फलेवास नगरपालिका

फलेवास नगरपालिका नेपालको एक पहाडी नगरपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका कार्किनेटा, थापाठाना, शंकरपोखरी, मुडिकुवा, खानीगाउँ, देविस्थान, लिमिठाना, ठानामौला, भंगरा, कुर्घाको वडा नम्बर १ देखि ६ र ९, तथा पाङराङ गाउँ विकास समितिहरूलाई समेटेर फलेवास नगरपालिका बनाइएको हो । फलेवास नगरपालिकाको कूल जनसङ्ख्या २४,६८७ रहेको छ । यसको क्षेत्रफल ८५.७० वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको खानीगाउँ गाविसको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा बागलुङ जिल्ला, उत्तरमा कुश्मा नगरपालिका तथा दक्षिणमा महाशिला, विहादी गाउँपालिका र स्याङ्जा जिल्लासम्म फैलिएको छ ।

फलेवास
Phalewas
फलेवास नगरपालिकाको वडा विभाजनको अवस्थिति
फलेवास नगरपालिकाको वडा विभाजन
देशफलेवास नगरपालिका नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लापर्वत जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • मेयरगङाधर तिवारि ,नेपाली काङ्ग्रेस (एमाले)
 • उपमेयरशोभ क्षेत्री (नेपाल कम्युनिष्ट पार्टी (माओवादी )
 • कार्यकारीचिन्तामणी शर्मा
क्षेत्रफल
 • जम्मा८५.७० किमी (३३.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,६८७
 • घनत्व२९०/किमी (७५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६७
केन्द्रसाविकको खानीगाउँ गाविसको कार्यालय
वेबसाइटhttp://www.phalewasmun.gov.np/

फलेवास नगरपालिका अन्तर्गत रहेका वडा कार्यलयहरु

  • वडा नं. १ - कर्किनेटा
  • वडा नं. २ - थापाठाना
  • वडा नं. ३ - शंकरपोखरी
  • वडा नं. ४ - मुडिकुवा
  • वडा नं. ५ - खानीगाउँ
  • वडा नं. ६ - देवीस्थान
  • वडा नं. ७ - लिमिठाना
  • वडा नं. ८ - ठानामौला
  • वडा नं. ९ - भंगरा
  • वडा नं. १० - कुर्घा
  • वडा नं. ११ - पाङराङ

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

फलेवास नगरपालिका अन्तर्गत रहेका वडा कार्यलयहरुफलेवास नगरपालिका सन्दर्भ सामग्रीहरूफलेवास नगरपालिका बाह्य कडीहरूफलेवास नगरपालिका यो पनि हेर्नुहोस्फलेवास नगरपालिकाकार्कीनेटाकुर्घाकुश्मा नगरपालिकाखानीगाउँठानामौलाथापाठानादेवीस्थान, पर्वतनगरपालिकानेपालनेपालका स्थानीय तहहरूपर्वत जिल्लापाङराङबागलुङ जिल्लाभंगरामहाशिला गाउँपालिकामुडिकुवालिमिठानावडाविहादी गाउँपालिकाशंकरपोखरीस्याङ्जा जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

जनसाङ्ख्यिकीय लाभांशशाह वंशमृगौलाकर्णाली प्रदेशस्थानीय कार्यपालिकाविकिमिडिया नेपालको विधानखड्गप्रसाद ओलीलैङ्गिक विभेदसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)गुराँसबसाइँ सराईनेपालमा बोलिने भाषाहरूरेशमलाल चौधरीराजेश हमालपृथ्वीनारायण शाहगुरुप्रसाद मैनालीकुखुरा पालननारायणगोपाल गुरूवाचार्यइतिहासबालश्रमपाथीभरा देवी (ताप्लेजुङ)किराँत जातिइमेलनेपालका संवैधानिक निकायहरूसङ्गठनबाघनयाँ वर्षकुमाख गाउँपालिकानिबन्धअन्तर्राष्ट्रिय नारी दिवसनेपाली भाषाद्वन्द्वात्मक भौतिकवादसुगौली सन्धिबालकृष्ण समनगरपालिकाढुङ्गे युगइलाम नगरपालिकाभीमदत्त पन्तश्रीलङ्काभक्तराज आचार्यशेर्पा जातिकञ्चनजङ्घा हिमालऔलोकृष्णजीवनीदक्षिण एसियानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)श्रीमद्भगवद गीताजिल्ला सभाइटहरी उपमहानगरपालिकाचतराधामढोरबराहि मन्दिरनेपालको जनआन्दोलन २०४६प्रदेश सभा निर्वाचन, २०७९डेउडा गीतसामन्तवादविक्रम सम्वत्नेपालको लोकतन्त्र दिवसयान्देक्समल्ल वंशमालारानी गाउँपालिकाखस ब्राह्मणनेपालका जातिहरूसमाचारधरान उपमहानगरपालिकाभ्रष्टाचारगाउँ विकास समिति (नेपाल)राष्ट्रिय मानव अधिकार आयोग (नेपाल)राष्ट्रिय पहिचान🡆 More