गुगल

गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो, जसले ईन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको छ । इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापन प्रोग्राम एडवर्ड्सको माध्यमबाट नै गुगलले नाँफा कमाउँदछ । यो कम्पनी स्ट्यानफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका दुई छात्रहरू ल्यारी पेज र सर्गेई ब्रिनद्वारा मेन्लो पार्क, क्यालिफोर्निया स्थित सेप्टेम्बर ४, १९९८ मा स्थापना गरिएको थियो । हाल यिनलाई गुगल गाइजको नामले सम्बोधन गरिन्छ । यसको पहिलो सार्वजनिक कार्य, सेवा १९ अगस्ट २००४ मा प्रारम्भ भएको थियो । सोही दिन ल्यारी पेज, सर्गेई ब्रिन र एरिक स्मिटले गुगलमा अर्को बिस वर्ष (२०२४) सम्म एकैसाथ सँगसँगै काम गर्ने सम्झौता गरेका थिए। कम्पनीको आरम्भ देखि नै संसार भरी ज्ञानको व्यवस्थित तथा सर्वत्र उपलब्ध र लाभप्रद गर्नु कथित उदेश्य रहेको छ ।

गुगल इन्कोर्पोरेसन
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूप
उद्योग
स्थापितसेप्टेम्बर ४, १९९८; २५ वर्ष पहिले (१९९८-०९-04)
मेन्लो पार्क, क्यालिफोर्निया
स्थापनाकर्ताहरू
केन्द्रीय कार्यालय,
संयुक्त राज्य
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
  • ल्यारी पेज (सिइओ र अध्यक्ष)
  • सर्गेई ब्रिन (गुगल एक्स र विशेष योजनाको निर्देशक)
  • एरिक स्मिट (कार्यकारी निर्देशक र पूर्व सिइओ)
  • रुथ पोरत (सिएफओ)
  • सुन्दर पिचाई (उत्पादन प्रमुख)
उत्पादनहरूहेर्ने गुगल उत्पादनहरूको सूची
राजश्ववृद्धि युएस$६६.००१ बिलियन (२०१४)
परिचालन आय
वृद्धि युएस$१६.४९६ बिलियन (२०१४)
खुद आम्दानी
वृद्धि युएस$१४.४४४ बिलियन (२०१४)
कुल सम्पत्तिवृद्धि युएस$१३१.१३३ बिलियन (२०१४)
कुल इक्विटीवृद्धि युएस$१०४.५ बिलियन (२०१४)
कर्मचारी सङ्ख्या
५७,१४८ (२०१५ अर्द्धमा)
मूल सङ्गठनअल्फाबेट कम्पनी
वेबसाइटगुगल.कम
पद टिप्पणी / स्रोतहरू

इतिहास

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

ल्यारी पेजसंयुक्त राज्य अमेरिकासेर्गेई ब्रिन

🔥 Trending searches on Wiki नेपाली:

सुपादेउराली मन्दिरनव ग्रहएनसेलरामप्रसाद ज्ञवालीवत्स गोत्रॐ मणि पद्मे हूँअन्तर्राष्ट्रिय नारी दिवसटीकापुरकोलेस्टेरोलनयाँ वर्षजयपृथ्वीबहादुर सिंहललितपुर महानगरपालिकाअन्तर्राष्ट्रिय श्रमिक दिवससंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूगोसाइँकुण्डसङ्घीयतामुक्तिनाथगगन थापाविश्वव्यापीकरणसंस्कृतमन्दिरसिक्किमकृषि तथा पशुपंक्षी विकास मन्त्रालय (नेपाल)सामन्तवादक्रोकस सिटी हलमा आक्रमणचन्द्रमाहिन्दी भाषावडा कार्यालय (नेपाल)मष्टो देवताबिरालोपश्चिम रुकुम जिल्लासेतो मच्छिन्द्रनाथको रथयात्राबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनेपालका जिल्लाहरूनेपालमा महिला अधिकारनेपालका प्राकृतिक सम्पदाहरूको सूचीराष्ट्रिय वन्यजन्तु सप्ताहपाठ्यक्रमसंयुक्त राष्ट्रसङ्घका महासचिवसुर्खेत जिल्लाभानुभक्त आचार्यगुरुङ जातिप्राइभेट लिमिटेड कम्पनीबैजनीवाच्य (व्याकरण)गुठीअश्लील चलचित्रलक्ष्मीप्रसाद देवकोटा रचनासूचीदसैँमगर जातिअलङ्कार (साहित्य)बालश्रमखड्कानेपाली साहित्यको इतिहासनेपालको सङ्घीय संसदकिम्बुदिगो विकासविश्व स्वास्थ्य सङ्गठनस्टिफन हकिङभ्रष्टाचारबागमती प्रदेशवेदान्तनेपालका दलित वर्गमा पर्ने थरहरूमूल्य अभिवृद्धि करमहानगरपालिकानेपालीभक्तराज आचार्यविद्युतीय अपराधभरतपुर महानगरपालिकाचुरेमाधवप्रसाद घिमिरे (साहित्यकार)विकिपिडियाचितुवासन्नी लियोनरामचन्द्र पौडेल🡆 More