सगरमाथा राष्ट्रिय निकुञ्ज

सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल ११४८ वर्ग कि.मि.

छ । यो इ.सं. १९७६ मा स्थापना गरिएको हो। यस निकुञ्ज क्षेत्रलाई इ.सं. १९७९ देखि विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको छ । यो निकुञ्ज १८०० मि. देखि ८८४८ मि. सम्मको उचाईमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गूर बाँदर,मोनाल, हॉइटे उइङ्ग्ड ग्रस बिक्ड, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन्। यो क्षेत्रभित्र बसोबास गर्ने मानिसहरूको सङ्ख्या करिब ३,००० छ । जसमा मुख्य रूपले शेर्पा जातीको मानिसहरूको बसोवास रहेको छ । यहाँको मुख्य बसोबास क्षेत्रहरू नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे आदि हुन्।

सगरमाथा राष्ट्रिय निकुञ्ज
Sagarmatha National Park
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज)
सगरमाथा राष्ट्रिय निकुञ्ज
सगरमाथा राष्ट्रिय निकुञ्ज
सगरमाथा राष्ट्रिय निकुञ्ज Sagarmatha National Park को स्थान देखाइएको नक्सा
सगरमाथा राष्ट्रिय निकुञ्ज Sagarmatha National Park को स्थान देखाइएको नक्सा
स्थाननेपाल
क्षेत्र१,१४८ किमी (४४३ वर्ग माइल)
स्थापनाजुलाई १९, १९७६
निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय
किसिमप्राकृतिक
मापदण्डvii
नामाङ्कित१९७९
सन्दर्भ क्रम सङ्ख्या१२०
राज्य पार्टीसगरमाथा राष्ट्रिय निकुञ्ज नेपाल
क्षेत्रएसिया-प्रशान्त

==इतिहास==sagarmatha

चित्रदीर्घा

यो राष्ट्रिय निकुञ्जको केही चित्रहरू :-

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

बाह्य कडीहरू

Tags:

सगरमाथा राष्ट्रिय निकुञ्ज चित्रदीर्घासगरमाथा राष्ट्रिय निकुञ्ज सन्दर्भ सामग्रीहरूसगरमाथा राष्ट्रिय निकुञ्ज यो पनि हेर्नुहोस्सगरमाथा राष्ट्रिय निकुञ्ज बाह्य कडीहरूसगरमाथा राष्ट्रिय निकुञ्जकस्तुरी मृगघोरलचोयु हिमालथारलनाम्चे बजारनुबचेनेपालमुनालल्होत्से हिमालविश्व सम्पदा क्षेत्रशेर्पा जातिसगरमाथासोलुखुम्बु जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

योगजयस्थिति मल्लआनन्द जिल्लाव्यवस्थापनहलोसिन्धुपाल्चोक जिल्लागण्डकी प्रदेशप्रतिनिधि सभा निर्वाचन, २०७४कुम्भ मेलाकुँवर इन्द्रजीत सिंहनेपालका सर्वोच्च आठ हिमालअस्ट्रेलियामहिला सशक्तिकरणवासलातनगर कार्यपालिकापूर्वीय चिन्तन परम्परानयाँ वर्षवनस्पतिनेपालमा हिन्दु धर्मनेपाल टेलिभिजनजीवनीबज्रयोगिनी मन्दिरआगन्तुक शब्दहनुमान ढोकाकोशी प्रदेश क्रिकेट टोलीसहस्राब्दी विकास लक्ष्यकोशिका सिद्धान्तघरेलु हिंसापर्यटनअक्टोबर क्रान्तिदाइजोमल्ल वंशनेपालका सहरहरूको सूचीनारायणगोपाल गुरूवाचार्यमाओवादी जनयुद्धस्थानीय व्यवस्थापिकागोरखा राज्यकुमाल जातिइलाम नगरपालिकानेपालको प्रधानमन्त्रीप्रियङ्का कार्कीनेपालको संविधान २०७२कम्पनीनेपालमा बोलिने भाषाहरूकाभ्रेपलान्चोक जिल्लानेपालका नगरपालिकाहरूमकै पर्वपुष्पकमल दाहालनेपालको अर्थतन्त्रबेरोजगारीफौजदारी कानुननेपालका राजाचन्द्रमासार्वजनिक सेवा प्रवाहवराहक्षेत्रनेपाल रेडक्रस सोसाइटीडाँफेअङ्कनेपालको एकीकरणअर्घाखाँची जिल्लामहालेखा नियन्त्रकको कार्यालयविक्रम सम्वत्नम्रता श्रेष्ठप्रवेशिका परीक्षाडेउडा गीतहिमालनेपालको शिक्षा मन्त्रीहरूमधेश प्रदेशनेपाली व्याकरणसार्क शिखर सम्मेलनको सूचीभक्तराज आचार्यराउटे जातिनेपालका सहिदहरूपहिलो पुस्ता🡆 More