बुढानीलकण्ठ स्कूल

बुढानीलकण्ठ स्कूल नेपालको सार्वजनिक आवासीय स्कूल हो। यो काठमाडौंको ८ किलोमिटर उत्तर तर्फ शिवपुरीको फेदीमा अवस्थित छ । बुढानीलकण्ठ मन्दिर बाट यसको नामाकरण गरिएको हो जुन नजिकै अवस्थित छ।

नेपालको सबै ७७ वटै जिल्लाहरुमा प्रवेश परीक्षा पछि यहाँका एक तिहाई विद्यार्थीहरूलाई योग्यता र आवश्यकताको आधारमा छात्रवृत्ति प्रदान गरिन्छ ।

इतिहास

बुढानीलकण्ठ विद्यालयको स्थापना सन् १९७२ मा नेपाल र बेलायत सरकार बीचको संयुक्त लगानीको रूपमा भएको थियो। सन् १९८० मा यहाँका विद्यार्थीहरूको पहिलो टोलीले एसएलसी परिक्षा (राष्ट्रिय परीक्षा जुन ब्रिटिश ओ-लेभलको बराबर हो)मा सामेल भएएका थिए। सन् १९८३ मा, अंग्रेजी भाषालाई बुढानीलकण्ठ स्कुलको शिक्षाको आधिकारिक भाषा बनाइयो। क्याम्ब्रिज विश्वविद्यालयको ओ-लेवल र ए लेभल कार्यक्रम क्रमश १९८५ र १९८६ मा सुरु गरिएको थियो।

सन् १९९४ मा बेलायती व्यवस्थापनले उक्त प्रशासन नेपाली व्यवस्थापनलाई हस्तान्तरण गर्‍यो।

अवलोकन

स्कुल ५ औं कक्षा देखि ए-लेभल सम्मका १० देखि १९ वर्ष उमेरका विद्यार्थीहरूको लागि पूर्ण अव्वसीय स्कुल हो।

शिक्षाविद्

प्रशासन

विद्यालयका प्रधानाध्यापक (हेडमास्टर / प्रिन्सिपल)हरूको सूची निम्नानुसार छ:

  1. जोन बी टायसन, हेडमास्टर (१९६६ )
  2. पीटर जे वाकेम्यान, हेडमास्टर (१९७२-१९७७)
  3. केन जोन्स, हेडमास्टर (१९७८-१९८२)
  4. डा। तेज रत्न कन्सकार, कार्यवाहक प्रधानाध्यापक (१९८३)
  5. जोन टायसन, हेडमास्टर (१९८३-१९८८)
  6. ब्रायन गार्टन, हेडमास्टर (१९८९-१९९२)
  7. थोमस सोप्निल , हेडमास्टर (१९९२-१९९४)
  8. सत्यनारायण राजभण्डारी, प्रिन्सिपल (१९९४-१९९५)
  9. नारायण प्रसाद शर्मा, प्रिन्सिपल (१९९६-२०१२)
  10. केशर खुलाल, प्रिन्सिपल (२०१३-२०१९)
  11. होम नाथ आचार्य, प्रिन्सिपल (२०१९-देखि आज सम्म)

उल्लेखनीय पूर्व विद्यार्थीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

बुढानीलकण्ठ स्कूल इतिहासबुढानीलकण्ठ स्कूल अवलोकनबुढानीलकण्ठ स्कूल शिक्षाविद्बुढानीलकण्ठ स्कूल प्रशासनबुढानीलकण्ठ स्कूल उल्लेखनीय पूर्व विद्यार्थीहरूबुढानीलकण्ठ स्कूल सन्दर्भ सामग्रीहरूबुढानीलकण्ठ स्कूल बाह्य कडीहरूबुढानीलकण्ठ स्कूलबूढानीलकण्ठ मन्दिरशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

🔥 Trending searches on Wiki नेपाली:

इन्स्टाग्रामसहकारीसाम्यवादइजिप्टखस ब्राह्मणबहादुर शाहकिराँत कालभारत-चीन युद्धसंस्कृतिह्रस्व दीर्घ नियमनयाँ पत्रिका दैनिकसत्यमोहन जोशीबिस्केट जात्रामुलुकी ऐनहारुकी मुराकामीरेने डेसकार्टसनवदुर्गायमबुद्धअन्तिम संस्कारनेपाली परम्परागत नापका इकाईखप्तड राष्ट्रिय निकुञ्जनेपालका औद्योगिक क्षेत्रहरूको सुचीइलाम २ (निर्वाचन क्षेत्र)गुरुङ जातिरौतहट जिल्लावडा कार्यालय (नेपाल)ललितपुर जिल्लामोहम्मद अल-अविसभोजपुर जिल्ला, नेपालरुपन्देही जिल्लावित्तीय विवरणहरूगौरी (शोककाव्य)जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीपारिस्थितिक प्रणालीरियानाप्रदूषणस्थानीय तहसप्तकोशी नदीपूर्वीय दर्शननेपालको संविधानबारा जिल्लाबिन्ध्यवासिनी मन्दिरभारद्वाज ऋषिनेपालको प्रधानन्यायाधीशकाठमाडौँराशि-चक्रगिरिजाप्रसाद कोइरालाडोटी जिल्लाधनगढी उपमहानगरपालिकानवलपरासी (बर्दघाट सुस्ता पूर्व)नेपाल अधिराज्यको संविधान २०४७नेपालको सर्वोच्च अदालतव्रतबन्धदासप्रथाफौजदारी कानुनराजविराज नगरपालिकासगरमाथागाईजात्रानेपाली साहित्यको इतिहाससिन्धुली जिल्लाजैविक लिङ्गइरानसार्वजनिक सेवा प्रवाहस्थानीय तह निर्वाचन, २०७४कुष्ठरोगस्नातक तहगण्डकी प्रदेश सभासती प्रथानिजामती सेवागर्भपतनओखलढुङ्गा जिल्लासुशासनपाकिस्तान सरकारशङ्खधर साख्वाबसाइँ सराईबाल विवाहधीरेन्द्र प्रेमर्षि🡆 More