राजतन्त्र

राजतन्त्र ( मोनार्की / monarchy ) शासन प्रणाली हो, जसमा एक व्यक्ति (राजा) शासनको सर्वेसर्वा हुन्छ। राजा शासित जनताले चुनेका हुँदैनन् तर वंशानुगत हुन्छन् वा राजा बन्नको लागि अर्को राजालाई पराजित गर्छन्। राजतन्त्र संसारमा सबैभन्दा पुरानो र प्राकृतिक शासन प्रणाली हो। यस प्रणाली अनुसार राजाको छोरो वा राजपरिवारको कोही पनि व्यक्ति योग्य भए वा नभएमा पनि सिंहासनमा बस्न सक्दछ।

राजतन्त्र
शासन प्रणाली
गणतन्त्रात्मक सरकार:
  राष्ट्रपतीय गणतन्त्र:व्यवस्थापिकाबाट छुट्टै कार्यकारी राष्ट्रपति भएको
  अर्ध-राष्ट्रपतीय प्रणाली जहाँ कार्यकारी राष्ट्रपति र छुट्टै सरकार प्रमुख जसले बाँकी कार्यपालिकाको नेतृत्व गर्छ, जसको नियुक्ति राष्ट्रपतिले गर्छ र व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छ।
  संसदीय व्यवस्था सहित एक औपचारिक र गैर-कार्यकारी अध्यक्, जहाँ सरकारको एक छुट्टै प्रमुख कार्यकारी हुने गर्छ र व्यवस्थापिकाको विश्वासमाथि निर्भर हुने गर्छ।
  गणतन्त्र जहाँ संसदले कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्छ।

राजतन्त्रात्मक सरकार:
  संवैधानिक राजतन्त्रहरू: आलङ्कारिक तथा अ-कार्यकारी राजतन्त्र जहाँ अलग सरकार प्रमुखले कार्यपालिकाको नेतृत्व गर्छ।
  संवैधानिक राजतन्त्रहरू : आलङ्कारिक राजतन्त्र, जहाँ राजतन्त्रसँग महत्त्वपूर्ण कार्यकारी तथा व्यवस्थापिका अधिकार कायम छ
  पूर्ण राजतन्त्र: राजतन्त्रले कार्यपालिकाको नेतृत्व गर्ने

  सैन्य सरकार
  माथिका कुनै पनि शासन प्रणाली नभएका देशहरू (उदाहरण सङ्क्रमणकालिन सरकार वा अस्पष्ट राजनैतिक स्थिति)

बिसौं शताब्दीसम्म राजतन्त्र सबैभन्दा प्रचलित र झन्डै एक मात्र शासकीय स्वरुप थियो। अहिले विश्वका ४५ सार्वभौम राष्ट्रका राष्ट्रप्रमुख राजतन्त्रात्मक छन्। अधिकांश राजतन्त्र संवैधानिक राजतन्त्र, जहाँ राजाको संवैधानिक र आलांकारिक भुमिका छ तर देशको संविधानमा शून्य वा केही सिमित मात्र राजनैतिक अधिकार छ। यद्यपि ब्रुनाई, मोरोक्को, ओमान, कतार, साउदी अरब, इस्वातिनी र थाइल्यान्ड, जस्ता केही देशमा वंशाणुगत राजतन्त्रमा संविधान अनुसार वा चलन रीतिरिवाजबाट धेरै राजनैतिक प्रभाव कायम छ।

यो पनि हेर्नुहोस्

Tags:

राजा

🔥 Trending searches on Wiki नेपाली:

योनीमार्गसिख धर्मसम्पति शुद्धीकरणनेपालको प्रशासनिक विभाजनहिन्दु धर्मनेपालका स्थानीय तहहरूविश्वकर्माज्यालानेपालका मन्त्रिपरिषद्हरूचेपाङ जातिरवि लामिछानेनेपाल रेडक्रस सोसाइटीनेपालको जनआन्दोलन २०६३सुशासनचौहानइन्द्रेणीगर्भपतनछिन वंशसामुहिक लगानी कोषसेतो मच्छिन्द्रनाथको रथयात्राबाजुरा जिल्लाचतराधामसती प्रथादौरा सुरुवालफुटबल खेलप्रकृतिटेलेनर पाकिस्तानइलाम नगरपालिकाराउत (थर)मदन पुरस्कारहिन्दु पञ्चाङ्गछन्दविक्रम सम्वत्नारायणहिटी दरबार सङ्ग्रहालयआगन्तुकनेपालको संविधान २०७२झमक घिमिरेराष्ट्रिय सभा (नेपाल)सङ्घीयतानेपालको राजनीतिकपिलवस्तु जिल्लानेपालको सैन्य दर्जाकनकाई नदीसिन्धुली जिल्लानिखिल उप्रेतीछठनेपाल रेल्वेनारायण प्रसाद पोखरेलनेपालका अञ्चलहरूमनोविज्ञानराष्ट्रिय पहिचानलुम्बिनीबसाइँ सराईसुदूरपश्चिम प्रदेश सभानेपालको संस्कृतिमानिससमबाहु त्रिभुजसुवासचन्द्र नेम्वाङनयाँ पत्रिका दैनिकनेपाल विद्यार्थी सङ्घमाछापुच्छ्रे हिमालफौजदारी कानुनअमेरिकाको राष्ट्रपतिक्षेत्रीनामजलविद्युतनेपालका प्राकृतिक सम्पदाहरूको सूचीभारतधनकुटा जिल्लाअन्तर्राष्ट्रिय नारी दिवसकर्णाली पुलप्रविधिनेपाल स्टक एक्सचेन्जबाँके राष्ट्रिय निकुञ्जबाइसे राज्यहरूदक्षिण कोरिया🡆 More