जीवनबहादुर शाही

जीवन बहादुर शाही (जन्म:बि.सं.

२०२१।११।२०)एक नेपाली राजनीतिज्ञ हुन्। उनी कर्णाली प्रदेशको दोस्रो तथा बर्तमान मुख्यमन्त्री हुन्। उनी २०७८ कार्तिक १६ मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनी नेपाली कांग्रेसका प्रदेश सभा संसदीय दलका नेता हुन्।

जीवन बहादुर शाही
कर्णाली प्रदेश मुख्यमन्त्री
उतराधिकारीराजकुमार शर्मा
पद बहाली
२०७८ कार्तिक १६
पूर्वाधिकारीमहेन्द्रबहादुर शाही
व्यक्तिगत विवरण
जन्म२०२१।११।२०
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस
जीवनवृतिराजनीति
वेबसाइटocmcm.karnali.gov.np

व्यक्तिगत विवरण

  • नाम, थर जीवन बहादुर शाही
  • बाबुको नाम, थर: मान बहादुर शाही
  • आमाको नाम, थर: बेलकली शाही
  • पत्नीको नाम, थर: बसन्ती सिं शाही
  • स्थायी ठेगाना:
    • जिल्ला: हुम्ला , खार्पुनाथ गाउँपालिका वडा नं.:५ खर्पेलगाउँ
  • जन्म मिति : बि.सं: २०२१ फाल्गुण २०
  • शैक्षिक योग्यता : एम.ए.(राजनीतिशास्त्र)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

Tags:

कर्णाली प्रदेश

🔥 Trending searches on Wiki नेपाली:

विक्रम सम्वत्ब्राह्मणदासप्रथाप्रदेश सभा (नेपाल)ऊर्जामुलुकी ऐनन्यायपालिकाअधिकारीनेपाल रेडक्रस सोसाइटीजिल्ला समन्वय समितिअङ्कोरवाटमुन्धुममुख्य पृष्ठअर्थ मन्त्रालय (नेपाल)शौनक गोत्रनेपाली चलचित्रहरूको सूचीकृष्णलक्ष्मीप्रसाद देवकोटा रचनासूचीमोबाइल फोनशिवनेपालका अञ्चलहरूवनस्पतिसमाजवादभट्टराईखरायोनवलपरासी (बर्दघाट सुस्ता पूर्व)नेपालको सङ्घीय संसदकार्ल मार्क्सवडा कार्यालय (नेपाल)यशू ख्रिष्ट१८औँ सार्क शिखर सम्मेलनदलितसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारसंयुक्त राज्य अमेरिकामोजिला फायरफक्सकर्णाली प्रदेशअहिल्यावेदजनकपुरधाम उपमहानगरपालिकास्याङ्जा जिल्लादरबार हाई स्कुलविवाह संस्कारमानव विकास सूचकाङ्कदादुराअंशुवर्माअरुणा लामासयौँ थुङ्गा फूलका हामीहुलाकी राजमार्गमाओवादी जनयुद्धशाह वंशएचटिएमएलभिरिङ्गीनेपाल-चीन सिमानास्टिफन हकिङपर्वत जिल्लालुक ह्वाट यु मेड मी डुगर्भपतनसिन्धुली जिल्लामहिनावारीग्रहदसैँशनिग्रहवासुदेव त्रिपाठीचन्द्रमामुटुनेपालका विश्वविद्यालयहरूको सूचीअन्नप्राशन संस्काररामसुदूरपश्चिम प्रदेश सभाविश्व बैङ्ककुपोषणमापनझोला (चलचित्र)नेपालमा महिलाको अवस्थायौन🡆 More