भाषा परिवार

एक आपसमा सम्बन्धित भाषाहरूको परिवारलाई भाषा परिवार भनिन्छ। यो एउटै पूर्वजको वंशजको माध्यमले सम्बन्धित भाषाहरूको एउटा समुह हो। कुन भाषा कुन भाषा परिवार अन्तर्गत पर्छ, त्यसको लागि वैज्ञानिक आधार रहेको छ। हाल विश्वको भाषाहरूको तीन अवस्थाहरू छन्। विभिन्न देशहरूको प्राचीन भाषाहरूको जसको अध्ययन र वर्गीकरण पर्याप्त सामग्रीको अभावमा हुन सकेन तिनीहरू पहिलेको अवस्थामा छन्। यिनीहरूको अस्तित्व यिनीहरूकै उपलब्ध प्राचीन शिलालेखहरू, सिक्काहरू र हस्तलिखित पुस्तकहरूमा अझै अहिले पनि सुरक्षित छ। पहिलो अवस्थाको भाषाहरूको अभिलेख मेसोपोटेमियाको पुरानो ‘सुमेरीय’ तथा इटालीको प्राचीन भाषा ‘एत्रस्कन’ यो भाषा अन्तर्गत पर्दछन। दोश्रो अवस्थामा यस्तो आधुनिक भाषाहरू छन्, जसको पूर्ण शोधको अभावमा अध्ययन र विभाजन प्रचुर सामग्री हुँदाहुँदै पनि हुन सकेको छैन। जापानी, कोरियाली आदि भाषाहरू यसै अवस्थामा छन्। तेश्रो अवस्थाको भाषाहरूको पर्याप्त सामग्रीहरू रहेको छ जसले यिनीहरूको अध्ययन तथा वर्गीकरण भइसकेको छ। ग्रीक, अरबी, फारसी, संस्कृत, अङ्ग्रेजी आदि अन्य विकसित तथा समृद्ध भाषाहरू यसै अन्तर्गत रहेका छन्।

भाषा परिवार
मुख्य भाषा परिवारको बिश्वब्यापी विवरण


सन्दर्भ सामग्रीहरू

Tags:

अङ्ग्रेजी भाषाअरबी भाषाइटालीग्रीक भाषापरिवारभाषामेसोपोटेमियासंस्कृत

🔥 Trending searches on Wiki नेपाली:

भारद्वाज ऋषिनविकरणीय उर्जाखस जातिवसन्तकिराँत धर्मलेखनाथ पौड्यालयुट्युबनेपालको एकीकरणशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)पशुपति प्रसादस्वर्णिम वाग्लेराष्ट्रिय गौरवका आयोजनायुरोपकोशी प्रदेशको मुख्यमन्त्रीनेपाल सरकारक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीगोरखा दरबारभीमसेन थापाविश्व सम्पदा क्षेत्ररुपन्देही जिल्लाबैतडी जिल्लामाओवादी जनयुद्धमहावीर पुनअष्ट चिरञ्जीवीदासप्रथास्थानीय तह निर्वाचन, २०७४आमा (वि.सं. २०२१ चलचित्र)विवाहतापक्रमसती प्रथागणतन्त्र दिवस (नेपाल)लुम्बिनीराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)काँक्रे विहारनेपालको चलचित्रको इतिहासवेब्याक मेसिनअन्तर्राष्ट्रिय श्रमिक दिवसभूपरिवेष्ठित राष्ट्रजिल्ला मालपोत कार्यालयकम्पनीइसाई धर्मअनुष्टुप छन्दधातुसुनसरी जिल्लाप्रदेश सभा (नेपाल)जापानबाल विवाहशिक्षण विधिमानव विकास अर्थशास्त्रअर्घाखाँची जिल्लाभिरिङ्गीबौद्धनाथनिबन्धसंयुक्त राज्य अमेरिकाकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)आमाहावापानीमृगौलाबागलुङ जिल्लाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)मोहन शमशेर जङ्गबहादुर राणाकुखुरा पालनअम्लपित्तपूर्वीय दर्शनस्थानीय तह निर्वाचन, २०७९राजेश हमालनेपालका बैङ्कहरूको सूचीकाठमाडौँ २ (निर्वाचन क्षेत्र)काभ्रेपलान्चोक जिल्लाजङ्गलअगमसिंह गिरीज्योतिषवीरेन्द्र वीरविक्रम शाहबजारशास्त्र🡆 More