त्रिशूली नदी: नेपालको नदी

त्रिशूली नदी नेपालको एक मुख्य नदी तथा सप्तगण्डकी नदी प्रणालीको एक मुख्य सहायक नदी हो। यो नदी रसुवाको गोसाईकुण्ड स्थित त्रिशूलधाराबाट उत्पत्ति भएको नदी हो। भगवान शिवले कालकूट बिष खाएर तपस्या गर्न जाँदा त्यहाँ पुगेपछि आफ्नो त्रिशूलले घोपी पानी निकालेको ठाउँ त्रिशूलधारा नामले प्रसिद्ध छ। त्रिशूली नदीलाई त्रिशूली गंगा पनि भन्ने चलन रहेको छ। त्रिशूली नेपालको मध्य भागबाट बहने नदी हो। यो नारायणी वा गण्डकी नदी जलाधार क्षेत्रको एक प्रमुख नदी हो।

त्रिशूली नदी
त्रिशूली नदी: नामाकरण, चित्र दिर्घा, सन्दर्भ सूची
भौतिक विषेशताहरू
मुखनारायणी नदी
जलाधारका विशेषताहरू
नदी प्रणालीनारायणी नदी

नामाकरण

त्रिशूली नदीको नामाकरण हिन्दू देवता शिवको कथासँग जोडिएको छ। समुन्द्र मन्थन कथाअनुसार कालकूट विषले पोलिरहेको घाँटीलाई शितल बनाउन पानीको लागि प्रहार गरेको त्रिशूल लागेर बनेका तीन मूलहरूबाट नै यसको नाम त्रिशुशूली रहन गएको हो।

चित्र दिर्घा

सन्दर्भ सूची

बाहिरी कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

त्रिशूली नदी नामाकरणत्रिशूली नदी चित्र दिर्घात्रिशूली नदी सन्दर्भ सूचीत्रिशूली नदी बाहिरी कडीहरूत्रिशूली नदी यो पनि हेर्नुहोस्त्रिशूली नदीगण्डकी अञ्चलगण्डकी नदीगोसाइँकुण्डनारायणी (स्पष्टता)नेपालविकिपिडिया:स्रोत नखुलेको

🔥 Trending searches on Wiki नेपाली:

दशरथ रङ्गशालानेपालका दलित वर्गमा पर्ने थरहरूसूचनाकिराँत जातिबाइसे राज्यहरूसुभद्रा अधिकारीमुख्यमन्त्री (नेपाल)चट्याङकोत पर्वबजेटलेखा प्रणालीसुगौली सन्धिनेपाल सरकारसमाजशास्त्रअमिरातस्वास्थ्यअरनिकोकागजअष्टाङ्गयोगनेपालका मल्ल राजाहरूको सूचीसाकेला नाचदुबईमाधवप्रसाद घिमिरे (साहित्यकार)नेपाली साहित्यको इतिहासकृषिनेपाल सशस्त्र प्रहरी बललिच्छवि कालतनहुँ १ (निर्वाचन क्षेत्र)कश्यप गोत्रसिमसारबुद्ध एयरसरसफाइह्वाट्सएपनेपालको जनआन्दोलन २०४६महिला सशक्तिकरणनेपालमा घरेलु हिंसाकरारखेलमहिनावारीनेपालपत्रकारिताहनुमान चालीसाबन्दिपुर गाउँपालिकामष्टो देवताबाँके जिल्लाऔद्योगिक क्रान्तिआयुर्वेदमौरीकार्ल मार्क्समहानगरपालिकाविद्युतीय अपराधखस बाहुनपारिजात (साहित्यकार)नगरपालिकासूचना प्रविधिकार्यपालिकासप्तकोशी नदीखाद्य सुरक्षाचन्द्रमापरिवार नियोजनजल तथा शक्ति आयोग (नेपाल)नेपालमा भ्रष्टाचारसङ्घीयताबजार अर्थव्यवस्थाशिक्षाइतिहासजनसङ्ख्या अध्ययनउद्योगगणतन्त्रव्रतबन्धसंस्कृतिविश्वेश्वरप्रसाद कोइरालातत्वरेडियोयुट्युबत्रिभुवन वीरविक्रम शाह🡆 More