राष्ट्रिय सूचना आयोग

राष्ट्रिय सूचना आयोग सूचनाको हक सम्बन्धि ऐन २०६४ अन्तरगत बनेको एक स्वायत्त सङ्गठन हो। सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने तथा सभामुख अध्यक्ष, सूचना तथा सञ्चार मन्त्री सदस्य र नेपाल पत्रकार महासङ्घका सभापति सदस्य भएको सिफारिस समितिले प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिको लागि सिफारिस गर्ने तथा नेपाल सरकारले प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको हुन्छ । प्रमुख सूचना आयुक्त पुनः नियुक्त हुन सक्दैन ।

सम्पर्क ठेगाना

राष्ट्रिय सूचना आयोग
नयाँ बानेश्वर, थापागाउँ, सीडीओ टोल, बुलबुले मार्ग
काठमाडौँ , नेपाल
फोन: ४४६१६१२, ४४६४८६२
इमेल: [email protected]

आधिकारीक वेबसाईट

www.nic.gov.np



Tags:

सूचनाको हक सम्बन्धि ऐन २०६४

🔥 Trending searches on Wiki नेपाली:

किराँत कालबालश्रमदेशभक्तिनेपालका दलित वर्गमा पर्ने थरहरूकथानकमुद्दती खातागुरुङ जातिशिवकृष्ण मन्दिरकानूनखस ब्राह्मणसिन्धुपाल्चोक जिल्लापाँचतले मन्दिरनुवाकोट जिल्लानेपालको संविधानयुरोपबहादुर शाहसन्दुक रुइतनेपाल कृषि अनुसन्धान परिषद्जयपृथ्वीबहादुर सिंहहिन्दु धर्मअर्न्तराष्ट्रिय व्यापारझमक घिमिरेअन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयवर्षमान पुनमानव विकास सूचकाङ्कसंविधान सभा निर्वाचन, २०६४मोबाइल फोनबोधिचित्तआँखा पाक्ने रोगकार्यसम्पादन मूल्याङ्कनमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)सौराहा, चितवनढालचाँगुनारायण मन्दिरशिक्षण विधिरामप्रसाद ज्ञवालीअन्तर्राष्ट्रिय नारी दिवसस्वतन्त्र व्यापारलागु पदार्थमौद्रिक नीतिभारतकार्ल मार्क्सपाल्पा जिल्लाभीमसेन थापावराहक्षेत्रव्यवसायनेपाल बीमा प्राधिकरणभिटामिनदौरा सुरुवालबाइसे राज्यहरूइन्स्टाग्रामराम नवमीबाघन्यायमहाभारतसंविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूमुख्य पृष्ठपोषण विज्ञानपारिजात (साहित्यकार)दैलेख जिल्लाविवाहका प्रकारहरूमाछास्वर्गद्वारीसेतो मच्छिन्द्रनाथको रथयात्रासंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारमष्टो देवतादर्शनविकिक्रोकस सिटी हलमा आक्रमणअविनाश बोहराप्रमुख कार्यकारी अधिकृतपर्यटन🡆 More