क्व्होलासोथार गाउँपालिका

क्व्होलासोथार गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ। विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका बाग्लुङपानीको १,२,५,६ वडाहरू, मालिङ, उत्तरकन्या, भुजुङ, पसगाउँ, भोजे र गिलुङ गाउँ विकास समितिहरूलाई समेटेर क्व्होलासोथार गाउँपालिका घोषणा गरिएको थियो।

क्व्होलासोथार
क्व्होलासोथार गाउँपालिकाको वडा विभाजनको अवस्थिति
क्व्होलासोथार गाउँपालिकाको वडा विभाजन
देशक्व्होलासोथार गाउँपालिका नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लालमजुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षप्रेमबहादुर घले (एमाले)
 • उपाध्यक्षकुमारी मुनी गुरुङ (एमाले)
 • कार्यकारीदीपेन्द्र दाहाल
क्षेत्रफल
 • जम्मा१७५.३५ किमी (६७.७० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,०३२
 • घनत्व५७/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५२
केन्द्रसाविकको मालिङ गाविसको कार्यालय

भौगोलिक अवस्थिति

क्व्होलासोथार गाउँपालिकाको क्षेत्रफल १७५.३७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १०,०३२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा बेसीसहर नगरपालिकामर्स्याङ्दी गाउँपालिका, पश्चिममा कास्की जिल्ला, उत्तरमा कास्की जिल्लामर्स्याङ्दी गाउँपालिका र दक्षिणमा मध्यनेपालबेसीसहर नगरपालिका रहेका छन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

क्व्होलासोथार गाउँपालिका भौगोलिक अवस्थितिक्व्होलासोथार गाउँपालिका सन्दर्भ सामग्रीहरूक्व्होलासोथार गाउँपालिका बाह्य कडीहरूक्व्होलासोथार गाउँपालिका यो पनि हेर्नुहोस्क्व्होलासोथार गाउँपालिकाउत्तरकन्यागिलुङपसगाउँबाग्लुङपानीभुजुङभोजेमालिङलमजुङ जिल्लासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)स्थानीय तह

🔥 Trending searches on Wiki नेपाली:

नेपालको प्रशासनिक विभाजनसेतो कपडामा युवतीनेपालका प्रधान सेनापतिहरूनामबौद्धनाथलुम्बिनीमुलुकी ऐननेपालका गाउँपालिकाहरूजनकपुरधाम उपमहानगरपालिकाभक्तराज आचार्यपुनर्जागरणनागरिकनेपाली परम्परागत नापका इकाईऔलोप्रदेश सभा (नेपाल)नेपालका राष्ट्रिय विभूतिहरूकिराँत कालकर्जासुर्खेत जिल्लानेपालको शिक्षा मन्त्रीहरूलम्कीचुहा नगरपालिकामष्टो देवतानेपाल धितोपत्र बोर्डसहरीकरणगण्डकी प्रदेशवर्ण विन्यासमधेश प्रदेश सभाभारतकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)कैलास पर्वतअपाङ्गतादादुराविराट कोहलीरामकृष्ण शर्मादाहाललोकबाजानेपालका सहरहरूको सूचीभावनाकोशिका सिद्धान्तमोबाइल फोनकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)इलाम २ (निर्वाचन क्षेत्र)घोराही उपमहानगरपालिकाव्यवस्थापनअर्घाखाँची जिल्लानेपाली विकिपिडियाफुटबल खेलरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोमुख्य पृष्ठबज्रयोगिनी मन्दिरकान्तिपुर दैनिकमेलम्ची नगरपालिकामहिला विरुद्धका हिंसाशुक्लाफाँट राष्ट्रिय निकुञ्जचरायोनीमार्गजनसाङ्ख्यिकीय लाभांशधरान उपमहानगरपालिकाडाङ जिल्लाराष्ट्रिय स्वतन्त्र पार्टीनेपालीनागरिक लगानी कोषश्रीमद्भगवद गीताअमरसिंह थापामाधवप्रसाद घिमिरे (साहित्यकार)समाजशास्त्रनारायणहिटी दरबार सङ्ग्रहालयगायत्री मन्त्रयौनमानव अधिकारधादिङ जिल्लाचीनतत्वसुदूरपश्चिम प्रदेशहस्तमैथुन🡆 More