महेन्द्र राजमार्ग

महेन्द्र राजमार्ग एघार सय किलोमिटर भन्दा लामो पूर्वमा काँकड भिठ्ठा (मेची नगर) देखि पश्चिम महेन्द्रनगरसम्म नेपाललाई जोडने हालसम्म नेपालकै सबैभन्दा लामो राजमार्ग हो। यो राजमार्गको केन्द्र भाग तिर भरतपुर नगर तथा चितवन उपत्यका पर्दछ।

रा01 shield}}

महेन्द्र राजमार्ग
पूर्व–पश्चिम राजमार्ग
रातोमा महेन्द्र राजमार्ग
राजमार्गको विवरण
एसियाली राजमार्ग २ को भाग
लम्बाइ१,०२७.६७ किमी (६३८.५६ माइल)
प्रमुख चोकहरू
बाटमेचीनगर नगरपालिका महेन्द्र राजमार्ग
महेन्द्र राजमार्ग NH 327B
 महेन्द्र राजमार्ग H07 मेची राजमार्ग चारआलीमा

महेन्द्र राजमार्ग H08 कोशी राजमार्ग इटहरीमा
महेन्द्र राजमार्ग H09 सगरमाथा राजमार्ग मिर्चैयामा
महेन्द्र राजमार्ग H06 बिपी राजमार्ग बर्दिवासमा
महेन्द्र राजमार्ग H02 त्रिभुवन राजपथ हेटौडामा
महेन्द्र राजमार्ग H05 मदन आश्रित राजमार्ग नारायणघाटमा
महेन्द्र राजमार्ग H10 सिद्धार्थ राजमार्ग बुटवलमा
महेन्द्र राजमार्ग H11 राप्ती राजमार्ग सतबारियामा
महेन्द्र राजमार्ग H12 रत्न राजमार्ग कोहलपुरमा

महेन्द्र राजमार्ग H14 महाकाली राजमार्ग अत्तरियामा
गन्तव्यभीमदत्त महेन्द्र राजमार्ग
महेन्द्र राजमार्ग NH 9
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू
महेन्द्र राजमार्ग H18H02 महेन्द्र राजमार्ग

इतिहास

चितवन उपत्यकाको नवलपरासी जिल्ला खण्डमा पर्ने गैडाकोटमा राजा महेन्द्रबाट यो राजमार्गको बि.स. २०१९ बैशाख १ गते उदघाटन गरीएको थियो ।[स्रोत नखुलेको] यसभन्दा अघि पुर्व पश्चिम सडक भनेको राणाकालिन समयको हुलाकी राजमार्ग मात्र थियो।

प्रमुख पुल

पुल स्थान लम्बाई (मिटर) पार गर्ने
मेची पुल ५८३
कोशी बाँध सुनसरीसप्तरी ११५० कोशी नदी
नारायणी पुल चितवन र नवलपरासी ४२० नारायणी नदी
कर्णाली पुल चिसापानी, कैलाली ५०० कर्णाली नदी

वर्तमान नेपालमा

हाल पूर्व देखि पश्चिमका नेपालीलाई एकसुत्रमा बाँध्न यो राजमार्गको अतुलनीय योगदान रहेको छ। यस राजमार्गको विकाससँगै देशले व्यापार वाणिज्यमा क्रमवद्ध विकास गर्न सफल भएको छ साथै राजमार्गको पूर्वदेखि पश्चिमसम्म विभिन्न द्रुत गतिका वाणिज्य केन्द्रहरू विकास हुन सम्भव भएको हो। तीव्र गतिमा विकास भइरहेका प्रमुख नेपाली सहरहरू मेचीनगर, दमक, इटहरी, हेटौँडा, भरतपुर, बुटवल, महेन्द्रनगर तथा अन्य बजारहरू बिर्तामोड, लहान, बर्दिबास, चन्द्रनिगाहपुर, निजगढ, पथलैया, रत्ननगर, कावासोती, बर्दघाट, लमही, कोहलपुर, अतरिया लगायतको सहरको विकास यसै राजमार्गमा चलेको गतिविधिले बसाउन सम्भव भएको हो। यसै राजमार्गलाई आधार बनाएर बिर्तामोड, इटहरी, लहान, बर्दीबास, हेटौँडा, भरतपुर, बुटवल, गोरूसिङगे, भालुवाङ, लमही, कोहलपुर तथा अतरियाबाट प्रमुख उत्तर दक्षिण मार्गहरू गएका छन्।

आजको अवश्था

भविष्यको योजना

नेपालका अन्य प्रमुख राजमार्गहरू

अन्य प्रमुख सडकमार्गहरू क्रमस

  • पोखरा बागलुंग सडक (भुपी शेरेचन राजमार्ग)
  • मुग्लीगं नारायणगढ सडक
  • काठमाण्डौ त्रिसुली सडक
  • आबुखैरेनी गोरखा सडक
  • त्रिभुवननगर लिवाङ सडक
  • दांग सल्यान सुर्खेत सडक
  • स्याउले दिपायल सडक
  • तानसेन तम्घास सडक
  • गोरूसिंगे सन्धीखर्क सडक
  • शिवपुरी राष्ट्रिय निकुन्ज चक्रमार्ग
  • त्रिसुली सोमदागं सडक
  • कटारी वखलढुंग सडक (सिद्धिचरण राजमार्ग)
  • जयपृथ्वी राजमार्ग खोडपे बझागं सडक
  • सुर्खेत जाजरकोटसडक
  • बेनी मुस्तागंसडक
  • कैनडांडा चौर जाहरी सडक
  • मुसीकोट सडक
  • मनागं सडक
  • भालुवागं प्युठान सडक
  • पासाङल्हामु राजमार्ग
  • भूपि शेरचन राजमार्ग

सन्दर्भ सामग्री

Tags:

महेन्द्र राजमार्ग इतिहासमहेन्द्र राजमार्ग प्रमुख पुलमहेन्द्र राजमार्ग वर्तमान नेपालमामहेन्द्र राजमार्ग आजको अवश्थामहेन्द्र राजमार्ग भविष्यको योजनामहेन्द्र राजमार्ग नेपालका अन्य प्रमुख राजमार्गहरूमहेन्द्र राजमार्ग अन्य प्रमुख सडकमार्गहरू क्रमसमहेन्द्र राजमार्ग सन्दर्भ सामग्रीमहेन्द्र राजमार्गकाँकडभिट्टाभरतपुर महानगरपालिकामहेन्द्रनगर (स्पष्टता)

🔥 Trending searches on Wiki नेपाली:

सिपाही (कथा)पोखरा महानगरपालिकायोगआइएसबिएनघले गाउँथारमारेन्युटनको गतिका नियमहरूउत्तोलकइलाम २ (निर्वाचन क्षेत्र)जाजरकोट भूकम्प, २०८०इजरायल–हमास युद्ध, सन् २०२३नेपाल खाद्य संस्थानकाठमाडौँविद्युतनेपाल अधिराज्यको संविधान २०४७विश्व सम्पदा क्षेत्रव्यापारकोइली (प्रजाति)धर्मभूपि शेरचनकागनेपालका हिमालहरूको सूचीदमौलीनेपालका प्रदेशहरूव्यवस्थापन लेखाविधिमोतीराम भट्टसार्वजनिक प्रशासनलिम्बू जातिनेपाली शब्दकोशनेपालका गाउँपालिकाहरूपुष्पकमल दाहालराष्ट्रिय स्वतन्त्र पार्टीसुदूरपश्चिम प्रदेशहलोबागमती प्रदेशनेपालका जिल्लाहरूराम मन्दिर, अयोध्यानेपाली बृहत् शब्दकोशनेपाली भाषालागत लेखाविधिभीमसेन थापापर्सा जिल्लाबाबुराम भट्टराईअष्टाङ्गयोगरस (काव्य शास्त्र)नेपालको संविधानॐ जय जगदीश हरेकृषियोनीमार्गनेपालमा बोलिने भाषाहरूराणा - काङ्ग्रेस मन्त्रिमण्डलदोस्रो विश्व युद्धभारद्वाज गोत्रनेपाली चलचित्रहरूको सूचीसेतो मछिन्द्ननाथ मन्दिरसरकारबडिमालिकाआत्रेय गोत्रसुपादेउराली मन्दिरसंविधानलागु पदार्थसुशासननेपालको अन्तरिम संविधान २०६३क्षेत्रीनाजी जर्मनीश्रेष्ठचैते दसैँजेठी मधुपर्वत राज्यअर्घाखाँची जिल्लानेपाल विद्युत प्राधिकरणभक्ति थापापरिवारसंयुक्त राष्ट्रअंशुवर्माखोटाङ जिल्लाविश्वव्यापीकरणदाइजो🡆 More