अङ्क यस्तो चिह्न हो जुन संख्याहरू लेखनको काम आउछन् । दासमिक पद्धतिमा शून्य देखि लिएर नौ सम्म ( ० देखि ९ सम्म ) कुल दस अङ्क प्रयोग गरिन्छ । त्यहि प्रकार षोडसी पद्धति (hexadecimal system) मा शून्य देखि लिएर ९ सम्म एवं A देखि लिएर F कुल १६ अङ्क प्रयुक्त हुन्छन् । द्विक पद्धतिमा केवल ० र १ देखि नै सारा संख्याहरू अभिव्यक्त गरिन्छन् ।
नेपाली भाषामा अङ्कहरू एवं ठूलो संख्याहरूको उच्चारण तल दिइएको छ ।
This article uses material from the Wikipedia नेपाली article अङ्क, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.