संरक्षण स्थिति

जीवहरूको समूहको संरक्षण स्थिति (उदाहरणका लागि प्रजाति) ले समूह अझै अवस्थित छ वा छैन र यो समूह निकट भविष्यमा लोप हुने सम्भावना पनि रहे नरहेको भनेर सङ्केत गर्दछ। एकदमै न्यून सङ्ख्या बाँकी रहेको, तर समयावधिमा जनसङ्ख्यामा समग्र वृद्धि वा कमी, सफलताको दर, प्रजनन सफलता दर, र ज्ञात खतराहरू जस्ता कारकहरूलाई संरक्षणको स्थितिको मूल्याङ्कन गर्दा खेरी धेरै ध्यानमा राखिन्छन्। संरक्षण स्थितिको विभिन्न प्रणालीहरू अवस्थित छन् जुन अन्तर्राष्ट्रिय, बहु देश, राष्ट्रिय र स्थानीय स्तरका साथै उपभोक्ता उपयोगको लागि प्रयोगमा रहेका छन्।

संरक्षण स्थिति
Bufo periglenes, the Golden Toad, was last recorded on May 15, 1989
लोप भएका
  • लोप
  • वनबाट लोप
  • (सूची)
  • (सूची)
असुरक्षित
  • (सूची)
  • (सूची)
  • (सूची)
कम जोखिम
  • सङ्कटासन्न
  • संरक्षण माथि निर्भर
  • कम चासो
  • (सूची)
  • (सूची)

अन्य श्रैणीहरू
  • तथ्याङ्कको कमी
  • निर्धारण नगरिएका
  • (सूची)

सम्बन्धित शीर्षकहरू

IUCN Red List category abbreviations (version 3.1, 2001)
NatureServe category abbreviations

अन्तर्राष्ट्रिय प्रणालीहरू

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची खतरामा परेका प्रजातिहरूको एक उत्तम र विश्वव्यापी संरक्षण स्थितिको सूचीकरण र वरियता प्रणाली हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीद्वारा प्रजातिहरूलाई नौ समूहहरूमा वर्गीकृत गरिन्छ। जुन वर्गीकरण विभिन्न मापदण्डहरू जस्तै गिरावटको दर, जनसङ्ख्याको आकार, भौगोलिक वितरणको क्षेत्र, जनसङ्ख्या र वितरण खण्डको डिग्रीद्वारा निर्दिष्ट छन्।

  • लोप – हराएका र कहिल्यै देखा नपर्ने प्रजातिहरू।
  • वनबाट लोप भएका – केवल कैदमा बाँच्न सक्ने, मूल वासस्थानबाट बाहिर, पूर्ण सर्वेक्षण पछि अनुमानित।
  • गम्भीर रूपमा लोपप्राय – एक विशेष र अत्यन्तै लोपप्राय अवस्थामा
  • लोपोन्मुख – वनमा लोपको उच्च जोखिममा
  • असुरक्षित – ५ रातो सूचीको मापदण्ड मध्ये एक भेटिएमा र अप्राकृतिक (मानव-कारण) लोपको उच्च जोखिममा।
  • सङ्कटासन्न – निकट भविष्यमा लोपको उच्च जोखिममा।
  • कम चासोका – नजिकको भविष्यमा लोप नहुने।
  • तथ्याङ्कको कमी
  • निर्धारण नगरिएका

(अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको सूचीमा), "असुरक्षित"

वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलन

वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलनको उद्देश्य जङ्गली जनावर र बोटबिरुवाहरूको नमूनामा भएको अन्तर्राष्ट्रिय व्यापारले उनीहरूको अस्तित्व खतरामा नपरेको भनी सुनिश्चित गर्नु हो। वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलनमा सूचीबद्ध बोट र जनावरहरू आयात गर्नका लागि वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलनको अनुमति चाहिन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

संरक्षण स्थिति अन्तर्राष्ट्रिय प्रणालीहरूसंरक्षण स्थिति सन्दर्भ सामग्रीहरूसंरक्षण स्थिति बाह्य कडीहरूसंरक्षण स्थिति

🔥 Trending searches on Wiki नेपाली:

कोशिका सिद्धान्तहिमालयन बैंक लिमिटेडराष्ट्रिय स्वतन्त्र पार्टीजिल्ला सभाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)गोत्रबौद्धनाथस्थानीय तहसमासनेपालको राष्ट्रपतिनेपालमा बोलिने भाषाहरूहावापानीचूडाकर्म संस्कारनेपाल राष्ट्र बैङ्ककैलास पर्वतबालीअलङ्कार (साहित्य)नेपालका प्राकृतिक सम्पदाहरूको सूचीपाँचथर जिल्लाकृष्णवराहक्षेत्रलोकबाजाजनमत सङ्ग्रह, २०३७चन्दसगरमाथादुर्गानन्द झालम्कीचुहा नगरपालिकाइन्स्टाग्रामसङ्घीयतामातृकाप्रसाद कोइरालावडा कार्यालय (नेपाल)बाघनेपाल प्रजा परिषद्हिन्दु धर्मइलाम नगरपालिकामोहन शमशेर जङ्गबहादुर राणाजीवननेपाल प्रज्ञा प्रतिष्ठानपेलेदाहालबारा जिल्लानामगोसाइँकुण्डबलभद्र कुँवरनेपालको प्रमाणिक समयनेपालका गाउँपालिकाहरूघरेलु हिंसाशुक्लाफाँट राष्ट्रिय निकुञ्जपरिवारमहर्जनढोरबराहि मन्दिरविष्णुस्वयम्भूनाथरामप्रसाद ज्ञवालीनेपाली परम्परागत नापका इकाईहनुमान ढोकादक्षिण कोरियानगरपालिकाविदुर नगरपालिकानगर सभाविज्ञानवीरेन्द्र वीरविक्रम शाहगोरखा जिल्लाइन्डोनेसियावीरेन्द्रनगर नगरपालिकाडेउडा गीतऋतुचिठीसार्वभौमसत्तासैजनबडीमालिका नगरपालिकाऔद्योगिक क्रान्तिनारायणहिटी दरबार सङ्ग्रहालय🡆 More