जुलिया राणा

जुलिया राणा (अर्को नाम: जुलिया मैयाँ) एक नेपाली महिला थिइन्। उनी शहीद दशरथ चन्दको प्रेमिका थिइन्।

जुलिया राणा
जुलिया राणा
जुलिया राणा
जन्मकाठमाडौँ
मृत्युवि. सं. १९९०
पाल्पा, नेपाल अधिराज्य
राष्ट्रियतानेपाली
अन्य नामजुलिया मैयाँ
मातापितारुद्र शमशेर जङ्गबहादुर राणा (पिता)

जीवनी

जुलिया राणाको जन्म रुद्र शमशेर जङ्गबहादुर राणाको घरमा भएको थियो र उनका हजुरबुवा प्रधानमन्त्री वीर शमशेर थिए। जुलिया उनी दशरथ चन्दसँग प्रेममा पारिकी थियिन। चन्द बैतडीको रजौटा वंशका थिए र जब उनी त्रि-चन्द्र कलेजमा अध्ययन समाप्त गरेपछि रुद्र शमशेरले उनलाई आफ्नी छोरी दिने भनेका थिए। तर बहादुर शमशेरले पनि आफ्नी छोरी दिने प्रस्ताव चन्दसँग राखेका थिए र चन्द विश्वस्त भएनन्।

वि.सं. १९९० सालमा जुद्धशमशेरले रुद्र शमशेरलाई पाल्पा पठाइएयो। रुद्र शमशेरकी भित्रिनीतिरकी छोरी भएको हुनाले उनी बुवा सँग पाल्पा गईन। रुद्रकी नातिनी मीनाक्षीदेवीले उनीहरु को प्रेमपत्र आदानप्रदान गर्थिन। चन्द र राणाको विवाहको लागि बैतडीबाट एक पण्डित र उनका नातेदारहरु त्यहाँ आइपुगे तर जूठो परेपछि विवाह गरिएको थिएन। जुलियाले पाल्पाबाट चन्दलाई उपहार नियमित पठाउने गर्थिन।

पाल्पामा २२-२३ वर्षको उमेरमा क्षयरोगका कारण जुलियाको निधन थियो। चन्द जुलियाको शोकमा १३ दिनसम्म जूठो बारेर बसेका थिए। उनकी कान्छी आमाले सोध्दा उनले "केही होइन" जवाफ दिन्थे। जुलियाको निधन भएपछि उनले जिन्दगी भरि बिहे नै गरेनन्। एकजना इतिहासकारले लेखेका छन् की "रुद्र शमशेरको परिवारमाथि गरिएको यो अन्यायका कारण नै दशरथ चन्दमा राणा शासनप्रति घृणा उत्पन्न भयो र उनी राणा शासन विरुद्ध लागे"।

सन्दर्भ सामग्रीहरू

Tags:

दशरथ चन्द

🔥 Trending searches on Wiki नेपाली:

गुरुङ जातिविश्व सम्पदा क्षेत्ररुस-युक्रेन युद्धसिन्धुपाल्चोक जिल्लाप्रदेश सभा (नेपाल)बहादुर शाहमनकामना मन्दिरचतराधामकानूनशङ्कराचार्यभूमध्यरेखाधनकुटा जिल्लासंस्कृतिसमाजशहिदगेटवेदभरतपुर महानगरपालिकावसन्तजापानमाधवप्रसाद घिमिरे (साहित्यकार)वर्ण विन्यासनेपाल प्रहरीइन्द्रबहादुर राईयुरोपबंगलामुखी मन्दिरनेपाल दूरसञ्चार प्राधिकरणअर्जुन कुमालबङ्गलादेशसमासकर्जामगर जातिगतिलक्ष्मीप्रसाद देवकोटासर्लाही जिल्लाधर्मभक्त माथेमानेपालका बैङ्कहरूको सूचीराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)मुनामदन (चलचित्र)मानव विकास सूचकाङ्कविकिपिडियाराउटे जातिस्टिफन हकिङचार धामनेपालका नगरपालिकाहरूजाभारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोरामेछाप जिल्लामधेश प्रदेशनेपाली परम्परागत नापका इकाईसामन्तवाददुधपासाङ ल्हामु शेर्पासुधा त्रिपाठीकलियुगनेपालको सैन्य दर्जालोक सेवा आयोग (नेपाल)निबन्धव्यवस्थापनवडाअस्ट्रेलियामनोविज्ञानभक्ति थापानेपाल प्रजा परिषद्ऋतुसगरमाथा राष्ट्रिय निकुञ्जतत्समशार्दूलविक्रीडित छन्दत्रिभुवन वीरविक्रम शाहथाइरोइडमानव अधिकारविराटनगर महानगरपालिकामष्टो देवताइस्ट इन्डिया कम्पनीमल्ल वंशबागलुङ जिल्लाविवाह संस्कारछुवाछुत🡆 More