नर्वे महिला राष्ट्रिय फुटबल टोली

नर्वे महिला राष्ट्रिय फुटबल टोली (नर्वेली: Norges kvinnelandslag i fotball) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नर्वेको प्रतिनिधित्व गर्ने महिला राष्ट्रिय फुटबल टोली हो।

नर्वे
Shirt badge/Association crest
उपनाम(हरू)Gresshoppene (नर्वेलीमा)
सङ्गठननर्वेली फुटबल सङ्घ
(Norges Fotballforbund)
सङ्घयुरोपेली फुटबल सङ्घ (युरोप)
प्रमुख प्रशिक्षकमार्तिन स्वेग्रेन
कप्तानमारेन मेल्ड
सर्वाधिक उपस्थितिहेगे रिस (१८८)
सर्वाधिक गोलकर्ताइसाबेल हेर्लोभ्सन (६७)
फिफा कोडNOR
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
गृह रङ
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
नर्वे महिला राष्ट्रिय फुटबल टोली
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता १२ ह्रास(१६ अप्रिल २०२१)
उच्च वरीयता(जुलाई २००३)
निम्न वरीयता१४ (जुन २०१८)
पहिलो अन्तर्राष्ट्रिय
नर्वे महिला राष्ट्रिय फुटबल टोली स्विडेन २–१ नर्वे नर्वे महिला राष्ट्रिय फुटबल टोली
(कोलिङ, डेनमार्क; ७ जुलाई १९७८)
ठूलो विजय
नर्वे महिला राष्ट्रिय फुटबल टोली नर्वे १७–० स्लोभाकिया नर्वे महिला राष्ट्रिय फुटबल टोली
(उलेफोस, नर्वे; १९ सेप्टेम्बर १९९५)
ठूलो हार
नर्वे महिला राष्ट्रिय फुटबल टोली स्विडेन ५–० नर्वे नर्वे महिला राष्ट्रिय फुटबल टोली
(नरसपिङ, स्विडेन; २२ अगस्त १९८५)
नर्वे महिला राष्ट्रिय फुटबल टोली चीन ५–० नर्वे नर्वे महिला राष्ट्रिय फुटबल टोली
(फोक्सबोरो, अमेरिका; ४ जुलाई १९९९)
विश्वकप
उपस्थिति८ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाविजेता (सन् १९९५)
युरो कप
उपस्थिति११ (पहिलो खेल सन् १९८७)
उत्कृष्ट नतिजाविजेता (सन् १९८७, सन् १९९३)
पदक कीर्तिमान
ग्रीष्मकालिन ओलम्पिक
सवर्ण पदक – पहिलो स्थान सन् २००० सिड्नी ग्रीष्मकालिन ओलम्पिकमा फुटबल
कांस्य पदक – तेस्रो स्थान सन् १९९६ आट्लान्टा टोली

यस राष्ट्रिय फुटबल टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९७८ मा, स्विडेनको विरुद्धमा खेलेको थियो। टोलीले हालसम्म ६ पटक फिफा महिला विश्वकपमा सहभागी भइसकेको छ भने यो ३ पटक ओलम्पिक र १० पटक युइएफए महिला युरोमा पनि सहभागी भएको थियो।

नर्वेले यी प्रतियोगिताहरूको उपाधि एक-एक पटक र युरो कपको उपाधि २ पटक जितेको छ। यसका अतिरिक्त, नर्वे प्रथम विश्वकप र युरोकपमा उपविजेता बनेको थियो भने ओलम्पिकमा, तेस्रो स्थान हासिल गरेको थियो जसका कारण टोलीलाई सर्वाधिक सफल टोलीको रूपमा लिइन्छ।

नर्वेले अन्य छिमेकी देशहरू भन्दा ढिलो खेलको सुरुवात गरेको थियो, तथापि यसले सन् १९८० को दशकमा आफूलाई एक सफल टोली रूपमा उभ्याइसकेको थियो। सन् १९८७ मा, युरोपेली प्रतियोगिताको उपाधि जिते पछि टोली शीर्ष १० मा, आएको थियो भने लगत्तैको वर्ष सन् १९८८ मा, यसले अनौपचारिक विश्वकपको उपाधि जितेको थियो। त्यस पछि, नर्वेको प्रदर्शन कमजोर भएको थियो तथापि, यो युरोपेली प्रतियोगिताहरूमा सेमिफाइनल र फाइनल सम्म पुगेको थियो। तुलनात्मक रूपमा नर्वेको राष्ट्रिय टोलीमा थोरै प्रशिक्षकहरू परिवर्तन भएका थिए। नर्वेले आफ्नो अन्तर्राष्ट्रिय खेलहरू निश्चित स्टेडियममा खेल्दैन। अमेरिकास्विडेन यसका प्रतिद्वन्द्वीहरू हुन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नर्वेनर्वेली भाषा

🔥 Trending searches on Wiki नेपाली:

ब्रह्माण्डइन्टरनेटमनमोहन अधिकारीकुम्भ मेलागोरखा जिल्लानेपालको पहिलो संविधान सभाविराटनगर महानगरपालिकासिन्धुपाल्चोक जिल्लामानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीराजनीतिक दलच्याटजिपिटीजुकान्युटनको गतिका नियमहरूअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालडाङ जिल्लापरिवारमहालेखा नियन्त्रकको कार्यालयसिंहदरबारइन्स्टाग्राममनास्लु हिमालमस्कोलोकबाजानेपाल विद्यार्थी सङ्घसात सालको क्रान्तिकानूनजानकी मन्दिरढोरबराहि मन्दिरअम्लपित्तकम्पनीएड्सहरितगृह प्रभावसार्वभौमसत्तागाईगुरुप्रसाद मैनालीसंयुक्त राष्ट्रनेपालको शिक्षा मन्त्रीहरूसयौँ थुङ्गा फूलका हामीइलाम २ (निर्वाचन क्षेत्र)आगन्तुक शब्दमुनामदनमहाकाली नदीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नविकरणीय उर्जाविश्व सम्पदा क्षेत्रहलेसी महादेवआमा (वि.सं. २०२१ चलचित्र)नेपाली विकिपिडियायौनवीरेन्द्र वीरविक्रम शाहब्राह्मणतत्समनेपालका अञ्चलहरूजिल्ला समन्वय समितिदोहोरो लेखा प्रणालीरामकृष्ण ढकालएकल परिवारबालीआँखाकाठमाडौँ २ (निर्वाचन क्षेत्र)काल भैरवचुरेगुरुङ जातिऔद्योगिक क्रान्तिहिमालजनसाङ्ख्यिकीय लाभांशकतारसहस्राब्दी विकास लक्ष्यघरपालुवा चौरी गाईनेपालका संरक्षित क्षेत्रहरूको सूचीनेपाल सम्वत्तेह्रथुम जिल्लानेपालको पञ्चवर्षीय योजनाजामनगर जिल्लाऔलो🡆 More