पार्वती

पार्वती हिन्दु धर्मालम्बीकी देवी हुन । उनीलाई शक्ती, गौरी तथा हिन्दु धर्मका ठुला देवता महादेवकी पत्नी, भएकोले महादेवी पनि भनिन्छ । लक्ष्मी, सरस्वती र पार्वती गरी त्रिदेवी मानिन्छ ।

पार्वती
पार्वती
बालक गणेशको साथमा पार्वती
शक्तीकी देवी
देवनागरीपार्वती
संस्कृतPārvatī
वर्ग:देवी
वासस्थान:माइती हिमालय, घर कैलाश पर्वत
मन्त्र:ॐ ऐं ह्रीम क्लिम चामुण्डाय विच्छे॥
अश्त्र:त्रिशुल, पाशा, अंकुश, चक्र, धनुबाण
जीवनसाथी:शिव
वाहन:सिंह (यदाकदा बाघ)

शब्द उत्पत्ति

पर्वत भन्नाले संस्कृतमा हिमाल हो । उनलाई हिमावन (पर्वत) को छोरी भएकी हुनोले पार्वती नाम देखिएको हो । राजा पर्वत हिमालयको मानविकिकरण भएको बुझिन्छ र पार्वतीले "हिमालको उनी" भन्ने अर्थ जनाउँछ ।

संस्कृत साहित्यमा पार्वतीको ठाउँमा अनेक उपनामहरु देखिन्छन् । शैलजा, अद्रीजा, नागजा, शैलापुत्री, हेमावती, गिरिजा, गिरिजापुत्री केइ नामहरु हुन् । लिलिता सहश्रणाममा हजार नामहरु उल्लेख गरिएका छन् । उमा र उपमा पार्वतीका दुई चर्चित उपनामहरु हुन् ।

इतिहास

पार्वतीका विविध रुपहरु

पार्वतीका १०८ नामहरू

सन्दर्भ सामग्री

बाह्य कडीहरू



Tags:

पार्वती शब्द उत्पत्तिपार्वती इतिहासपार्वती का विविध रुपहरुपार्वती का १०८ नामहरूपार्वती सन्दर्भ सामग्रीपार्वती बाह्य कडीहरूपार्वतीदेवीलक्ष्मीशिवसरस्वती

🔥 Trending searches on Wiki नेपाली:

खाँदवारी नगरपालिकामहाभारतनेपालमा पर्यटनसामाजिक विज्ञानअलङ्कार (साहित्य)नेपाल सम्वत्अर्घाखाँची जिल्लाइटहरी उपमहानगरपालिकामुलुकी ऐनमङ्गल ग्रहआमा (वि.सं. २०२१ चलचित्र)व्यवसायभारतमेटापञ्चैबाजाकिराँत धर्मडेउडा गीतबेरोजगारीविसं २०७२ को महाभूकम्पहिमालयन बैंक लिमिटेडसामुदायिक वननेपालको अन्तरिम संविधान २०६३इमेलनेपालको संस्कृतिव्यवस्थापिकापाथीभरा देवी (ताप्लेजुङ)प्रदेश प्रमुख (नेपाल)नेपालको अर्थतन्त्रआन्तरिक राजस्व विभाग (नेपाल)काँक्रे विहारगिरिजाप्रसाद कोइरालादोलखा जिल्लाराष्ट्रिय सभा निर्वाचन, २०८०अगमसिंह गिरीपाठ्यक्रमफेवातालसप्तरी जिल्लाकम्प्युटरदोधारा चाँदनी पुलराजेश हमालरौतहट जिल्लाविश्व सम्पदा क्षेत्रसामन्तवादनेपाल सशस्त्र प्रहरी बलनामगजलभद्रपुर नगरपालिकारत्ननगर नगरपालिकाजारी (चलचित्र)सुनसरी जिल्लाविद्युतनवलपरासी जिल्लाहात्तीपाइले रोगमहावीर पुनसात सालको क्रान्तिकृत्रिम वर्षाबसाइँ सराईप्रकाश सपुतवीरेन्द्रनगर नगरपालिकानबिल बैंकमहासागरचराशिखरिणी छन्दराष्ट्रिय परिचयपत्र (नेपाल)जाजरकोट जिल्लाअन्तर्राष्ट्रिय श्रमिक दिवसअक्टोबर क्रान्तिसमाचारघरेलु हिंसामुक्तिनाथराष्ट्रिय गौरवका आयोजनानेपालको मन्त्रिपरिषद्नेपाल-भारत सम्बन्ध🡆 More