हाट बजार

हाट बजार वा हाट ग्रामीण क्षेत्रको बजारको एक रूप हो। हाटबजार सामान्यतया खुला चौर वा खुला सडकमा हुने गर्दछ। नेपाल, भारत, बङ्गलादेश लगायतका देशमा हाटबजारको प्रचलन रहेको छ। हाट बजारमा निश्चित दिन बजार लाग्ने गर्दछ जहाँ स्थानीय मानिसहरू सामानको किनबेच गर्ने गर्दछन्। नेपालका पूर्वी जिल्लाहरूमा हाटबजारको व्यापकता रहेको पाइन्छ।नेपाल कै औद्योगिक शहर विराटनगरमा पनि प्रत्येक बारको अनुसार तत् तत् निश्चित स्थानमा हप्ताका बारहरूको नाममा यस्ता हाट लाग्ने गर्दछन्। पूर्वी नेपालका आइतबारे, सोमबारे, मंगलबारे, बुधबारे, विहीबारे, शुक्रबारे, शनिबारे, वा शनिश्चरे आदि बजारका ठाँऊका नामहरू साप्ताहिक हाटको नामबाट रहेका हुन्। त्यसैगरी नवमीडाँडा, पञ्चमी, सप्तमी पनि पाक्षिक हाटबाट रहेका नामहरू हुन्।

हाट बजार
झापा जिल्लामा लागेको एक हाट

सन्दर्भ सामग्री

Tags:

नवमीडाँडानेपालपञ्चमीबङ्गलादेशबुधबारेभारतमंगलबारेशनिश्चरेसप्तमी

🔥 Trending searches on Wiki नेपाली:

प्रतिलिपि अधिकारराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालइमेलकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)मनोविज्ञानभोजपुर जिल्ला, नेपालश्रेष्ठसुर्खेत जिल्लाबाथमौलाकालिका मन्दिरसिन्धुली जिल्लाकृषिसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारसर्पसार्की जातिझोला (चलचित्र)खस राज्यभीमदत्त नगरपालिकारगतकालिञ्चोक भगवतीअर्थशास्त्रकिशोरावस्थाराम नवमीमहाशिवरात्रिमादलगण्डकी प्रदेशसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)बलभद्र कुँवरलैङ्गिक समानताइजरायल–हमास युद्ध, सन् २०२३नेपालका हिमालहरूको सूचीनेपाल विद्युत प्राधिकरणहोलीसिस्नोइस्लाम धर्मश्रीमान् गम्भीरबारा जिल्लाबालकृष्ण समविकसित देशनिम्न माध्यमिक विद्यालयकार्यपालिकाकुपोषणफाफ डू प्लेसीछठपिनासगौतम बुद्धनेपाल आयल निगम लिमिटेडलोकगीतव्रतबन्धरोल्पा जिल्लाअन्तिम संस्कारहस्तमैथुनदरबार हत्याकाण्डनेदरल्यान्डनेपालमा भएका सडकहरूको सूचीवराहक्षेत्ररामवरण यादवप्रमुख कार्यकारी अधिकृतयौननेपाल अङ्ग्रेज युद्धमार्क्सवादवाच्य (व्याकरण)नेपालका मन्त्रिपरिषद्हरूढालकर्कट राशिसमाचाररक्सीविराट कोहलीवर्षमान पुननेपालमा मौलिक हक र कर्तव्ययोगव्यवस्थापन लेखाविधिपूर्तिगोरखा जिल्ला🡆 More