देवघाट धाम

देवघाट धाम आदिप्रयाग नेपालको गण्डकी अञ्चल मा रहेको तनहुँ जिल्लाको देवघाट, लुम्बिनी अञ्चलको नवलपरासीमा रहेको गैंडाकोट र नारायणी अञ्चलको चितवनमा रहेको भरतपुरको संगम स्थल हो जुन कालीगण्डकी र त्रिशुलीको संगम स्थल मा पर्दछ ।

परिचय

समस्त हिन्दू धर्मावलम्वी हरूको पवित्रस्थल देवघाटधाम हिन्दूहरूको महत्त्वपूर्ण तीर्थस्थलका प्रयागहरु मध्ये आदिप्रयाग देवघाट धाम भएको विद्वानहरूले बताएका छन । यहाँको प्राचीन भग्नावशेष मणिमुकुन्दसेनद्वारा निर्मित मन्दिरहरू र चक्रवर्त्तिशीला हो|सिद्धबाबा गलेश्वर ब्रह्मचारिद्वरा स्थापित आश्रम र वेदवेदांग विद्यालय हो |अन्य आश्रमहरूमा महेश आश्रम, हरिहर आश्रम आदि रहेकाछन् |नवलपरासीतर्फ मौलाकालिका माईको मन्दिरका साथै थुप्रै मन्दिरहरू रहेका छन्| । हालै मात्र गैर आवासीय नेपाली सँघले एक ठूलो वृद्धाश्रम बनाइदिएको छ, त्यस्तै अन्य वृद्धाश्रम पनि याँहा रहेका छन।

धार्मिक मेला

चितवन र तनहुँको संगमस्थल देवघाटमा विभिन्न चाड पर्वहरूमा ठूलो मेला लग्दछ । माघे सक्रातिको दिन त्रिवेणी नुहाउनेको घुइँचो लाग्छ । यहाँका मानीसहरूको जीवनको अन्त्यतिर धर्म प्राप्तीका लागि जान लालायीत हुने गर्दछन । नारायणी र काली गण्डकी नदीहरूको मनोरम प्रकृतीक जलधारा र सफा कन्चन जल अन्य पर्यटक का आकर्षण हुन । पोखरा बसपार्कबाट बस मार्फत तथा ट्याक्सी माफर्त देवघाट सजीलै जान सकिन्छ ।

आश्रमहरू

  • महेश संन्यास आश्रम
  • गलेश्वर संन्यास आश्रम
  • हरिहर संन्यास आश्रम
  • बालिका आश्रम
  • गर्ग-ऋषीआश्रम
  • शंकराचार्य आश्रम १४

आद्य जगद्गुरु आचार्य शंकरको स्मृतिमा स्वामी रामानन्द सरस्वतीद्वारा २०३८मा स्थापित आश्रम

[["वेदो नित्यमधीयताम् तदुदितं कर्म स्वनुष्ठीयताम् "वेदहरूको नित्य अध्ययन गर्नुहोस् र वेदोक्त कर्महरूको अनुष्ठानगर्नुहोस्|"वेदो नित्यमधीयताम् तदुदितं कर्म स्वनुष्ठीयताम् "वेदहरूको नित्य अध्ययन गर्नुहोस् र वेदोक्त कर्महरूको अनुष्ठानगर्नुहोस्]]-आचार्य शंकर

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

देवघाट धाम परिचयदेवघाट धाम धार्मिक मेलादेवघाट धाम आश्रमहरूदेवघाट धाम यो पनि हेर्नुहोस्देवघाट धाम सन्दर्भ सामग्रीहरूदेवघाट धामकालीगण्डकी नदीगण्डकी अञ्चलगण्डकी नदीगैँडाकोट नगरपालिकाचितवन जिल्लातनहुँ जिल्लादेवघाट गाविसनवलपरासी जिल्लानारायणी अञ्चलनेपालभरतपुर महानगरपालिकालुम्बिनी अञ्चल

🔥 Trending searches on Wiki नेपाली:

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)उत्प्रेरणाऊर्जामानव संसाधन व्यवस्थापनपहिलो विश्वयुद्धनेपाल धितोपत्र बोर्डकृषि विकास बैंकवीरेन्द्रनगर नगरपालिकाकोशी प्रदेशकुमाल जातिबज्रयोगिनी मन्दिरस्थानीय तह निर्वाचन, २०७४बुद्ध धर्मविधिशास्त्रनेपालको इतिहासजनकपुरधाम उपमहानगरपालिकाचार्ल्स डार्विनवराहक्षेत्रनेपालको प्रधानन्यायाधीशवासुकी इन्डिकस्सहिदनेपालबाँके जिल्ला२०२० नेपालमा कोरोनाभाइरस महामारीनेपाल प्रहरीशिखरिणी छन्दनिबन्धजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीझापा जिल्लानेपाल स्काउटनेपालको अन्तरिम संविधान २०६३हलोआन्तरिक लेखापरीक्षणबागमती प्रदेशनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपाली शब्दकोशदसैँनेपालका विश्वविद्यालयहरूको सूचीप्रजातन्त्र दिवसबजारशास्त्रमधेश प्रदेश सभाकान्तिपुर दैनिकराष्ट्रिय परिचयपत्र (नेपाल)नागरिक लगानी कोषकम्प्युटरकिम्बुकानूननेपाली चलचित्रअर्थ मन्त्रालय (नेपाल)अलङ्कार (साहित्य)गान्धीनगर जिल्लाहस्तमैथुनरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोदेवघाट धामभारोपेली भाषा परिवारफुटबल खेलरस (काव्य शास्त्र)प्रकाश सपुतपृथ्वीनारायण शाहनेपालमा धर्ममाधवप्रसाद घिमिरे (साहित्यकार)खाँदवारी नगरपालिकाराई जातिक्रोकस सिटी हलमा आक्रमणकैलास पर्वतविप्रेषणमदन पुरस्कारशार्दूलविक्रीडित छन्दरेबिजगाईमहोत्तरी जिल्लाइलाम जिल्लासमाजशास्त्रमानव अधिकारदाहालस्याङ्जा जिल्लाचाँगुनारायण मन्दिर🡆 More