प्राणी वर्गीकरण विज्ञान

प्राणी वर्गीकरण विज्ञान वा जीव वर्गीकरण विज्ञान (अङ्ग्रेजीमा: ट्याक्सोनोमी, प्राचीन युनानी: τάξις ताक्सिस, व्यवस्थापन, र -νομία -नोमी, विधि) जीव विज्ञानको एउटा शाखा हो। यसमा जीवहरूको पहिचान, गुण वा लक्षणको समानता र भिन्नताको आधारमा त्यसलाई बेग्ला-बेग्लै श्रेणी (समूह)मा श्रेणीकृत गर्नुका साथै ती श्रेणीहरूलाई (समूह) नामकरण पनि गर्ने गरिन्छ। जीवहरूको नामकरण गर्दा वैज्ञानिक पद्दति अनुसारको सिद्धान्तलाई पालन गरिन्छ। आधुनिक प्रयोगमा रहेका प्रमुख पदहरू अधिजगत (अङ्ग्रेजी: Domain), जगत (अङ्ग्रेजी: Kingdom), सङ्घ (अङ्ग्रेजी: Phylum) ('सङ्घ'को ठाउँमा कहिलेकाहीँ वनस्पति शास्त्रमा 'विभाग'को प्रयोग गरिन्छ), वर्ग (अङ्ग्रेजी: Class), गण (अङ्ग्रेजी: Order), कुल (अङ्ग्रेजी: Family), वंश (अङ्ग्रेजी: Genus), उपवंश (अङ्ग्रेजी: Subgenus) र प्रजाति (अङ्ग्रेजी: Species) रहेका छन्। स्विडेनको वनस्पतिविद् कार्ल लिनियसलाई वर्तमान वर्गीकरण प्रणालीको पिता भन्ने गरिन्छ, किनकि उनले जीवहरूलाई वर्गीकरण गर्नको लागि द्विपदीय नामकरण पद्धति 'लिनियन वर्गीकरण' प्रणाली विकसित गरेका थिए।

प्राणी वर्गीकरण विज्ञान
सिस्तेमा नातुराए (पुस्तक) सन् १७३५ को आवरण पृष्ठ

वर्गीकरण

हालसम्म वनस्पतिको लगभग चार लाख प्रजातिहरू र जनावरहरूको लगभग तेह्र लाख प्रजातिहरूको नामकरण र वर्णन गरिएको छ। हुन त यो सङ्ख्या अन्तिम होइन किनकि, लगभग प्रत्येक दिन, नयाँ प्रजातिहरूको वर्णन जोडिने गरिएको छ। एउटा अनुमान अनुसार भविष्यमा यदि सबै जीवित जीवहरूलाई श्रेणीकरण गरी वर्णन गरिएमा यिनीहरूको सङ्ख्या लगभग दस लाखसम्म बढ्न सक्छ।

इतिहास


सन्दर्भ सामग्रीहरू

Tags:

wikt:-nomywiktionary:νόμοςwiktionary:τάξιςअङ्ग्रेजी भाषाजीव विज्ञानद्विपदीय नामकरण पद्धतिवनस्पति विज्ञानस्विडेन

🔥 Trending searches on Wiki नेपाली:

सूचना प्रविधिआन्ध्र महासागरकतारयुरोपइन्डियन प्रिमियर लिगचूडाकर्म संस्कारदक्षिण कोरियानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नागार्जुन नगरपालिकाबर्दिया जिल्लासाम्यवादसमानुपातिक प्रतिनिधित्व प्रणालीकिसानमहेन्द्र वीरविक्रम शाहदोस्रो विश्व युद्धदैवज्ञराज न्यौपानेजुकाइमेलबौद्धिक सम्पत्तिकुमाख गाउँपालिकादोलखा जिल्लाबझाङ जिल्लासौर्यमण्डलकम्पनीसुर्खेत जिल्लाभानुभक्त आचार्ययोगजैविक विविधतानेपाल संस्कृत विश्वविद्यालयपासाङ ल्हामु शेर्पाजामनगर जिल्लाबीमाखड्गप्रसाद ओलीकच्छ जिल्लाराष्ट्रिय सभा (नेपाल)गोपाल वंशडाँफेएसियासमाचारक्रोकस सिटी हलमा आक्रमणनिजीकरणमानव अधिकारकार्यसम्पादन मूल्याङ्कननेपाल विद्यार्थी सङ्घसुनव्यवस्थापनमारी अँतवानेतगाईअल्पविकसित देशज्ञानेन्द्र वीरविक्रम शाहबनेपा नगरपालिकामाओवादी जनयुद्धभारद्वाज ऋषिदाहालपूर्वीय दर्शनकुम्भ मेलानेपालको प्रमाणिक समयगण्डकी प्रदेशकाठमाडौँ जिल्लानविकरणीय उर्जावैदेशिक रोजगारसुपादेउराली मन्दिरनेपालका औद्योगिक क्षेत्रहरूको सुचीगरिबीजयपृथ्वीबहादुर सिंहप्रतिव्यक्ति आयनेपालको प्रशासनिक विभाजनबैतडी जिल्लालैङ्गिक पहिचानमष्टो देवतानेवारी भाषा🡆 More