पारलैङ्गिक व्यक्ति

जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू अथवा जन्मँदा इङ्गित गरिएको लैङ्गिकता भन्दा फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरू पारलैङ्गिक (अङ्ग्रेजी: Transgender) व्यक्ति हुन् ।

पारलैङ्गिक व्यक्ति
भोपाल मध्य प्रदेशमा ारलैङ्गिकका लागि पहिलो सार्वजनिक शौचालय

पारलैङ्गिक महिला

पारलैङ्गिक महिला (Transgender Female / Trans woman ) भन्नाले महिला लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलैङ्गिक महिलाहरू जन्मदाँ पुलिङ्गी इङ्गित गरिएका हुन्छन् । शिश्न लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटा वा बालक भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटी वा महिलाको गुण विकास हुन्छ र आफूलाई महिला भनी पहिचान गर्दछन् ।

पारलैङ्गिक पुरुष

पारलैङ्गिक पुरुष (Transgender Male / Trans man ) भन्नाले पुरुष लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलैङ्गिक पुरुषहरू जन्मदाँ स्त्रीलिङ्गी इङ्गित गरिएका हुन्छन् । योनी लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटी वा बालिका भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटा वा पुरुषको गुण विकास हुन्छ र आफूलाई पुरुष भनी पहिचान गर्दछन् ।

हेर्नुहोस्

सन्दर्भ

थप

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग  • पुलिङ्गी  • स्त्रीलिङ्गी  • अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष  • महिला  • त्याचलैङ्गिक व्यक्ति  • पारलैङ्गिक व्यक्ति  • पारलैङ्गिक महिला  • पारलैङ्गिक पुरुष  • मिश्रितलैङ्गिक व्यक्ति  • अलैङ्गिक व्यक्ति  • दुईलैङ्गिक व्यक्ति  • द्रवलैङ्गिक व्यक्ति  • लैङ्गिक गैर-अनुरूपी व्यक्ति  • लैङ्गिक क्वयेर  • अर्धलैङ्गिक व्यक्ति  • गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान  • विषुलिङ्गी  • तेस्रोलिङ्गी  • सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी  • फेम् पुरुष  • माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
 • विषमयौनिक  • समयौनिक  • द्वियौनिक  • अयौनिक  • द्रवयौनिक  • सर्वयौनिक  • खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा  • गौरव महिना  • गौरव झण्डा  •
अधिकार
योग्याकार्ता सिद्धान्त  • देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा


Tags:

पारलैङ्गिक व्यक्ति पारलैङ्गिक महिलापारलैङ्गिक व्यक्ति पारलैङ्गिक पुरुषपारलैङ्गिक व्यक्ति हेर्नुहोस्पारलैङ्गिक व्यक्ति सन्दर्भपारलैङ्गिक व्यक्ति थपपारलैङ्गिक व्यक्ति

🔥 Trending searches on Wiki नेपाली:

विनोद चौधरीभौतिकम्यानचेस्टरगरिबीमहावीर पुनजुद्ध शमशेर जङ्गबहादुर राणाछालाकिशोरावस्थाइसाई धर्मनेपालमा बोलिने भाषाहरूआर्थिक विकाससिञ्जा उपत्यकाब्ल्याक ज्याकजिल्ला समन्वय समितिनवलपरासी जिल्लाकास्की जिल्लाकार्बनडाइअक्साइडपर्वत जिल्लावाणिज्य बैंकबहादुर शाहवीरगंज महानगरपालिकानेपालको सैन्य दर्जानातापारस खड्कानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)प्रियङ्का चोपडालागु पदार्थसार्क शिखर सम्मेलनको सूचीगाउँ सभाकृषि विकास बैंकयोनीडोटी जिल्लाप्राइभेट लिमिटेड कम्पनीगौतम बुद्धदाइजो प्रथालाली गुराँसनेपाली चलचित्रहरूको सूचीनेपालका जातिहरूग्रामिण विकासदक्षिण अमेरिकानेपालमा महिला अधिकारयुट्युबगोर्खालीनेपालका विश्वविद्यालयहरूको सूचीप्रवेशिका परीक्षानगदे वालीअफ्रिकाशिक्षण विधिअंशुवर्माधर्ममानव विकास सूचकाङ्कबडी चलचित्रगुरुप्रसाद मैनालीफिफानेपालको राष्ट्रिय जनगणनापुतलीसङ्घीयतानेपाल राष्ट्र बैंकतराईसिमसारराणा वंशउत्प्रेषणगोत्रऊर्जामहाभारतसर्पअर्थनगरपालिकासन्दीप लामिछानेपूर्णबहादुर खड्काच्याटजिपिटीबागमती प्रदेशविस्तृत शान्ति सम्झौता🡆 More