थारू भाषा

थारू भाषा थारू समुदायमा बोलिने भाषा हो। यो भाषा अन्य भाषासँग मिल्दोजुल्दो हुन्छ। थारू भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो। थारू जाति मा थारू भाषा कै प्रकार मानिने अन्य धेरै भाषाहरू छन्।जस्लाइ थारू भाषा वा सोनहा कठरिया दङ्गौरा वा मुख्य कोचीला भाषा पनि भनिन्छ।नेपालको पश्चिममा भु-भागमा यि भाषा बाहेक पूर्वी थारू समुदाय मा चितवनिया थारू भाषा बोलिन्छ जुन पश्चिमि थारू भाषा भन्दा फरक हुन्छ। यो अन्य नेपाल मा बोलिने भाषा सङ्ग मेल खान्छ मैथिली भोजपुरी बङ्गाली आदि भाषा सङग मेलखाएको देखिन्छ तर थारू मुल भाषाबाट अरु भाषा विकास भएको पाइन्छ किनकि अरु थारू भाषाबाटै विकसीत भएको हुनाले सभ्य र परिस्क्रित छ थारू भाषामा अझै पनि पुरानै मौलिकता छ। थारू भाषामा अनैकौ प्राचीन रचनाहरू छन् कथा कहानीको रूपमा यस्लाइ सङ्ग्रह गरीनुपर्ने अति आवश्यकता छ

थारू
थारू, थरुवा, थरुहट
थारू भाषा
नेपाल र भारतमा उल्लेखनीय थारू जनसङ्ख्या भएको क्षेत्र
मूलभाषीनेपाल, भारत
रैथाने(हरू)थारू जाति
मातृभाषी वक्तानेपालमा १७.१ लाख (बाह्रौँ राष्ट्रिय जनगणना २०७८)
देवनागरी
सरकारी दर्जा
आधिकारिक भाषा
थारू भाषा नेपाल
भाषा सङ्केतहरू
आइएसओ ६३९-३विविध:
thl – डङ्गौरा थारू
tkt – कथरिया थारू
thr – राना थारू
the – चितवानिया थारू
thq – कोचिला थारू
tkb – बक्सा थारू
soi – सोनहा
ग्लोटोलगthar1284

ढाँचा:थारू भाषा को इतिहास थारू भाषाको कुनै लिखित इतिहास नभए ता पनि यो भाषा धेरै पुरानो मानिन्छ र वुद्द प्राचीन पाली भाषासंग पनि जोडिन्छ प्राय भाषा पनि मिल्छ नेपालको तराई मा बोलिने प्रमुख भाषा हो थारू भाषाको विकास नेपालको लुम्विनी देवदह क्षेत्र प्राचीन शाक्य र कोलीय राज्यबाट विकास भएको मानिन्छ।किनकि यस देवदह क्षेत्र वरिपरि बसोबास गर्ने थारू हरू अझ पनि पाइन्छ नेपालको पश्चिमि जिल्ला कैलाली कंचनपुर मा बसोबास गर्ने थारू जातिको एक उच्च स्थान भएको थारू राणा हाल थारूवाट छुटीएको छ।

यद्यपि उनीहरूको आफ्नै सटीक वर्गीकरण इन्डो-आर्यन भित्र पक्का छैन, थारू भाषाहरूको अवधी, मैथिली, बङ्गालीभोजपुरी जस्ता छिमेकी भाषाहरू संग सतही समानता छ। निश्चित थारू घरहरूको कोश एक पुरातन, 'स्वदेशी' सब्सट्रमको सूचक हो, संभवतः चीन-तिब्बती वा ईन्डो-आर्यन बस्ती दुवैको भविष्यवाणी गर्दछ। थारू भाषाहरू इन्डो-आर्यनको सन्दर्भमा सङ्क्रमकालीन देखिन्छन्

थारू भाषाको इतिहास

थारू भाषाको कुनै लिखित ईतिहास छैन, यो धेरै पुरानो मानिन्छ। यो बौद्ध धर्म र पाली भाषा संग सम्बन्धित छ। अधिकांश भाषाहरू उस्तै हुन्।

सन्दर्भ सामग्रीहरू

Tags:

कोचीलाथारू जातिनेपालबङ्गाली जातिभोजपुरी भाषामैथिली भाषा

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रिय गौरवका आयोजनासौर्यमण्डलसीतापरेवाकालिञ्चोक भगवतीलोसारराष्ट्रिय प्रजातन्त्र पार्टीमुनामदन (चलचित्र)सहरीकरणमहानगरपालिकाअन्तर्वार्तादाङ जिल्लासम्पति शुद्धीकरणयुरोपेली सङ्घराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)विश्व सम्पदा क्षेत्रउपमहानगरपालिकाइटहरी उपमहानगरपालिकानेपालको पञ्चवर्षीय योजनाइन्द्रबहादुर राईदिगो विकासनेपाली सेनाबुद्ध धर्मविश्व स्वास्थ्य सङ्गठनबाल विवाहआन्ध्र महासागरशिक्षण विधिअन्तर्राष्ट्रिय श्रमिक दिवसथापासुर्खेत जिल्लानेपालमा मौलिक हक र कर्तव्यनियमावलीसुनवायु प्रदूषणचितवन राष्ट्रिय निकुञ्जवेब्याक मेसिनकथाउखान-टुक्कानेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानेपाली चलचित्रहरूको सूचीझापा जिल्लानेपालमा पर्यटनहलोकम्पनीनेपालका राजारामसार क्षेत्रकीर्तिपुर नगरपालिकानेपालका प्राकृतिक सम्पदाहरूको सूचीभारतअनुष्टुप छन्दहस्तमैथुनपिस्कर हत्याकाण्डहात्तीपाइले रोगबझाङ १ (निर्वाचन क्षेत्र)मगर भाषागाउँ सभानेपाल विद्युत प्राधिकरणअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालको मन्त्रिपरिषद्बडिखेलनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीमनोविज्ञानमल्ल वंशविकिपिडियानैतिक दृष्टान्तआवश्यकता शृङ्खला सिद्धान्तखनिजशिव ताण्डव स्तोत्रनेपालका विश्वविद्यालयहरूको सूचीफुटबल खेलसंयुक्त राज्य अमेरिकाराउटे जातिथारू संस्कृतिमदन भण्डारीदोहोरो लेखा प्रणालीपुस्तक🡆 More