आवश्यकता शृङ्खला सिद्धान्त

आवश्यकता शृङ्खला सिद्धान्त अमेरिकी मनोबिद् अब्राहम मास्लोद्वारा प्रस्तुत गरिएको मनोविज्ञानको अवधारणा हो । उनले १९४३ मा Psychological Review जर्नल मा लेख A Theory of Human Motivation मा प्रस्तुत गरेका थिए । Maslow subsequently extended the idea to include his observations of humans' innate curiosity.

His theories parallel many other theories of human developmental psychology, some of which focus on describing the stages of growth in humans. The theory is a classification system intended to reflect the universal needs of society as its base, then proceeding to more acquired emotions. The hierarchy of needs is split between deficiency needs and growth needs, with two key themes involved within the theory being individualism and the prioritization of needs. While the theory is usually shown as a pyramid in illustrations, Maslow himself never created a pyramid to represent the hierarchy of needs. The hierarchy of needs is a psychological idea and also an assessment tool, particularly in education, healthcare and social work. The hierarchy remains a popular framework, for example in sociology research, management training, and higher education.अब्राहम मास्लोको यो आवश्यकता शृंखला सिद्धान्त निम्नलिखित मान्यताहरूमा आधारित छ ।

  • मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन्।
  • आवश्यकताको शृंखला हुन्छ।
  • असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरणा दिन्छ।
  • मानिसले विकास र विस्तार चाहन्छ ।
आवश्यकता शृङ्खला सिद्धान्त
अब्राहम मास्लोको आवश्यकता शृंखला सिद्धान्त

शृङ्खला

शारीरिक आवश्यकता

यश आवश्यकताभित्र गाँस, बाँस, कपासका अतिरिक्त आराम तथा पुनर्ताजगी, कार्यसम्पादनमा भौतिक सुबिधा तथा उचित कार्य घण्टा पर्दछन्।

सुरक्षा आवश्यकता

यसभित्र सुरक्षित कार्य अवस्था, जागिरको सुरक्षा, तथा उचित पारिश्रमिक तथा सुबिधाहरु पर्दछन्।

सामाजिक आवश्यकता

सामाजिक आवश्यकताभित्र सहकर्मीको मित्रवत् व्यवहार, ग्राहकसँग अन्तर्कृया,उपयुक्त सुपरिवेक्षक, समाजमा स्वीकार्य, प्रेमपूर्वक रहने, सामाजिक संगठनमा संलग्न रहने, समितिहरूमा रहने आदि पर्दछन्।

अहम् आवश्यकता

यस अन्तर्गत आत्मसम्मान, उच्च तथा मर्यादित ओहदा, इज्जत तथा प्रतिष्ठा, स्वतन्त्रता, प्रशंसा, हाकिमद्वारा मान्यता तथा पहिचान आदि पर्दछन्।

आत्म सन्तुष्टि आवश्यकता

सिर्जनशील तथा चुनौतीपूर्ण कामको अपेक्षा, निर्णयमा सहभागी हुन पाउने अपेक्षा तथा कार्यमा स्वायत्तताको अपेक्षा यस आवश्यकताभित्र पर्दछन्।

आलोचना

सन्दर्भ सामग्रीहरू


Tags:

आवश्यकता शृङ्खला सिद्धान्त शृङ्खलाआवश्यकता शृङ्खला सिद्धान्त आलोचनाआवश्यकता शृङ्खला सिद्धान्त सन्दर्भ सामग्रीहरूआवश्यकता शृङ्खला सिद्धान्तअब्राहम मास्लोमनोविज्ञान

🔥 Trending searches on Wiki नेपाली:

प्रतिनिधि सभा (नेपाल)गोपालप्रसाद रिमालतराईनेपालको प्रधानन्यायाधीशअमरकोशनुवाकोट जिल्लाक्षेत्रीवार्षिक प्रतिवेदनक्यूआर कोडगोत्रविश्वकर्मावेब्याक मेसिनबझाङ १ (निर्वाचन क्षेत्र)दोलखा जिल्लाभक्तपुर नगरपालिकाइलाम २ (निर्वाचन क्षेत्र)अर्थयुट्युबमुख्यमन्त्री (नेपाल)श्रेष्ठगरुड पुराणविश्व व्यापार सङ्गठनभुँइ एेसेलुश्राद्धलुम्बिनी प्रदेश सभासर्पबिस्केट जात्रागुजरानवालाधनकुटा जिल्लानेपालको संस्कृतिनवलपरासी जिल्लासञ्चारसती प्रथागुगलदादुरामनरा शिसवा नगरपालिकापारिस्थितिक प्रणालीफेसबुकपृथ्वीनारायण शाहनेपालका संरक्षित क्षेत्रहरूको सूचीभक्तराज आचार्यकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)यातायातहलेसी महादेवसुवासचन्द्र नेम्वाङबाँसथारू जातिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)डिजिटल वस्तु पहिचानस्थानीय तह निर्वाचन, २०७४फौजदारी कानुनपशुपतिनाथ मन्दिरहिन्दु धर्मपाटन दरबार क्षेत्रराष्ट्रिय स्वतन्त्र पार्टीउदारवादजिल्ला समन्वय समितिचेपाङ जातिसम्भोगकिराँत जातिनेपालको मन्त्रिपरिषद्पृथ्वीको वायुमण्डलकान्तिपुर दैनिकबोधिचित्तचौबिसी राज्यहरूनेपाली शब्दकोशगरिबीभाषाविज्ञानराम मन्दिर, अयोध्यानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)गुरुङ जातित्यो फेरि फर्कलासुनसरी जिल्लाअधिवक्ता🡆 More