इन्दिरा गान्धी: भारतीय राजनीतिज्ञ

इन्दिरा प्रियदर्शिनी गान्धी भारतीय राजनितिज्ञ महिला थिइन्। यिनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्। इन्दिरा गान्धीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४ मा उनको मृत्यु भयो। उनका पिता पण्डित जवाहरलाल नेहरू स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।

इन्दिरा प्रियदर्शिनी गान्धी
इन्दिरा गान्धी: भारतीय राजनीतिज्ञ
इन्दिरा प्रियदर्शिनी गान्धी
जन्म: १९ नोभेम्बर १९१७
इलाहाबाद
मृत्यु:३१ अक्टोबर १९८४
नयाँ दिल्ली
कार्यक्षेत्र: राजनीति
राष्ट्रियता:भारतीय
पद:भारतकी प्रधानमन्त्री
कार्यावधि:२४ जनवरी १९६६ देखि २४ मार्च १९७७ सम्म र १४ जनवरी १९८० देखि ३१ अक्टोबर १९८४ सम्म
राजनीतिक दल:भारतीय राष्ट्रिय काँग्रेस (ई)

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू

यी पनि हेर्नुहोस्

Tags:

जवाहरलाल नेहरू

🔥 Trending searches on Wiki नेपाली:

रवि लामिछानेभानुभक्त आचार्यनेपालमा धर्मव्यवस्थापनविद्यादेवी भण्डारीरामायणसमानुपातिक प्रतिनिधित्व प्रणालीमोबाइल फोनआयुर्वेदनेपाली राष्ट्रिय क्रिकेट टोलीललितपुर महानगरपालिकानेपाल टेलिभिजनमुनामदनमहाभारतपाथीभरा देवी (ताप्लेजुङ)नागार्जुन नगरपालिकानेपाली कांग्रेसनेपालमा बोलिने भाषाहरूबौद्धिक सम्पत्तिपहिलो पुस्तानेपालका संवैधानिक निकायहरूसङ्गठनऋतुदेवघाट धामरत्ननगर नगरपालिकापृथ्वीनारायण शाहनेपालका राष्ट्रिय चिह्नहरूआनन्द जिल्लारेडियोरस (काव्य शास्त्र)शिशिर ऋतुनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीनेपाल प्रज्ञा प्रतिष्ठानखड्गप्रसाद ओलीनेपालको पहिलो संविधान सभानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)गौतम बुद्धदशरथ चन्दअमरेली जिल्लानेपाल रेडक्रस सोसाइटीचितवन राष्ट्रिय निकुञ्जअगमसिंह गिरीधादिङ जिल्लाअन्तर्राष्ट्रिय नारी दिवसस्थानीय कार्यपालिकाराजनीतिक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीआन्तरिक राजस्व विभाग (नेपाल)नेपाली चलचित्रस्वयम्भूनाथकविताउत्प्रेरणासम्भोगजोनी डेपदिनेश अधिकारीकैलास पर्वतनेपालका दलित वर्गमा पर्ने थरहरूमूल्य अभिवृद्धि करविसं २०७२ को महाभूकम्पविधिशास्त्रदक्षिण एसियाधनुषा जिल्लानेपालका प्रमुख नदीहरूको सूचीइटहरी उपमहानगरपालिकाअवलोकनहिमालपृथ्वीभूगोलहलोसमाजदोस्रो विश्व युद्धसौर्यमण्डल🡆 More