घीय स्तरको परिचयपत्र हो जुन नेपाली नागरिकहरूले उनीहरूको बायोमेट्रिक र जनसाङ्ख्यिकीय डेटाको आधारमा प्राप्त गर्न सक्छन्। नेपाली नागरिकसँग सम्बन्धित सबै व्यक्तिगत जानकारी राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रद्वारा सङ्कलन गरिएको छ जुन नेपाल सरकारले गृह मन्त्रालयको क्षेत्राधिकार अन्तर्गत सन् २०११ जुलाईमा स्थापना गरेको वैधानिक प्राधिकरण हो।

राष्ट्रिय परिचयपत्र
नेपाल राष्ट्रिय परिचयपत्र
देशनेपाल राष्ट्रिय परिचयपत्र नेपाल
मन्त्रालयगृह मन्त्रालय, नेपाल
विमोचन३० सेप्टेम्बर २००१; २२ वर्ष पहिले (२००१-०९-30)
अवस्थासन् २०१८ नोभेम्बरदेखि मुद्रण सुरु
वेबसाइटwww.nidmc.gov.np

राष्ट्रिय परिचय पत्र (National ID) Form Online कसरी भर्ने ?

यो कार्डमा एक अद्वितीय क्रमाङ्क, तस्विर, व्यक्तिगत जानकारी र वाहकको दशवटै औँठाका छापहरू समावेश हुनेछ। पूर्ण कार्यान्वयनपछि यो कार्ड हालको 'नेपाली नागरिकता'लाई प्रतिस्थापन गर्नेछ र यसलाई राष्ट्रिय परिचय, व्यक्तिगत परिचय, मतदाता परिचय पत्रको रूपमा र यसको अद्वितीय क्रमाङ्कमार्फत सामाजिक सुरक्षा कार्डको रूपमा प्रयोग गरिनेछ। यो कार्डले राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता अन्य कागजातहरू प्रतिस्थापन गर्दैन।

सन्दर्भ सामग्रीहरू

3122134700== यो पनि हेर्नुहोस् ==

Tags:

नेपालनेपाल सरकार

🔥 Trending searches on Wiki नेपाली:

नेपालका औद्योगिक क्षेत्रहरूको सुचीनेपाल राष्ट्रिय विकास परिषदमाओवादी जनयुद्धनेपालका राजनीतिक दलहरूको सूचीनेपालका विमानस्थलहरूको सूचीनेपालमा मातृभाषामा शिक्षासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)नेपालका सहिदहरूभीमनिधि तिवारीनेपाली परम्परागत नापका इकाईस्वास्थ्यझलकमान गन्धर्वरोल्पा जिल्लाबलभद्र कुँवरमहिला विरुद्धका हिंसाप्राइभेट लिमिटेड कम्पनीदार्जिलिङ चियाअफ्रिकासालकपासाङ ल्हामु शेर्पाभारतऊर्जादराजपरमादेशनयाँ वर्षजोस बट्लरसम्भोगशिखरिणी छन्दसुनआवश्यकता शृङ्खला सिद्धान्तउदयपुर जिल्लापृथ्वीनारायण शाहचाडपर्वनृत्यसङ्घीयतासंविधाननेपालको पत्रकारिताको इतिहासविसं २०७२ को महाभूकम्पधर्मो रक्षति रक्षितःव्यास४२ सालको पर्वनेपालका प्रधानन्यायाधीशहरूको सूचीचरादोधारा चाँदनी पुलपञ्चैबाजाइलाम २ (निर्वाचन क्षेत्र)ॐ नमः शिवायजङ्गलसुपादेउराली मन्दिरसुर्खेत जिल्लाआन्तरिक राजस्व विभाग (नेपाल)महेन्द्र सिंह धोनीमानव संसाधन व्यवस्थापनमोरङ जिल्लाशुक्रराज शास्त्रीझोला (चलचित्र)थापाडाँफेसंयुक्त अरब इमिरेट्सनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूसती प्रथाअरुणा लामाभक्तपुर दरबार क्षेत्रपूर्वाञ्चल विश्वविद्यालयकर्मचारी सञ्चय कोषमलेसियातामाङ जातिविक्रम सम्वत्सहरीकरणवेदमहात्मा गान्धीरस (काव्य शास्त्र)नेपालको लोकतन्त्र दिवससंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूमगर जातिस्थानीय व्यवस्थापिकामुख्य पृष्ठ🡆 More