नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली

नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली (नेदरल्यान्डेली: Nederlands vrouwenvoetbalelftal) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नेदरल्यान्डको प्रतिनिधित्व गर्ने एक राष्ट्रिय फुटबल टोली हो। यो शाही नेदरल्यान्ड फुटबल सङ्घ र युरोपेली फुटबल महासङ्घको नियन्त्रणमा रहेको छ। टोलीको प्रमुख प्रशिक्षक पूर्व राष्ट्रिय खेलाडी सरिना विगमान हुन्। सन् २०१७ को युरोपेली प्रतियोगिताको उपाधि हात पार्नु टोलीको सबैभन्दा उल्लेखनीय उपलब्धि हो भने यसका साथै टोली सन् २०१९ फिफा विश्वकपमा उपविजेता बनेको थियो।

नेदरल्यान्ड
उपनाम(हरू)Oranje (सुन्तला (रङ))
Leeuwinnen (सिंहिनी)
सङ्गठनशाही नेदरल्यान्ड फुटबल सङ्घ
(Koninklijke Nederlandse Voetbalbond)
सङ्घयुरोपेली फुटबल महासङ्घ (युरोप)
प्रमुख प्रशिक्षकसरिना विग्मान
कप्तानसारी भान भिनेन्दाल
सर्वाधिक उपस्थितिसेरिदा स्पित्स (१८०)
सर्वाधिक गोलकर्ताभिभियान मिदेमा (७०)
फिफा कोडNED
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
गृह रङ
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयतावृद्धि(१६ अप्रिल २०२१)
उच्च वरीयता(जुलाई २००९)
निम्न वरीयता२० (जुन २००८)
पहिलो अन्तर्राष्ट्रिय
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली फ्रान्स ४–० नेदरल्यान्ड नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
(आज्ब्रुक, फ्रान्स; १७ अप्रिल १९७१)
ठूलो विजय
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली नेदरल्यान्ड १२–० इजरायल नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
(जान्दम, नेदरल्यान्ड; २२ अगस्त १९७७)
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली नेदरल्यान्ड १३–१ म्यासेडोनिया नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
(ज्वला, नेदरल्यान्ड; २९ अक्टोबर २००९)
ठूलो हार
नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली स्विडेन ७–० नेदरल्यान्ड नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली
(बुरोस, स्विडेन; २६ सेप्टेम्बर १९८१)
विश्वकप
उपस्थिति२ (पहिलो खेल २०१५)
उत्कृष्ट नतिजाउपविजेता (सन् २०१९)
युइएफए महिला युरो
उपस्थिति३ (पहिलो खेल सन् २००९)
उत्कृष्ट नतिजाविजेता (सन् २०१७)

नेदरल्यान्डेली फुटबल सङ्घले सन् २००९ मा, युरोपेली प्रतियोगिता आयोजना गर्न आवेदन दिएको थियो जसमा यसको उद्देश नेदरल्यान्डमा महिला फुटबल अगाडि ल्याउने रहेको थियो। तथापि, मतको आधारमा फिनल्यान्डलाई आयोजक राष्ट्रिय चुनिएको थियो।खेलको हिसाबले, टोली महिला युरो कपको लागि लागि छनोट भएको थियो र यसरी यसले पहिलो पटक एउटा ठूलो प्रतियोगितामा भाग लिएको थियो।क्वार्टर फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ५-४ ले पराजित गरेपछि सेमीफाइनल पुगेको टोली अङ्ग्रेजी टोलीसँग २-१ ले पराजित भएको थियो।

सन् २०११ विश्वकपका लागि छनोट हुँदा टोलीले नर्वे, बेलारूस, स्लोभाकिया र म्यासेडोनियासँग प्रतिस्पर्धा गरेको थियो। छनोट खेलमा टोलीले म्यासेडोनियालाई १३-१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो जुन टोली सर्वाधिक गोल अन्तर मध्ये एक हो। सन् २०१३ युइएफए महिला युरोको आयोजनाको लागि निवेदन दिएको थियो जहाँ उक्त संस्करणलाई स्विडेनले आयोजना गरेको थियो। छनोट खेलमा, टोलीले इङ्ल्यान्ड, सर्बिया, स्लोभेनिया र क्रोएसियासँग प्रतिस्पर्धा गरेको थियो। छनोट खेलमा, इङ्ल्यान्डसँग पराजित भएको टोलीले उक्त समूहको उपविजेता बन्दै प्रतियोगितामा प्रवेश पाएको थियो।

युरो २०१७ को उपाधि जितेको टोलीले खेलमा, डेनमार्क, इङ्ल्यान्ड, नर्वे र स्विडेनलाई पराजित गरेको थियो जहाँ टोली १० बाट ७औँ वरियतामा पुगेको थियो। सन् २०१९ फिफा महिला विश्वकप उपविजेता बनेसँग‌ै टोली तेस्रो स्थानमा पुगेको थियो जहाँ टोली पहिलो पटक ओलम्पिकमा छनोट भएको थियो। सन् २०२२ महिला युरो प्रतियोगिताको लागि टोली २३ अक्टोबर २०२० मा, छनोट भएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नेदरल्यान्ड२०१९ फिफा महिला विश्वकप

🔥 Trending searches on Wiki नेपाली:

सुर्खेत जिल्लानेपाल विद्यार्थी सङ्घराजेश हमालअर्थ मन्त्रालय (नेपाल)भोजपुर जिल्ला, नेपालक्षेत्रीपिस्कर हत्याकाण्डकार्यसम्पादन मूल्याङ्कननेपालका संवैधानिक निकायहरूइटहरी उपमहानगरपालिकाखाद्य सुरक्षामहिनायुरोपेली सङ्घमाथवरसिंह थापाजरायोटार, सिन्धुलीगणतन्त्रआर्थिक विकासजीवनमानव विकास चरणमहाकाव्यमाछारामसार क्षेत्रनेपालको एकीकरणदोलखा जिल्लाबन्दी प्रत्यक्षीकरणभक्तपुर दरबार क्षेत्रसदर चिडियाखाना, नेपालमगर जातिराष्ट्रिय गौरवका आयोजनानेपाल बैंकअसुरोनेपालका प्राकृतिक सम्पदाहरूको सूचीआत्रेय गोत्रवैशाखकुलदेवताविश्व सम्पदा क्षेत्रकाठमाडौँ उपत्यकापञ्चैबाजानेपाल-भारत सम्बन्धझोला (चलचित्र)नेपाली साहित्यको इतिहासकाभ्रेपलान्चोक जिल्लाहलेसी महादेवसम्पति शुद्धीकरणनेपालका संरक्षित क्षेत्रहरूको सूचीअन्नप्राशन संस्कारदाङ जिल्लासङ्गठनसामन्तवादथारू संस्कृतिसुवासचन्द्र नेम्वाङओमसतिया गाउँपालिकाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासपोखरा महानगरपालिकासात सालको क्रान्तिनेपाली व्याकरणभक्ति थापाअक्षांशयोनीमटिहानीभक्तपुर नगरपालिकासुगौली सन्धिऊर्जाग्रामिण विकासमन्त्रप्रतिनिधि सभा निर्वाचन, २०७९आन्ध्र महासागरअङ्कजाभाइजिप्टसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूसवारी दुर्घटनाश्वेता खड्काकिशोरावस्थागायत्री मन्त्र🡆 More