पूर्वीय चिन्तन परम्परा

विद्यार्थी प्रकाशन प्रा.लि.काठमाडौंद्वारा २०६५ सालमा प्रकाशित पूर्वीय चिन्तन परम्परा नामक पुस्तकका सम्पादक मोहन भण्डारी र भूमिप्रसाद दहाल हुन् । यो पुस्तक विचार विशेष प्रबन्धहरूको सङ्ग्रह हो । प्रतिभा निकेतन, दमक नामक साहित्यिक संस्थाको तेह्रौँ प्रकाशनका रूपमा प्रस्तुत पुस्तक आएको छ ।

उल्लेख्य विशेषताहरू

यस पुस्तकमा समाविष्ट २३ वटा प्रबन्धहरूले आआफ्नै विशेषता वहन गरेका छन् । इन्दिराज पौड्यालको विश्व सभ्यताको आदिम स्रोत : वेद शीर्षक लेखमा वेदका बारेमा विषद चर्चा गरिएको छ । ८२ पृष्ठ लामो यस लेखमा वेदको उद्भव, ऋग्वेद संहिता एवं शाखा, यजुर्वेद संहिता एवं शाखा, सामवेद संहिता एवं शाखा, अथर्ववेद संहिता एवं शाखाका बारेमा बताइएको छ । त्यसैगरी वेदका ब्राह्मण र अरण्यकका साथै उपनिषद्का बारेमा पनि प्रकाश पारिएको छ । यसका साथै वेदमा गणित, विज्ञान, ज्योतिष तथा विभिन्न कलाहरूको उल्लेख भएको कुरा लेखभित्र परेका छन् ।

प्रस्तुत पुस्तकको दोस्रो लेख हो पूर्वीय वास्तुशास्त्र : विश्लेषणात्मक परिचय। यसका लेखक उपेन्द्रप्रसाद भट्टराई हुन् । यसमा वास्तुशास्त्र सम्बन्धी जानकारीमूलक कुराहरू समावेश गरिएका छन् । आयुर्वेद विज्ञान परिचय नामक तेस्रो लेखमा काशीराज शर्मा सुवेदीले आयुर्वेद सम्बन्धी चर्चा परिचर्चा गरेका छन् । यो पनि खोजमूलक लेख हो ।


सन्दर्भ सूची

Tags:

🔥 Trending searches on Wiki नेपाली:

निजीकरणटिकटकविकिमिडिया कमन्ससप्तकोशी नदीभूपि शेरचनवीरेन्द्र वीरविक्रम शाहदुर्गानन्द झाअर्घाखाँची जिल्लानेपालका गाउँपालिकाहरूखड्गप्रसाद ओलीडाङ जिल्लास्थानीय कार्यपालिकाखेडा जिल्लानैतिक दृष्टान्तमगर जातिपहाडी प्रदेश (नेपाल)अन्तर्राष्ट्रिय नारी दिवसअनुसन्धाननेपाली राष्ट्रिय क्रिकेट टोलीहर्साअन्तिम संस्कारनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८नेपालका जातिहरूइन्द्रबहादुर राईनेपालको सर्वोच्च अदालतनेपालका संरक्षित क्षेत्रहरूको सूचीसयौँ थुङ्गा फूलका हामीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नागरिक उन्मुक्ति पार्टीविराटनगर महानगरपालिकाचतराधामनेपालका प्रमुख नदीहरूको सूचीअर्थशास्त्रहिमालविष्णुविराट कोहलीबर्दिया जिल्लानेपालका प्राकृतिक सम्पदाहरूको सूचीअष्ट चिरञ्जीवीअपाङ्गतामाओवादी जनयुद्धक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीरेशमलाल चौधरीभद्रपुर नगरपालिकानारायणहिटी दरबार सङ्ग्रहालयकृत्रिम वर्षाप्रतिनिधि सभा (नेपाल)प्रवेशिका परीक्षाdb2esताप्लेजुङ जिल्लाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)काल भैरवनेपालका राजनीतिक दलहरूको सूचीकर्जामनकामना मन्दिरशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)रस (काव्य शास्त्र)अर्थसङ्घीयतासहस्राब्दी विकास लक्ष्यस्याङ्जा जिल्लाशिक्षण विधिअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपाली व्याकरणमधेश प्रदेशका मुख्यमन्त्रीडाँफेप्रियङ्का कार्कीनवलपरासी जिल्लासंस्कृतिभौतिक विज्ञानचन्द्रविन्दु को प्रयोगजीवनी🡆 More