कुश्मा नगरपालिका

कुश्मा पर्वत जिल्लाको एक नगरपालिका हो । कुश्माको मुख्य व्यापारिक केन्द्र शिवालयचोक हो । यो समुन्द्र सतहबाट झण्डै ९५३ मिटर माथी छ । पर्वत जिल्लामा साविकका ७ वटा गाविसहरू पाङ्ग, खुर्कोट, दुर्लुङ, शिवालय, कटुवा चौपारी, पिपलटारी र पकुवा समेटेर नगरपालिका बनाइएको थियो ।कुश्मा नगर पोखराबाट ५७ किलोमिटर टाढा छ । यो नगरपालिका पर्वत जिल्लाको मुख्य ब्यपारिक केन्द्र हो । धार्मीक तथा ऐतिहासिक महत्त्व बोकेको मोदिबेनी दिव्यधाम, गुप्तेस्वर गुफा , कुश्मा ज्ञादी झोलुङ्गेपुल, अलपेस्वर गुफा, दुर्लुङ्ग कोट यहाँका मुख्य पर्यटकिय आर्कषण हुन् ।

कुश्मा
Kushma
कुश्मा नगरपालिका
देशकुश्मा नगरपालिका नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लापर्वत जिल्ला
स्थापना२५ बैशाख २०७१ र २७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • मेयररामचन्द्र जोशी (नेपाली कांग्रेस)
 • उपमेयरसीता कुमारी काफ्ले लामिछाने (कांग्रेस)
 • कार्यकारीहिरामणि सुवेदी
क्षेत्रफल
 • जम्मा९३.१८ किमी (३५.९८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३९,६००
 • घनत्व४२०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६७
केन्द्रसाविकको कुश्मा नगरपालिकाको कार्यालय
वेबसाइटwww.kushmamun.gov.np

पर्वत जिल्लाको जिल्ला समन्वय समितिको कार्यालय कुश्मालाई प्रचिनकालमा कुशुमपुर भन्ने गरिन्थो । प्रशस्त कुश तथा फलफुल पाईने स्थान भएको हुनाले माता पार्वतीले गङ्गामा स्नान गरी कुशुमपुरबाट फलफुल टिपी गुप्तेश्वर गुफामा तपस्या गर्नु भएको बखतमा शिवजीले बरदान दिएको भन्ने भनाई रहेको छ । कालान्तरमा कुशुमपुरबाट नाम बिस्तारै रूपान्तरित भई यस ठाउको नाम कुश्मा हुन पुगेको हो ।

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका कुश्मा नगरपालिका, ठूलीपोखरी, खौलालाँकुरीआर्थर डाँडाखर्क गाउँ विकास समितिहरूलाई समेटिएका छन् । नगरपालिकाको कूल जनसङ्ख्या ३९,६०० रहेको छ । यसको क्षेत्रफल ९३.१८ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा मोदी गाउँपालिका, कास्कीस्याङ्जा जिल्ला, पश्चिममा बागलुङ जिल्ला, उत्तरमा जलजलामोदी गाउँपालिका तथा दक्षिणमा फलेवास नगरपालिकास्याङ्जा जिल्लासम्म फैलिएको छ ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

कटुवाचौपारीखुर्कोट, पर्वतदुर्लुङपकुवापर्वत जिल्लापाङ, पर्वतपिपलटारीपोखरा महानगरपालिकाशिवालय, पर्वत

🔥 Trending searches on Wiki नेपाली:

क्रिकबजनेपालै नरहेथापाअधिकारगण्डकी प्रदेशपाथीभरा देवी (ताप्लेजुङ)नेपालको सैन्य दर्जाऐँसेलुसुर्खेत जिल्लाअन्तःशुल्क करसिद्धान्त र साहित्यजयपृथ्वीबहादुर सिंहसाझेदारीलेखा प्रणालीमकैको खेतीज्योतिषनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)कुपोषणपशुपति शमशेर जङ्गबहादुर राणाअन्नप्राशन संस्कारप्राइभेट लिमिटेड कम्पनीकृषि प्रसारकुकुरजिल्ला सभानमस्तेलिनक्सइन्द्रबहादुर राईनेपालछालादाङ जिल्लाविवाह संस्कारविश्वका प्रमुख शासन प्रणालीएसियाशार्दूलविक्रीडित छन्दगाउँ कार्यपालिकाक्लोनिङदेउकी प्रथाखस राज्यजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीऔद्योगिक क्रान्तिआमा (१९६४ चलचित्र)क्षेत्रीपहिलो विश्वयुद्धमनकामना मन्दिरजनसङ्ख्या शिक्षासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपालका जातिहरूपुस्तकविज्ञाननजिरनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुचाडपर्वपोखरा महानगरपालिकाव्यवस्थापनएडम स्मिथसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूनेपालका राष्ट्रिय निकुञ्जहरूविसं १९९० को महाभूकम्पकान्तिपुर राज्यकाठमाडौँप्रदूषणसगरमाथाफेवा तालताप्लेजुङ जिल्लामयूरट्रेड युनियनअन्तरिक्षदैवज्ञराज न्यौपानेयोगयार्सा गुम्बाकिशोरावस्थानेपाली रुपैयाँनेपालमा धर्मगाउँपालिकानागरिक उन्मुक्ति पार्टीनेपालगन्ज उपमहानगरपालिकाकलम🡆 More