सेती गण्डकी नदी

सेती गण्डकी नदि जसलाई सेती नदी नामले पनि चिनीन्छ । यो सेती नदि उत्तर पश्चिम हिमालयबाट नेपालका विभिन्न भागहरूमा गहिरा खोँचहरू हुँदै भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख सहर मध्ये एक पोखराबाट बग्ने गर्दछ । यो नदि अन्नपुर्ण हिमालबाट शुरु भइ चितवन र तनहुँ जिल्लाको संगमस्थल गाईघाटमा गएर नारायणीमा मिसिन्छ।

सेती गण्डकी
सेती गण्डकी नदी
पोखराको पुछार रामघाटबाट देखिने सेती नदिको दृश्य
स्थानीय नाम{{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता)
स्थान
Countryसेती गण्डकी नदी नेपाल
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
गाईघाट
जलाधारका विशेषताहरू
सहरहरूपोखरा

किंवदन्ती

नेपाली प्रचलनमा रहेको कुनैकुनै किंवदन्ती तथा कथाहरूमा सेती गण्डकी नदी र कालीगण्डकी नदीलाई दिदिबहिनी भन्ने पनि गरिन्छ । सेती नदीलाई दिदी र काली नदीलाई बहिनी भन्ने गरिन्छ । दिदी सेती नदी लुकेर भागेकाले नकराइ हिडेको वा शान्तिपूर्ण बगेको र बहिनी काली चाहिँ दिदीको खोजिमा दिदीलाई बोलाउदै हिडेकाले गज्रिदै ठूलो आवाजले कराउँदै बगेको छ ।

चीत्र दिर्घाहरू

सन्दर्भ सामग्रीहरू

Tags:

चितवन जिल्लातनहुँ जिल्लात्रियुगा नगरपालिकापोखरा महानगरपालिकाभारत

🔥 Trending searches on Wiki नेपाली:

विश्वेश्वरप्रसाद कोइरालाअशेष मल्लनेपालका राष्ट्रिय विभूतिहरूसंयुक्त राष्ट्रसंघका महासचिवपारिस्थितिक प्रणालीसुदूरपश्चिम प्रदेशविद्यावारिधीगण्डकी प्रदेशकौशिक गोत्रप्रतापसिंह शाहनेपालमा पर्यटनएकलौटी व्यवसायनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीबुद्ध धर्मपाथीभरा देवी मन्दिर (इलाम)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बन्दिपुर गाउँपालिकाअनुष्टुप छन्दवसन्तमनुस्मृतिसुभद्रा अधिकारीनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूनवलपरासी जिल्लाराष्ट्रिय स्वतन्त्र पार्टीशिरीषको फूलकाठमाडौँ जिल्लामहेन्द्र राजमार्गभौगोलिक सूचना प्रणालीयाक्खा जातिदुबईनारायणहिटी दरबार सङ्ग्रहालयपुष्पकमल दाहालकृष्ण मन्दिरक्यूआर कोडसामाजिक सञ्जालकरारनेपालका स्थानीय तहहरूनेपालमा घरेलु हिंसासन्दुक रुइतजल तथा शक्ति आयोग (नेपाल)साततले दरबार (नुवाकोट)सूचना प्रविधिमध्यपहाडी राजमार्गनेपालको इतिहासनेपालको पञ्चवर्षीय योजनाभूपि शेरचनमधेश प्रदेशबाथबजार निर्मातापारिजात (साहित्यकार)दीपेन्द्र वीरविक्रम शाहकुरिलोमल्ल वंशस्थानीय कार्यपालिकाराष्ट्रिय वाणिज्य बैंकसंयुक्त राष्ट्रसङ्घको वडापत्रनेपालको अन्तरिम शासन विधान २००७अङ्कपृथ्वी राजमार्गनेपाली राष्ट्रिय क्रिकेट टोलीमाधवप्रसाद घिमिरे (साहित्यकार)भोजपुर जिल्ला, नेपालअनलाइन खबरनुवाकोट दरवारशार्दूलविक्रीडित छन्दकर्णाली नदीआन्तरिक राजस्व विभाग (नेपाल)व्याकुल माइलायजुर्वेदपशु पालनपूर्वीय दर्शनचितवन जिल्लाओखलढुङ्गा जिल्लासंविधाननेपालका गाउँपालिकाहरूछिन्नमस्ता भगवतीसार्क शिखर सम्मेलनको सूची🡆 More