इतिहास

इतिहास शब्द (इति + ह + आस; अस् धातु, लिट् लकार अन्य पुरुष तथा एक वचन)को तात्पर्य हो यो निश्चय थियो।

ग्रीसका मान्छेहरूले इतिहासको लागि "हिस्ट्री" (history) शब्दको प्रयोग गर्थे। "हिस्तरी"को शाब्दिक अर्थ "बुन्नु" थियो। अनुमान गर्न सकिन्छ कि ज्ञात घटनाहरूलाई व्यवस्थित ढंगबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने कोशिश गरिन्थ्यो जुन सार्थक र सुसंबद्ध बन्न सकोस।

यस प्रकार इतिहास शब्दको अर्थ हो - परम्परादेखि प्राप्त उपाख्यान समूह (जस्तै कि लोक कथा), बीरगाथा) (जस्तै कि महाभारत) अथवा ऐतिहासिक साक्ष्य।

इतिहास अन्तरगत हामी जुन विषयको अध्ययन गर्छौँ त्यसमा अहिले सम्म घटित घटनाहरू अथवा त्यो सँग सम्बन्ध राख्ने घटनाहरूको कालक्रमानुसार वर्णन हुन्छ।

अर्को शब्दमा भन्दा अहिले सम्मको उल्लेखित विशिष्ट घटना नै इतिहास हो। अथवा प्राचीनतादेखि नवीनता तर्फ आउने मानवजाति सँग सम्बन्धित घटनाहरूको वर्णन नै इतिहास हो।

इतिहासको आधार र स्रोत

इतिहासको मुख्य आधार युगविशेष र घटनास्थलको त्यो अवशेषहरू नै हुन जुन कुनै न कुनै रूपमा प्राप्त हुन्छन्। जीवनको बहुमुखी व्यापकताकै कारण स्वल्प सामग्रीको आधारमा विगत युग अथवा समाजको चित्रनिर्माण गर्नु दु:साध्य छ। सामग्री जतिनै धेरै हुदैँ जान्छ त्यही अनुपातबाट बितेको युग तथा समाजको रूपरेखा प्रस्तुत गर्नु साध्य हुदैँ जान्छ । प्रर्याप्त साधनहरू हुँदा पनि भन्न सकिन्न कि कल्पनामिश्रित चित्र निश्चित रूपबाट शुद्ध अथवा सत्य नै होला। त्यसैले उपयुक्त कमीलाई ध्यानमा राखि केही विद्वान् बन्छन् कि इतिहासको संपूर्णता असाध्य जस्तै छ, फेरी पनि यदि हाम्रो अनुभव र ज्ञान प्रचुर बनोस, ऐतिहासिक सामग्रीको जाँच-पडतालले हाम्रो कला तर्कप्रतिष्ठत होस तथा कल्पना संयत र विकसित होस त अतीतको हाम्रो चित्र धेरै मानवीय र प्रमाणिक हुन सक्छ। सारांश यो हो कि इतिहासको रचनामा पर्याप्त सामग्री, वैज्ञानिक ढंगबाट त्यसको जाँच, त्यसबाट प्राप्त ज्ञानको महत्त्व बुझ्ने विवेक साथै साथ ऐतिहासक कल्पनाको शक्ति तथा सजीव चित्रणको क्षमताको आवश्यकता छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

इतिहास को आधार र स्रोतइतिहास यो पनि हेर्नुहोस्इतिहास सन्दर्भ सामग्रीइतिहास बाह्य कडीहरूइतिहास

🔥 Trending searches on Wiki नेपाली:

छाब्दिबराही मन्दिरपूर्वीय चिन्तन परम्पराएचटिएमएलपरालको आगो (कथा)दोलखा जिल्लानेपालका प्रदेशहरूप्रतिव्यक्ति आयनेवारी भाषाएड्सकाठमाडौँको इतिहासझलकमान गन्धर्वबारा जिल्लाकर्णाली पुलदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनदुर्गाबडिमालिकानेपालमा महिला अधिकारहलेसी महादेवकृषि विकास बैंकनेपाली सङ्गीतमङ्गलवारच्याटजिपिटीनेपालको पत्रकारिताको इतिहासमदन भण्डारी राजमार्गखड्काप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)भट्टराईस्वयम्भूनाथश्रीमद्भगवद गीताछिन वंशअमेरिकाको राष्ट्रपतिॐ नमः शिवायदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रराणा - काङ्ग्रेस मन्त्रिमण्डलसुदूरपश्चिम प्रदेश सभागुठीसुशान्त केसीमाधवप्रसाद घिमिरे (साहित्यकार)निबन्धनेपालमा भ्रष्टाचारपर्यटनवित्तीय विवरणहरूजिल्ला समन्वय समितिनेपाली व्याकरणवडा कार्यालय (नेपाल)कर्णाली नदीनक्साअङ्ग्रेजी भाषानेपालको सर्वोच्च अदालतकालिका मन्दिर, बागलुङनेपाल रेडक्रस सोसाइटीकिम्बुनेपाल अङ्ग्रेज युद्धबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासयुवावस्थाबाँके राष्ट्रिय निकुञ्जदसैँनेपालका जिल्लाहरूगाईसरकारव्रतबन्धदाहालदाङ जिल्लाआगन्तुक शब्दसवारी दुर्घटनानेपालगन्ज उपमहानगरपालिकामनोविज्ञाननेपाल सशस्त्र प्रहरी बलशिरीषको फूलरेखा थापाफक्ताङलुङ गाउँपालिकामानव संसाधन व्यवस्थापनशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपालको इतिहाससिस्नोगणतन्त्रबाजुरा जिल्ला🡆 More