अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन

अनेरास्ववियू नेकपा एसको विद्यार्थी सङ्गठन हो। यसको पुरा नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन रहेको छ। यस सङ्गठनको स्थापना गुणस्तरीय शिक्षा, व्यवहारिक शिक्षा र शिक्षाको वदलिकरणका लागि भएको हो। २०२२ जेष्ठ १ गते स्थापना भएको यो सङ्गठन नेपालको सबैभन्दा ठुलो विद्यार्थी आन्दोलन को नेता सङ्गठन हो, यो सङ्गठन नेपालका धेरै क्याम्पसमा रहेका छन्। राम्रो शिक्षाका लागि यो सङ्गठनले बेलाबेलामा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। यो सङ्गठनले विभिन्न जिल्लामा विभिन्न बिधाहरूमा उत्कृष्ठ व्यक्तीहरूलाई सम्मान गरी हौसला बढाउने कार्यहरू गर्दै आएको छ। यसले विश्व प्रतिष्पर्धि नागरिकको लागि शैक्षिक क्षेत्रमा वकालत गर्दै आएको छ। हाल अनेरास्ववियूले विभिन्न क्याम्पसहरूमा शिक्षा निम्ति कार्यक्रमहरू गर्दै आएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन
सङ्क्षिप्त नामअनेरास्ववियू
गठन२०२२
प्रकारविद्यार्थी सङ्घ
प्रधान कार्यालयकाठमाडौँ
अध्यक्ष
सुदेश पराजुली
महासचिव
आरती लामा
मूल सङ्गठनहरू
नेकपा एस

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

भुँइ एेसेलुमोतीराम भट्टसत्यनारायण व्रत कथादराजविराट कोहलीसंस्कारकृष्णधनकुटा जिल्लाकिराँत जातिस्थानीय तह निर्वाचन, २०७९कोशी टप्पु वन्यजन्तु आरक्षबीमाशौनक गोत्रनेपाल रेल्वेदुबईक्यूआर कोडफेसबुक मेसेन्जरतराईसन्दीप लामिछानेपरीक्षानेपाल खाद्य संस्थानदमाई जातिविसं २०७२ को महाभूकम्पछठवीर अस्पतालतिहारकुमाल जातिनेपाल वित्तीय प्रतिवेदन मानहरूहोमरस्याङ्जा जिल्लाझोला (चलचित्र)बङ्गलादेशनेपालको जनआन्दोलन २०६३दोस्रो विश्व युद्धसदर चिडियाखाना, नेपालनेपालीनेपाली ध्वनिविज्ञानछाब्दिबराही मन्दिरसुशासननेपालमा भ्रष्टाचाररामप्रसाद ज्ञवालीडेनमार्ककिराँत कालनेपालको एकीकरणआयोजनागायत्री मन्त्रनक्साकेकी अधिकारीराष्ट्रिय प्रजातन्त्र पार्टीपरालको आगो (कथा)धर्म निरपेक्षतासंयुक्त राज्य अमेरिकामाछापुच्छ्रे हिमालबौद्धनाथफिफा विश्वकपपृथ्वीनारायण शाहअर्थराशि-चक्रदाङ जिल्लागाईलखन थापा मगरइमेलसन्दुक रुइतनेपालमा महिला अधिकारजापानलुम्बिनी प्रदेश सभासुपादेउराली मन्दिरमनोविज्ञानरुसरुपैयाँ एकगणतन्त्र दिवस (नेपाल)मदन भण्डारी राजमार्गमदन पुरस्कारगोत्रनेपालको लोकतन्त्र दिवसलक्ष्मीप्रसाद देवकोटाशैव सम्प्रदाय🡆 More