मेसोपोटामिया

मेसोपोटामिया (प्राचिन ग्रीक भाषा: Μεσοποταμία मेसोपोटामिया, दुई नदी बीचको क्षेत्र; अरबी: بلاد الرافدين (बिलाद अल-राफिदेन); सिरियाली भाषा: ܒܝܬ ܢܗܪܝܢ बेथ नहरेन, नदीहरूको देश) युफ्रेट्स नदी र टिग्रिस नदी बीचको उर्वरभूमिमा पर्दथ्यो । आजको समयमा यस क्षेत्रको मुख्य भाग इराकमा र गौण भाग कुवेत, सिरिया, तुर्की र इरानमा पर्दछ ।

मेसोपोटामिया
मेसोपोटामिया क्षेत्र (हरियो)
मेसोपोटामिया
मेसोपोटामियाका नदीहरू र अनुमानित क्षेत्र

यस क्षेत्रलाई सभ्यताको कोख भनिन्छ । यहा ईसापूर्व ३००० वर्षदेखि सुमेरीहरूले लेखनकार्य सुरू गरेका थिए ।

स्रोतहरू

Tags:

अरबी भाषाइराकइरानकुवेतटर्कीटिग्रिस नदीयुफ्रेट्स नदीसिरिया

🔥 Trending searches on Wiki नेपाली:

मष्टो देवताकालिञ्चोक भगवतीदेवघाट धामसप्तकोशी नदीडिजिटल साक्षरतामधेश प्रदेश सभासंयुक्त राष्ट्रविकिपिडियादुधनेपालका दलित वर्गमा पर्ने थरहरूआम निर्वाचन २०१५अपाङ्गतादोलखा जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाजामनगर जिल्लाडोल्पा जिल्लासार्की जातिदरबार हत्याकाण्डपासाङ ल्हामु शेर्पाभक्तपुर नगरपालिकानेपालको पहिलो संविधान सभासूर्यराजनीतिक दलसूचनाछाउपडीमदर टेरेसातराईइलाम नगरपालिकाॐ मणि पद्मे हूँखाद्य संरक्षणअर्थशास्त्रकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)शुक्रराज शास्त्रीपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीभक्ति थापासामुदायिक वननेपालका बीमा कम्पनीहरूको सूचीनामकरण संस्कारस्याङ्जा जिल्लास्तन सम्भोगस्वास्थ्यरामथापामौरिससमोतीराम भट्टगिरिजाप्रसाद कोइरालानेपाल प्रहरीमनमोहन अधिकारीएडम स्मिथपुष्पकमल दाहालस्वर्णिम वाग्लेचाँगुनारायण मन्दिरलिच्छवि राज्यछन्दमुनामदन (चलचित्र)आगन्तुकगौतम बुद्धभूपरिवेष्ठित राष्ट्रकालिकोट जिल्लाशब्दकोशदाङ जिल्लाकोशी प्रदेशको मुख्यमन्त्रीनेपालमा महिलाको अवस्थान्यायपालिकानर्मदा जिल्लाशिखरिणी छन्दवासलातहनुमान ढोकादाहालतारा तालनबिल बैंकप्रविधिनेपाल स्काउटकावासोती नगरपालिकालागु पदार्थनेपाली व्याकरण🡆 More