घरपालुवा चौरी गाई

घरपालुवा चौरी गाई वा याक (वैज्ञानिक नाम: Bos grunniensतिब्बती: གཡག, वयली: g.yag) याक (གཡག) भाले वा नाग (གནག, वयली: gnag) पोथी गाइबस्तुलगायतका जनावरहरूको समुह बोभाईन (bovine) प्रजातिको लामो-लामो रौं हुने जनावर हो। यो मुख्यत: दक्षिणी मध्य एसियाका देशहरू नेपाल, तिब्बतको पठार देखि उत्तरमा मंगोलिया तथा रुसका हिमली प्रदेशमा पाईने गर्छ। यसलाई मानिसहरूले मुख्यतया हिमाली क्षेत्रमा सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्छ।

घरपालुवा चौरी गाई
घरपालुवा चौरी गाई
नेपालको हिमाली क्षेत्रमा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: Artiodactyla
परिवार: Bovidae
उपपरिवार: Bovinae
वंश: Bos
लिनियस, १७६६
प्रजाति:
B. grunniens
वैज्ञानिक नाम
Bos grunniens
लिनियस, १७६६

‍‍याक-चौंरी र अन्य शब्दहरू

पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी बहरसँग नाकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ तसर्थ यो याक वा नाक भन्दा भिन्न हो। चौंरी भन्दा धेरै नै ठूलो हुने भएकोले याक छुट्याउन कठिन् भने हुदैन। याक र पहाडी गाइ (किर्खो)बाट जन्मने चौंरीलाई ‘उराङ' र पहाडी गोरुसँग नाकको सन्सर्गबाट जन्मने सन्तानलाई ‘डिम्जो' वा 'झोप्क्यो' भनिन्छ। डिम्जो त सामन्य चौरी जस्तै दूधालु हुन्छ्, तर झोप्क्यो (भाले) भने नपुंशक हुन्छ र भारी बोक्न काम लाग्छ। सजिलोको लागि, सबै माथि भनिएका ठिमाहा पोथीहरू चौंरी हुन।

उपयोग

चित्र दीर्घा

बाहिरी लिङ्कहरू

यी पनि हेर्नुहोस्

Tags:

घरपालुवा चौरी गाई ‍‍याक-चौंरी र अन्य शब्दहरूघरपालुवा चौरी गाई उपयोगघरपालुवा चौरी गाई चित्र दीर्घाघरपालुवा चौरी गाई बाहिरी लिङ्कहरूघरपालुवा चौरी गाई यी पनि हेर्नुहोस्घरपालुवा चौरी गाई

🔥 Trending searches on Wiki नेपाली:

देशधनुषा जिल्लासंविधानशार्दूलविक्रीडित छन्ददक्षिण अमेरिकामारी अँतवानेतअङ्कफुटबल खेलसार्क शिखर सम्मेलनको सूचीदरबार हत्याकाण्डकुखुरा पालनओखलढुङ्गा जिल्लानेपालको सैन्य दर्जापाँचथर जिल्लाजुकासुदूरपश्चिम प्रदेशमानव विकास अर्थशास्त्रकर्मचारी सञ्चय कोषसन्दुक रुइतनेपाल टेलिभिजननमस्तेगिरिजाप्रसाद कोइरालानेपाल सशस्त्र प्रहरी बलनेपालीनिबन्धचितवन जिल्लाधर्मसहरीकरणतत्समअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालभारद्वाज ऋषिनेपाली सेनाभक्तराज आचार्यआमा (वि.सं. २०२१ चलचित्र)विज्ञाननयाँ वर्षनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लासरस्वतीमाधवप्रसाद घिमिरे (साहित्यकार)सहिदनेपालको चलचित्रको इतिहासनीति शाहकोशी प्रदेशकार्यपालिकाराम राज पन्तजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीबालकृष्ण समतिहारमधेश प्रदेशका मुख्यमन्त्रीन्यायपालिकायुरोपपोखरा महानगरपालिकाजाजरकोट जिल्लाकिम्बुयोनीमार्गकार्यसम्पादन मूल्याङ्कनरामायणकराररारातालविष्णुअल्पविकसित देशछुवाछुतलैङ्गिक समानतापारिस्थितिक प्रणालीसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)औद्योगिक क्रान्तिमगर भाषानेपाली राष्ट्रिय क्रिकेट टोलीपासाङ ल्हामु शेर्पासप्तकोशी नदीमातृकाप्रसाद कोइरालानेपालका राजाहरूको सूचीनेपालमा खेलकुदमहावीर पुनहिमालनेपालको पहिलो संविधान सभाशब्दकोश🡆 More