भोटेकोशी नदी

भोटेकोशी नदी तिब्बतमा उत्पति भएर नेपाल प्रवेश गर्ने नदी हो। यो नदी सप्तकोशी नदीको सहायक नदी पनि हो । पहाडी खोंच हुदै बग्ने यो नदीको तेज बहावका कारण यो नदी विद्युत उत्पादन तथा राफ्टिङका लगि अत्यन्तै प्रशिद्द छ। नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्ला अवस्थित यो नदी बन्जी जम्पका लागि पनि प्रख्यात छ।

भोटेकोशी नदी
भोटेकोशी नदी
भौतिक विषेशताहरू
मुखसुनकोशी, बाह्रबिसेबजार नजीकै
२७°४२′४३″N ८५°४५′५४″E / २७.७१२°N ८५.७६५°E / 27.712; 85.765
जलाधारका विशेषताहरू
नदी प्रणालीसप्तकोशी जल प्रवाह

भोटेकोसीमा राफ्टिङ

भोटेकोशी नदी 
भोटेकोशी नदीमा राफ्टिङ

भोटेकोसीमा बन्जी जम्प

भोटेकोशी नदी 
भोटेकोशी नदी

काठमाडौँबाट करिब तीन घण्टामा पुग्न सकिने भोटेकोसीमा बन्जी जम्पिङ गरेर, तिब्बतको सिमानामा रहेको तातोपानीमा नुहाएर एकै दिनमा काठमाडौँ फर्कन सकिन्छ। बिहान सबेरै काठमाडौँबाट हिँड्यो भने करिब डेढ घण्टामा दोलालघाट पुग्न सकिन्छ। दोलालघाटबाट अरू डेढ घण्टामा बाह्रबीसे हुँदै भोटेकासी बन्जी जम्पमा पुग्न सकिन्छ। भोटेकोसीमा बन्जी जम्पको सम्पूर्ण व्यवस्था मिलाएको छ, द लास्ट रिसोर्टले। नेपालमा बन्जी जम्पिङको सुरूवात गर्ने उद्देश्यले यो रिसोर्टले सर्वप्रथम २०५८ सालमा उक्त नदीमा झोलुङ्गे पुलको निर्माण गरेको हो। करिब ४८ लाखको लागतमा निर्माण गरिएको भनिएको उक्त पुलले बन्जी जम्पिङ खेललाई नेपाल प्रवेश गराउन मद्दत मात्र गरेन स्थानीय बासिन्दाको जीवनस्तर उकास्न पनि महत्त्वपूर्ण काम गर्‍यो। करिब ६ घण्टा लाग्ने बाटोलाई १५ मिनेटमा छोट्याइदियो यो पुलले। पुलबाट करिब एक सय ६० मिटर तल बगिरहेको भोटेकोसीमा एक सय मिटरसम्म मात्र जम्प गराइन्छ। एकपटकको जम्पिङका लागि नेपालीलाई दुई हजार रूपैयाँ शुल्क लाग्छ भने विदेशी पर्यटकका लागि ६ हजार रूपैयाँसम्म लाग्छ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

Tags:

भोटेकोशी नदी भोटेकोसीमा राफ्टिङभोटेकोशी नदी भोटेकोसीमा बन्जी जम्पभोटेकोशी नदी सन्दर्भ सामग्रीहरूभोटेकोशी नदी यो पनि हेर्नुहोसभोटेकोशी नदीनेपालबागमती अञ्चलसप्तकोशी नदीसिन्धुपाल्चोक जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

विकिमिडिया नेपालको विधानगुरुङ जातिनेपालमा धर्मबसाइँ सराईएकोद्दिष्ट श्राद्धबागेश्वरी मन्दिर, नेपालगन्जमानव विकास सूचकाङ्कमटिहानीशुक्रग्रहहनुमान चालीसानेपालका मन्त्रिपरिषद्हरूअन्टार्क्टिकासुवर्ण शमशेर राणाट्रेड युनियनराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)लेखनाथ पौड्यालसंस्कृतिनामकरण संस्कारबागमती नदीनेपालबिनायोलिच्छवि राज्यनेपाल राष्ट्रिय विकास परिषदव्रतबन्धलोक सभाउपमहानगरपालिकाबेरोजगारीशिवअन्नप्राशन संस्कारभक्तपुर जिल्लानुवाकोट जिल्लामहेन्द्र वीरविक्रम शाहस्याङ्जा जिल्लानेपालका औद्योगिक क्षेत्रहरूको सुचीछाउपडीभाषाजयपृथ्वीबहादुर सिंहचार धामडाँफेआयुर्वेदसाझा पुरस्कारअल्पविकसित देशनेपाल सरकारहुलाक सेवा विभाग, नेपालकोत पर्वटिकटकम्याग्दी जिल्लाऊर्जानेपालका संरक्षित क्षेत्रहरूको सूचीरामचन्द्र पौडेलनेपालका विकास क्षेत्रहरूउच्च अदालतआँकनेपालका संवैधानिक निकायहरूपारिस्थितिक प्रणालीजिमेलनेपालका राजानेवारी भाषाकाठमाडौँजङ्गबहादुर राणासमाचारसती प्रथास्टिफन हकिङबङ्गलादेशनेपालका दलित वर्गमा पर्ने थरहरूनेपाल अधिराज्यचेकहेपाटाइटिस बीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)कोहलपुर नगरपालिकादिल्ली सम्झौतामहागुरु फाल्गुनन्दनेपालको प्रधानमन्त्रीइस्लाम धर्म🡆 More