बेलायत

इङ्ल्यान्ड (अङ्ग्रेजी: England) संयुक्त अधिराज्यको एउटा राज्य हो। यसको क्षेत्रफल ५०,३३१ वर्ग मील छ। यो संयुक्त अधिराज्य अर्थात युनाइटेड किंगडमको सबैभन्दा ठूलो देश हो। इङ्ल्यान्ड बाहेक स्कटल्याण्ड, वेल्स र उत्तर आयरल्यान्ड पनि संयुक्त अधिराज्यमा छन। यो यूरोपको उत्तर पश्चिममा अवस्थित छ जुन मुख्य भूमि देखि इंग्लिश च्यानल द्वारा पृथकीकृत द्वीपको अङ्ग हो। यसको अधिकारिक भाषा अङ्ग्रेजी हो र यो विश्वको सबैभन्दा सम्पन्न तथा शक्तिशाली देशहरू मध्य एक हो।

बेलायत
बेलायतको झन्डा
झण्डा
बेलायतको शाही चिन्ह
शाही चिन्ह
राष्ट्रिय गान: विविध
मुख्यत "गड सेभ द किङ"
(संयुक्त अधिराज्यको राष्ट्रिय गान)
 बेलायत-अवस्थिति (गाढा हरियो) – युरोप (हरियो & गाढा फुस्रो) – संयुक्त अधिराज्य-এ (हरियो)
 बेलायत-अवस्थिति (गाढा हरियो)

– युरोप (हरियो & गाढा फुस्रो)
– संयुक्त अधिराज्य-এ (हरियो)

वस्तु-स्थितिदेश
राजधानी
र सबैभन्दा ठुलो सहर
लन्डन
५१°३०′उ॰ ०°७′प॰ / ५१.५००°N ०.११७°W / 51.500; -0.117
राष्ट्रिय भाषाअङ्ग्रेजी
क्षेत्रीय भाषाहरूकर्निस
जातिगत समूहहरू
(सन् २०२१)
  • ८१.०% खेरौं
  • ९.७% ब्रिटिस एसियाली
  • ४.२% कालो
  • २.९% मिश्रित
  • २.२% अन्य
धर्म
(सन् २०२१)
  • ४६.३% क्रिसचियन
  • ३६.७% धर्म विहीन
  • ६.७% इस्लाम
  • १.८% हिन्दु
  • ०.९% शिख
  • ०.५% यहुदी
  • ०.६% अन्य
  • ६.०% नखुलेको
रैथाने(हरू)अङ्ग्रेज
सरकारसंवैधानिक राजतन्त्रको अंश, संयुक्त अधिराज्य सरकारले प्रयोग गरेको प्रत्यक्ष सरकार
• राजशाही
चार्ल्स तृतीय
संयुक्त अधिराज्यको संसद्
•हाउस अफ कमन्स(६५० मध्ये) ५३३ संसद्
स्थापना
• एकीकरण
सन् ९२७ जुलाई १२
• स्कटल्यान्डसँग एकीकरण
सन् १७०७ मे १
क्षेत्रफल
• जमिन
१,३०,२७९ किमी (५०,३०१ वर्ग माइल)
जनसङ्ख्या
• सन् २०२१ जनगणना
Neutral increase ५,६४,८९,८००
• घनत्व
४३४ /किमी2 (१,१२४.१ /वर्ग माइल)
समुवसन् २०२० अनुमानित
 • जम्मा£१.६८३ ट्रिलियन
 • प्रति व्यक्ति£२९,७५७
मुद्रापाउन्ड स्टर्लिङ (जिबिपी)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+० (ग्रिनविच मध्याह्न समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (ब्रिटिस ग्रीष्म समय)
मिति ढाँचादि/म/वर्ष (सन्)
सडक प्रयोगबायाँ
टेलिफोन कोड+४४

यो पनि हेर्नुहोस

संयुक्त अधिराज्य

सन्दर्भ सामग्रीहरू

Tags:

अङ्ग्रेजी भाषाउत्तर आयरल्यान्डवेल्ससंयुक्त अधिराज्यस्कटल्यान्ड

🔥 Trending searches on Wiki नेपाली:

वाच्य (व्याकरण)मोतीराम भट्टमधेश प्रदेश सभास्वयम्भूनाथनेपाली भाषासमाजशास्त्रनेपाली रुपैयाँअन्नप्राशन संस्कारव्यवस्थापन लेखाविधिगाईबुद्ध धर्मयोनीमार्गदोलखा जिल्लाआन्तरिक लेखापरीक्षणफेसबुकजोखिम व्यवस्थापनकथानकमाओवादी जनयुद्धअन्तर्राष्ट्रिय श्रमिक दिवसपरराष्ट्र मन्त्रालय (नेपाल)फूलसंस्कारऔद्योगिक क्रान्तिविस्तृत शान्ति सम्झौताकौडिन्य गोत्रनेपाली कांग्रेसअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालघुम्ने मेचमाथि अन्धो मान्छेअन्तर्राष्ट्रिय नारी दिवसभलिबलनेपालका उपत्यकाहरूतिहारमुनामदनप्रतिनिधि सभा (नेपाल)चौबिसी राज्यहरूस्थानीय तह निर्वाचन, २०७९इन्डियन प्रिमियर लिगकार्ल मार्क्सविश्वेश्वरप्रसाद कोइरालासाउनभित्री मधेशसामन्तवादरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोनेपालको राजनीतिरक्सीमुनामदन (चलचित्र)पृथ्वीबर्बरवैदिक साहित्यदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनकीर्तिपुर नगरपालिकाताप्लेजुङ जिल्लाअनुष्टुप छन्दनेपालको पहिलो संविधान सभाकावासोती नगरपालिकाअगमसिंह गिरीवेब्याक मेसिनभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरू२०२४ इन्डियन प्रिमियर लिगसंविधाननेपालका नगरपालिकाहरूइन्टरनेटमुद्राप्राथमिक उपचारस्तन सम्भोगवेदलेनिनवादऋग्वेदमदन भण्डारीइन्द्रबहादुर राईअशोक स्तम्भप्राइभेट लिमिटेड कम्पनीनेपाल टेलिकमनेपालमा महिलाको अवस्थागङ्गालाल श्रेष्ठ🡆 More