इन्द्रावती नदी, नेपाल: नेपालको नदी

इन्द्रावती नदी नेपालको सुनकोशी नदीको सहायक नदी, सप्तकोशी नदी प्रणालीको सहायक नदी र नेपालको एक प्रमुख नदी हो। १९औँ शताब्दीसम्म यसलाई 'मेलम्ची' वा 'मेलम्चु' भन्ने गरिएको थियो।मेलम्ची नदीको पानी धमिलो हुन्छ भने इन्द्रावती नदी सङ्ग्लो गरि बग्छ। इन्द्रावती नदीको मुहान सिन्धुपाल्चोक जिल्लाको भोटाङ्ग भन्ने गाउँ माथि पर्ने लेक पाँचपोखरीमा रहेको छ।यसै नदीको नाउँमा नेपालको इन्द्रावती गाउँपालिकाको नामकरण गरिएको छ।

इन्द्रावती नदी/ मेलम्ची खोला
इन्द्रावती नदी, नेपाल: नदी, कोशी नदी प्रणाली, सन्दर्भ सामग्रीहरू
नदीको एक दृश्य
स्थान
देशनेपाल
भौतिक विषेशताहरू
स्रोत 
 • स्थानहिमालय
मुख 
 •  स्थान
दोलालघाटमा सुनकोशी नदी
 •  भौगोलिक निर्देशाङ्क
२७°३८′४६″N ८५°४२′१४″E / २७.६४६°N ८५.७०४°E / 27.646; 85.704 ८५°४२′१४″E / २७.६४६°N ८५.७०४°E / 27.646; 85.704
जलाधारका विशेषताहरू
नदी प्रणालीकोशी नदी

नदी

इन्द्रावती नदीको स्रोत हिमालयको दक्षिणी भीरमा अवस्थित छ। यसको माथिल्लो जलमार्ग ठाडो ढलान, नदी उपत्यकामा विशाल ढुङ्गाहरू र चट्टानहरूसँगै तीव्र पानीको धारा यस नदीको प्रमुख विशेषता हो। यो अल्पाइन, उप-अल्पाइन र समशीतोष्ण जङ्गलहरू भएर प्रवाहित हुने गर्छ। मानव बस्तीहरूलाई यो नदीको तल्लो जलमार्गले भेट्छ। इन्द्रावती नदीको जलग्रहण क्षेत्रमा काठमाडौँ घाटीको पूर्वी ढलान सम्मिलित छ र इन्द्रावती- सुनकोशी नदीसम्म फैलिएर रहेको छ।

इन्द्रावती नदी, नेपालको राजधानी काठमाडौँलाई नेपाल-तिब्बत सीमालाई जोड्ने अरनिको राजमार्गमा अवस्थित दोलालघाटमा सुनकोशी नदीमा मिसिन्छ।

कोशी नदी प्रणाली

कोशी नदी पूर्वी नेपालमा बग्ने गर्दछ। नदीको स्वरूप विकास गर्नको लागि पूर्व-मध्य नेपालमा सम्मिलित हुने सात नदीहरूको कारण यसलाई सप्तकोसी नदी समेत भन्ने गरिएको छ। कोशी नदी प्रणाली बनाउने प्रमुख नदीहरू सुन कोशी, इन्द्रावती, ताम्मा कोशी (वा तामा कोशी), भोटे कोशी, दुध कोसी, अरुण र तमोर नदीहरू रहेका छन्। सप्तकोशी नदी चतरा खोल्सा हुँदै उत्तरी बिहारमा एक समान दिशामा बग्ने गर्दछ र अन्त्यमा गङ्गा नदीमा मिसिने गर्दछ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

Tags:

इन्द्रावती नदी, नेपाल नदीइन्द्रावती नदी, नेपाल कोशी नदी प्रणालीइन्द्रावती नदी, नेपाल सन्दर्भ सामग्रीहरूइन्द्रावती नदी, नेपाल बाह्य कडीहरूइन्द्रावती नदी, नेपाल यो पनि हेर्नुहोसइन्द्रावती नदी, नेपालइन्द्रावती गाउँपालिकानेपालभोटाङ्गसिन्धुपाल्चोक जिल्लासुनकोशी नदी

🔥 Trending searches on Wiki नेपाली:

वैदेशिक रोजगारबाबुराम भट्टराईभक्ति थापा१८औँ सार्क शिखर सम्मेलननेपाल-चीन सम्बन्धसीताबाल दिवसनेपालको संस्कृतिनेपालको उपराष्ट्रपतिमाटोदिगो विकासमिडियाविकीदायित्वगोपालप्रसाद रिमालनेपाल सरकारमदन पुरस्कारउदयपुर जिल्लापञ्चायती व्यवस्थापाटन दरबार क्षेत्रगण्डकी प्रदेश सभानेपालका विश्वविद्यालयहरूको सूचीभित्री मधेशसमानुपातिक प्रतिनिधित्व प्रणालीअपाङ्गतापूर्वी एसियाभोजपुर जिल्ला, नेपालपारिजात (साहित्यकार)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेवनागरी सङ्ख्या पद्धतिनेपालका प्रदेशहरूजुन्को ताबेईजयपृथ्वीबहादुर सिंहखस जातिविक्सनरीउत्पादन (अर्थशास्त्र)आगन्तुक शब्दमनकामना मन्दिरलमजुङ जिल्लानेपालको पञ्चवर्षीय योजनामहादेशप्रदेश सभा (नेपाल)एड्सबेगनास तालकुरुक्षेत्र युद्धमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)जिल्ला मालपोत कार्यालयकुष्ठरोगयुवराज्ञी डायनासिन्जा उपत्यकाइलाम जिल्लाशिरीषको फूलसामाजिक सञ्जालबैजनीसुर्खेत जिल्लासिन्धुली जिल्लाविश्वेश्वरप्रसाद कोइरालाशरणार्थीनेपालको प्रधानन्यायाधीशमुनामदननेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीनेपालको राजनीतिनेपालको प्रधानमन्त्रीफलेवास नगरपालिकासिद्धिचरण श्रेष्ठमाइकल फराडेनातापारिस्थितिक प्रणालीबिस्केट जात्राकरिम बेन्जेमादाइजोअक्टोबर क्रान्तिनेपालका बैङ्कहरूको सूचीसदर चिडियाखाना, नेपालचलचित्रविकिपिडिया🡆 More