बेसीसहर नगरपालिका

बेसीशहर (अङ्ग्रेजी: Besishahar Municipality) नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एउटा नगरपालिका हो । यो लमजुङ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र पनि हो । बेसीशहर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०७१ बैशाख २५ गते घोषणा भई २०७१ जेष्ठ १ गतेबाट कार्यन्वयनमा आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा बेसीशहर,उदीपुर,गाउँशहर र चण्डीस्थान गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । यस नगरपालिकामा १४ वटा ओडाहरू रहेका छन् र यस नगरपालिकामा विभिन्न जात जतिको बसोबास रहेको छ ।

बेसीशहर नगरपालिका
Besishahar Municipality (अङ्ग्रेजीमा)
बेसीशहर नगरपालिकाको बिहानको दृश्य
बेसीशहर नगरपालिकाको बिहानको दृश्य
देशबेसीसहर नगरपालिका नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ जिल्ला
स्थापना२०७१ जेष्ठ १
सरकार
 • मेयरगुमान सिंह अर्याल
 • उप मेयरलक्ष्मी अधिकारी
क्षेत्रफल
 • जम्मा४४.७ किमी (१७.३ वर्ग माइल)
उन्नतांश
७६० मिटर (२४९० फिट)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
३३६००, ३३६०८(फलियासाँघु, उदीपुर)
क्षेत्रीय सङ्केत०६६
वेबसाइटwww.besishaharmun.gov.np

जनसङ्ख्या

बेसीशहर,उदीपुर,गाउँशहरचण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो । त्यसैले एघारौँ राष्ट्रिय जनगणना २०६८(2011) अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २६,६४०(१४,७१९ महिला र ११,९२१ पुरुष)रहेको यस नगरपालिकामा ७,२३८ घरधुरी रहेका छन् ।

बेसीशहर नगरपालिकाको चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस


बाह्य कडीहरू

naruwal

Tags:

बेसीसहर नगरपालिका जनसङ्ख्याबेसीसहर नगरपालिका बेसीशहर नगरपालिकाको चित्र दीर्घाबेसीसहर नगरपालिका सन्दर्भ सामग्रीहरूबेसीसहर नगरपालिका यो पनि हेर्नुहोसबेसीसहर नगरपालिका बाह्य कडीहरूबेसीसहर नगरपालिकाen:Besisaharअङ्ग्रेजी भाषाउदिपुरगण्डकी प्रदेशगाउँ विकास समिति (नेपाल)गाउँसहरचण्डीस्थाननगरपालिकानेपाललमजुङ जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

बाल अधिकारबालश्रमकार्यसम्पादन मूल्याङ्कनमौलाकालिका मन्दिरशनिवारडोल्पा जिल्लानारायणकाजी श्रेष्ठजनै खटिरारगतकावासोती नगरपालिकादलितमकैमनोविज्ञानसमासटिकटकमहिनावारीकुखुरा पालननेपालका सहरहरूको सूचीगर्भाधान संस्कारनेपालमा कृषिखाद्य सुरक्षाअनुराधा कोइरालाहरितगृह प्रभावआर्थिक विकासश्रीराम अवतारसन्दुक रुइतप्रवेशिका परीक्षानेवार जातिकृषि प्रसारभोट-बर्मेली भाषा परिवार२०२३ एशिया कपजिल्ला सभापत्रकारिताविप्रेषणपर्यटनपासाङ ल्हामु शेर्पावाच्य (व्याकरण)जैविक विविधतानेपालको महालेखा परीक्षकलमजुङ जिल्लालाली गुराँसअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनस्थानीय व्यवस्थापिकाएघारौँ राष्ट्रिय जनगणना २०६८संविधान सभानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)निखिल उप्रेतीनेपालका दलित वर्गमा पर्ने थरहरूरानी पोखरीदौरा सुरुवालनौमती बाजामहावीर पुनभरतपुर महानगरपालिकाकुकुरभूगोलनुवाकोट जिल्लाग्रहनेपाल विद्युत् प्राधिकरणमहादेशपशु पालननेपाली राष्ट्रिय क्रिकेट टोलीकबड्डीशाह वंशभीमनिधि तिवारीबाथमगर भाषाबाल विवाहबौद्धनाथनेपालको राजनीतितापन, वायुसञ्चार तथा वातानुकूलनरामेछाप जिल्लानेपालको झण्डाबैङ्ककृष्ण🡆 More