गोरखा दरबार

गोरखा जिल्लामा रहेको यो ऐतिहासिक दरबार गोरखा सहर भन्दा माथि पहाडको टुप्पामा रहेको छ। यस दरबार को पस्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ। त्यहाँ एउटा पुरानो गुफा पनि छ जहाँ बाबा गोरखनाथको मुर्ति रहेको पाईन्छ। नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएका राजा पृथ्वी नारायण शाह को जन्मस्थल रहेको यो दरबार नेपालको महत्त्वपुर्ण ऐतिहासिक स्थल मनिन्छ।

इतिहास

सन् १७२३ मा राजा पृथ्वी नारायण शाहको जन्म गोरखा दरबारमा भएको थियो। गोरखा राज्यको नाम बाबा गोरखनाथको नामबाट राखिएको मनिन्छ। भनिन्छ पृथ्वी नारायण शाहलाई राज्य एकीकरण गर्ने प्रेरणा पनि गोरखनाथबाट मिलेको थियो।

गोरखा दरबार 
गोरखा दरबार

References

Tags:

गोरखकाली, गोर्खानेपाल एकिकरण अभियानका लडाँइहरूपृथ्वीनारायण शाह

🔥 Trending searches on Wiki नेपाली:

स्थानीय तहग्रहभिरिङ्गीधनुषा जिल्लाअर्थरामेछाप जिल्लाछन्दनिकाराग्वानेपालका कूटनीतिक नियोगहरूको सूचीसुमना श्रेष्ठलैङ्गिक समानताजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीझापा जिल्लासुर्खेत जिल्लावडा कार्यालय (नेपाल)कालिकोट जिल्लाकाठमाडौँस्वास्थ्यउच्च अदालतइतिहासआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूनेपाल लेखामान बोर्डमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)भीमदत्त नगरपालिकागढीमाईसूर्यविनायकपारिजात (साहित्यकार)श्रेष्ठललितपुर जिल्लाभारोपेली भाषा परिवारनेपालका जातिहरूविद्यालयभानु नगरपालिकाइन्टरनेटलिच्छवि राज्यभक्ति थापामध्यपुर थिमी नगरपालिकानेपाल सरकारसिद्धबाबा मन्दिरस्याङ्जा जिल्लाभृकुटीमहावीर पुनरामप्रसाद ज्ञवालीअरनिकोपृथ्वी दिवसजङ्गबहादुर राणाहात्तीपाइले रोगभित्री मधेशवैदेशिक रोजगारविज्ञानभौगोलिक सूचना प्रणालीकृष्ण जन्माष्टमीभौतिक विज्ञानसुवासचन्द्र नेम्वाङनेपालको भौगोलिक अवस्थाथापानेपालको इतिहासब्राह्मणराम राज पन्तसञ्चारसिपाही (कथा)भाषाविज्ञानसर्लाही जिल्लाबागमती प्रदेश सभानेपालको आमसञ्चारबझाङ जिल्लाबाँसनेपाली राष्ट्रिय क्रिकेट टोलीपुनर्जागरणप्रतिनिधि सभा निर्वाचन, २०७४मन्दिरनेपालको मन्त्रिपरिषद्बाल विकासनेपालको जनआन्दोलन २०६३🡆 More