हिमशृङ्खला

हिउँले ढाकिएको पहाडका चुचुराहरूको शृङ्खला अर्थात लहरहरूलाई नै हिमशृङ्खला भनिन्छ । एउटा हिमशृङ्खलामा हिमालहरूको लहर हुन्छ, जुन एकआपसमा टाँसिएको हुन्छ र यिनीहरूलाई खोंच तथा घाटीहरूले एकअर्काबाट विभाजित गर्दछ । यो निश्चय पनि आवश्यक छैन कि एउटा हिमशृङ्खलाभित्र पर्ने सम्पूर्ण हिमालहरूको भूविज्ञान(सङ्गठन) एकै समान होस् तर लगभग एकजस्तै हुन्छ । महालङ्गुर हिमशृङ्खलामा पृथ्वीको सतहमा अवस्थित संसारका केही सर्वोच्च हिमशृङ्खलाहरु रहेका छन् । जसमा सगरमाथा पनि रहेको छ । एण्डिज पृथ्वीको सतहमा रहेको विश्वको सबैभन्दा लामो पर्वतमाला रहेको छ । सबैभन्दा लामो पर्वतमाला वास्तवमा मध्य एटलान्टिक पर्वतश्रेणी हो, जसको फैलावट एटलान्टिक महासागरको बीचमा रहेको छ । आर्कटिक कार्डिलेरा विश्वको सबैभन्दा उत्तरमा स्थित पर्वतमाला हो जसमा पूर्वी उत्तरी अमेरिकाको केही उच्च हिमालहरू समाहित रहेको छ ।

हिमशृङ्खला
हिमशृङ्खला
चीनको स्वशासित क्षेत्र तिब्बत तर्फबाट देखिएको सगरमाथाको उत्तरी मोहोडा
स्थान
Countryहिमशृङ्खला भुटान

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस

Tags:

आन्ध्र महासागरमहालङ्गुर हिमशृङ्खलासगरमाथा

🔥 Trending searches on Wiki नेपाली:

नेपाली सेनापारिजात (साहित्यकार)युट्युबमायाशक्ति पृथकीकरणस्वास्थ्यमार्क्सवादसदर चिडियाखाना, नेपालप्राचीन मिस्रॐ नमः शिवायमुद्राभानुभक्त आचार्यकाभ्रेपलान्चोक जिल्लाकुमारी बैंकमाटोबुद्ध धर्मस्टिफन हकिङप्रदेश सभा (नेपाल)नेपालका गाउँपालिकाहरूकञ्चनपुर जिल्लानेपालको सङ्घीय संसदकथामकवानपुर जिल्लासाकेला नाचराजेश हमालश्रीमद्भगवद गीतामनास्लु हिमालअछाम जिल्लाझलकमान गन्धर्वमहाशिवरात्रिबुटवल उपमहानगरपालिकाबसाइँ सराईकर्मचारी सञ्चय कोषपत्रकारितानेपालका बैङ्कहरूको सूचीमहिनावारीनेपालीसगरमाथादाइजोनेपालका स्थानीय तहहरूखड्गप्रसाद ओलीनेपालको पञ्चवर्षीय योजनापशुपतिनाथ मन्दिरपर्यटननगरपालिकानेपाली चलचित्रहरूको सूचीव्यापारछन्दनेपालको शिक्षा मन्त्रीहरूफलेवास नगरपालिकास्याङ्जा जिल्लानयाँ पत्रिका दैनिकसिंहदरबाररामसार क्षेत्रभारद्वाज गोत्रभक्तपुर दरबार क्षेत्रभीटेनकृष्ण जन्माष्टमीनेपालमा रहेका विभिन्न देशका दूतावासहरूजनक शिक्षा सामग्री केन्द्रन्यायिक समितिललितपुर महानगरपालिकाहनुमानरोयल च्यालेन्जर्स बेङ्गलोरमौसमइजरायलनयाँ वर्षचौबिसी राज्यहरूप्राइभेट लिमिटेड कम्पनीजङ्गलअरनिको राजमार्गपाकिस्तानसंस्कारसमावेशीकरणगणेशक्षयरोगगर्भावस्थामहिला सशक्तिकरण🡆 More