त्रिशूली नदी: नेपालको नदी

त्रिशूली नदी नेपालको एक मुख्य नदी तथा सप्तगण्डकी नदी प्रणालीको एक मुख्य सहायक नदी हो। यो नदी रसुवाको गोसाईकुण्ड स्थित त्रिशूलधाराबाट उत्पत्ति भएको नदी हो। भगवान शिवले कालकूट बिष खाएर तपस्या गर्न जाँदा त्यहाँ पुगेपछि आफ्नो त्रिशूलले घोपी पानी निकालेको ठाउँ त्रिशूलधारा नामले प्रसिद्ध छ। त्रिशूली नदीलाई त्रिशूली गंगा पनि भन्ने चलन रहेको छ। त्रिशूली नेपालको मध्य भागबाट बहने नदी हो। यो नारायणी वा गण्डकी नदी जलाधार क्षेत्रको एक प्रमुख नदी हो।

त्रिशूली नदी
त्रिशूली नदी: नामाकरण, चित्र दिर्घा, सन्दर्भ सूची
भौतिक विषेशताहरू
मुखनारायणी नदी
जलाधारका विशेषताहरू
नदी प्रणालीनारायणी नदी

नामाकरण

त्रिशूली नदीको नामाकरण हिन्दू देवता शिवको कथासँग जोडिएको छ। समुन्द्र मन्थन कथाअनुसार कालकूट विषले पोलिरहेको घाँटीलाई शितल बनाउन पानीको लागि प्रहार गरेको त्रिशूल लागेर बनेका तीन मूलहरूबाट नै यसको नाम त्रिशुशूली रहन गएको हो।

चित्र दिर्घा

सन्दर्भ सूची

बाहिरी कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

त्रिशूली नदी नामाकरणत्रिशूली नदी चित्र दिर्घात्रिशूली नदी सन्दर्भ सूचीत्रिशूली नदी बाहिरी कडीहरूत्रिशूली नदी यो पनि हेर्नुहोस्त्रिशूली नदीगण्डकी अञ्चलगण्डकी नदीगोसाइँकुण्डनारायणी (स्पष्टता)नेपालविकिपिडिया:स्रोत नखुलेको

🔥 Trending searches on Wiki नेपाली:

दर्शनअरिङ्गालसुर्खेत जिल्लामातृकाप्रसाद कोइरालावित्तीय विवरणहरूगोरखा जिल्लादार्चुला जिल्लासर्पगन्धाबाल विवाहदुर्गाहिन्दु धर्मसूचना प्रविधिकमिलानिजामती सेवाकान्तिपुर दैनिकमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीसंविधानभुईँचालोबुटवल उपमहानगरपालिकामिकी माउसनेपालमा खेलकुदधनकुटा जिल्लानेपाल खुला विश्वविद्यालयमानव विकास सूचकाङ्कमनमोहन अधिकारीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीभट्टराईहुलाक सेवा विभाग, नेपालएकसिङ्गे गैँडाशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जआमा (वि.सं. २०२१ चलचित्र)नेपाली राष्ट्रिय क्रिकेट टोलीशार्दूलविक्रीडित छन्दसंस्कृतस्थानीय तह निर्वाचन, २०७४नेपाल ए क्रिकेट टिमविकासशील देशनेपालका राष्ट्रिय चिह्नहरूराष्ट्रिय सङ्ग्रहालय, छाउनीबालकृष्ण समतानसेन नगरपालिकापूँजीवादहमासवीरेन्द्र वीरविक्रम शाहशाह वंशव्यवसायआगोहरिवंश आचार्यधनगढी उपमहानगरपालिकावेदान्तनेपालको पत्रकारिताको इतिहासपुष्पकमल दाहालझमक घिमिरेहोलीविज्ञापनअन्तर्राष्ट्रिय प्रमाणिक समयप्रदेश प्रमुख (नेपाल)विवाह संस्कारसंविधान सभा निर्वाचन, २०६४वराहक्षेत्रश्रेष्ठधरहरागढीमाईश्रीमद्भागवत् पुराणभिरिङ्गीआइएसबिएनतिलगङ्गा आँखा अस्पतालमानव अधिकारसुवासचन्द्र नेम्वाङगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालालुभुनेपालको प्रमाणिक समयगङ्गालाल श्रेष्ठचन्द्रमाचूडामणि रेग्मीबंगलामुखी मन्दिरडेउडा गीतनेपालका राजाहरूको सूचीनेपाल टेलिकम🡆 More