लैङ्गिकता: नारी या पुरुष जनाउने

कुनै व्यक्तिको पुरुषत्व देखि नारीत्वको अनुभवमा हुने भिन्नतालाई लैङ्गिकता(gender) भनिन्छ। पुरुषत्व र नारीत्वको भाव र अभिव्यक्तिमा हुने फरक र विशेषताहरू लैङ्गिकता हो।यो एक भावनात्मक, मनोवैज्ञानिक वा मानसिक तह हो। आफ्नो लैङ्गिकता अनुरूप व्यक्तिको हाउभाउ, हिँडाइ बढाइ, प्रस्तुत गर्ने ढङ्ग हुने गर्दछ, जसलाई लैङ्गिक प्रस्तुतीकरण(Gender expression) भनिने गरिन्छ। हरेक व्यक्तिले आफ्नो सामाजिक परिवेश र भाषाको आधारमा विभिन्न शब्दको छनोट गरी ‘ म आफू हुँ’ भन्ने अन्तर्भावना नीजले आफ्नो लैङ्गिकताको परिचय दिन वा पहिचान गराउन प्रयोग गर्ने शब्दावलीलाई लैङ्गिक पहिचान (Gender identity) भनिन्छ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

मारी अँतवानेतमहाकाव्यतत्वसार्वजनिक सेवा प्रवाहब्वाँसोदाइजोबाघसती प्रथाधर्मनेपालको लोकतन्त्र दिवसराम राज पन्तक्षेत्रीलक्ष्मीप्रसाद देवकोटाचन्द्रविन्दु को प्रयोगसार्वभौमसत्ताआसियानविवाहलोकगीतडोल्पा जिल्लाराष्ट्रिय परिचयपत्र (नेपाल)नेपालको प्रधानन्यायाधीशजनशक्तिचार्वाक दर्शननेपालका प्रधानमन्त्रीहरूको सूचीडिजिटल साक्षरतालुभुजुनागढ जिल्लालोकबाजाइटहरी उपमहानगरपालिकालैङ्गिक समानतामहिला सशक्तिकरणसुगौली सन्धिगणतन्त्र दिवस (नेपाल)जुद्ध शमशेर जङ्गबहादुर राणावैदेशिक रोजगारलिच्छवि राज्यदक्षिण एसियासदर चिडियाखाना, नेपालजनमत सङ्ग्रहहिन्द महासागरनबिल बैंकलैङ्गिक पहिचाननेपालका मन्त्रिपरिषद्हरूगुरुप्रसाद मैनालीश्रेष्ठमल्ल वंशमदन भण्डारीबारा जिल्लाभावनाजानकी मन्दिरकृष्ण जन्माष्टमीस्थानीय कार्यपालिकाबर्दिया जिल्लालाइब्रेरी पर्वकिराँत जातिइलाम जिल्लानेपालको सैन्य दर्जाराजनीतिविकिमिडिया नेपालको विधानमहजोडीनेपाली राष्ट्रिय क्रिकेट टोलीगिरिजाप्रसाद कोइरालानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाउपेन्द्र यादवनेपाली परम्परागत नापका इकाईरामकृष्ण ढकालत्रिभुवन विश्वविद्यालयदिल्ली सम्झौताचीनतिहारसञ्चारराजेश हमालग्रिसभक्तपुर जिल्लामुनामदन (चलचित्र)भ्रष्टाचारनेपालको शिक्षा मन्त्रीहरू🡆 More