प्रमुख कार्यकारी अधिकृत

प्रमुख कार्यकारी अधिकृत (सिइओ) सामान्यतया व्यावसायिक, नाफा रहित अथवा गैह्र नाफा रहित सङ्गठनको सबैभन्दा वरिष्ठ अधिकारी (कार्यकारी) वा व्यवस्थापक हुन्छ । कुनै पनि निगम, कम्पनी, गैह्रनाफामुखी, वा सरकारी निकायद्वारा नियुक्त गरिएको प्रमुख नै प्रमुख कार्यकारी अधिकृत हुन् । उसले सामान्यतया कार्यकारी निर्देशक समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्दछ । ब्रिटिश अङ्ग्रेजीमा सिइओलाई प्रबन्ध निर्देशक (एमडी) वा प्रमुख कार्यकारी (सिइ) पनि भन्ने गरिन्छ ।

दायित्व


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

कम्पनी

🔥 Trending searches on Wiki नेपाली:

पृथ्वीनारायण शाहगाउँखाने कथास्वास्थ्यराजतन्त्रनेपालका जिल्लाहरूफिफा विश्वकपस्याङ्जा जिल्लादासप्रथापृथ्वीको वायुमण्डलमाधवकुमार नेपालनेपालका प्राकृतिक सम्पदाहरूको सूचीयुरोपप्रतिनिधि सभा निर्वाचन, २०७४सर्लाही जिल्लामधेश प्रदेश सभाडिजिटल साक्षरतानिर्वाचन प्रणालीनगरपालिकामानसिक रोगनेपालका संवैधानिक निकायहरूवित्तीय विवरणहरूप्रियङ्का कार्कीपुष्पकमल दाहालचितवन जिल्लाकतारनेपाल सम्वत्सगरमाथानेपालका राजनीतिक दलहरूको सूचीढुङ्गे युगसमूहगुरुङ जातिम्याग्दी जिल्लाआउँकथासमाचारफियोअशोक स्तम्भजलवायु परिवर्तनरणबहादुर शाहमार्क्सवादमहिनासिन्धुलीगढीवैज्ञानिकभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूनेपालका मन्त्रिपरिषद्हरूनेपालका उर्जा केन्द्रहरूको सूचीनयाँ वर्षस्वर्गद्वारीजनसाङ्ख्यिकीय लाभांशविश्व वातावरण दिवसहनुमाननेपालको झन्डाभक्तपुर नगरपालिकालोक सेवा आयोग (नेपाल)शिरीषको फूलहरिवंश आचार्यनेपालमा पर्यटनकालीगण्डकी नदीबिस्केट जात्राकृषि प्रसारहनुमान जयन्तीयोगउत्प्रेषणप्रदेश सभा (नेपाल)वासलातसोभियत सङ्घ१८औँ सार्क शिखर सम्मेलननेपालका प्रधानमन्त्रीहरूको सूचीआगन्तुकनेपालको इतिहाससम्पत्तिबागमती नदीअन्धविश्वाससञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)राजेश हमालआसियानमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)🡆 More