सिन्धु घाटीको सभ्यता

सिन्धघाटी सभ्यताको प्रारम्भ ५००० ई.

पू. मा भएको थियो । यस सभ्यताको मुख्य केन्द्र हालको पाकिस्तानको हडप्पा र मोहोनजोदडोमा पर्दछ । यी दुवै ठाउँ एकअर्कोबाट ४०० माइल टाढा रहेका छन् ।

सिन्धघाटी सभ्यताको मुख्य विशेषता भवन निर्माण तथा नहर योजना थियो । यहाँ बनेका घर प्रायः पाकेका इँटाले बनेका हुन्थे । घर बनाउँदा ढुंगाको प्रयोग गरेको पाइँदैन । प्रत्येक घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा र स्नानगृह छुट्टाछुट्टै बनेका हुन्थे । नगरका सडकहरु फराकिला थिए । सिन्धघाटीको एउटा स्नानगृह १८०×१०८ फिट चौडा थियो । यसैसँग जोडिएको पौडी खेल्ने पोखरी पनि थियो । मोहन्जोदडोमा खाद्य भण्डार र सभागृह पनि बनेको थियो ।

सिन्धघाटीका मानिसहरु फलफूल, माछामासु, तरकारी र दूध खाने गर्दथे । यिनीहरु नाइटोदेखि मुनि मात्र लुगा लगाउँथे । पुरुषहरु कुममा च्यादर राख्थे । महिलाहरू विभिन्न किसिमका श्रृंगारका साधनहरु प्रयोग गर्दथे । धनीहरु आप्mनो सुख सुविधाका निम्ति दासदासी राख्ने गर्दथे ।

सिन्धवासीहरूको व्यवसाय कृषि, व्यापार र उद्योग थियो । यिनीहरु खेतीपातीका साथै पशुपालन पनि गर्दथे । यिनीहरूलाई घोडाको ज्ञान थिएन । सामानहरु वैलगाडामा ढुवानी गर्दथे । यिनीहरूलाई तामा, काँच, टिन र चाँदीको प्रयोग गर्ने तरीका राम्ररी थाहा थियो । यिनीहरु नापतौल गर्न पनि जान्दथे । यिनीहरु निर्यात गरिने वस्तुमा छाप लगाउँथे ।

सिन्धवासीहरु मातृका र शिवको पूजा गर्दथे । यसबाहेक यिनीहरु सर्प, परेवा, बाख्रा, गोरु, गैडा र गोहीको पूजा गर्दथे ।

सन्दर्भ

Tags:

पाकिस्तान

🔥 Trending searches on Wiki नेपाली:

काठमाडौँ २ (निर्वाचन क्षेत्र)क्षेत्रीगोरखा जिल्लागोपाल वंशमानव विकास सूचकाङ्कचितवन जिल्लानेपालमा भूकम्पको इतिहासदिनेश अधिकारीवासुकी इन्डिकस्एसियाविज्ञापनदलितबौद्धनाथव्यवस्थापिकामधेश प्रदेशछुवाछुतनेपालको सर्वोच्च अदालतगोत्रसप्तकोशी नदीनेपालका राजनीतिक दलहरूको सूचीरौतहट जिल्लाधर्मभक्त माथेमासल्यान जिल्लामारुनी नाचकाभ्रेपलान्चोक जिल्लासुनवल नगरपालिकाअनुसन्धानइटहरी उपमहानगरपालिकाधादिङ जिल्लारुपन्देही जिल्लास्लमडग मिलियनेयरफिफानेपालबाइबलनारायणगोपाल गुरूवाचार्यघोडाघोडी तालअर्घाखाँची जिल्लालोकगीतचिठीभूमध्यरेखानिबन्धबौद्धिक सम्पत्तिकान्तिपुर दैनिकअर्थ मन्त्रालय (नेपाल)महावीर पुनफेसबुकतारा तालनेपालको निसानछापविश्वेश्वरप्रसाद कोइरालाजनमत सङ्ग्रह, २०३७वाच्य (व्याकरण)सेतो कपडामा युवतीराई जातिमस्कोकार्ल मार्क्समाओवादी जनयुद्धपेलेकेकी अधिकारीअङ्कचन्द्रमाबजारशास्त्रहिमालयन बैंक लिमिटेडडेउडा गीतअन्तिम संस्कारतत्वनेपालका औद्योगिक क्षेत्रहरूको सुचीलैङ्गिक पहिचानबागमती प्रदेश सभादोस्रो विश्व युद्धविकिमिडिया कमन्सत्रिभुवन वीरविक्रम शाहश्लोकउत्प्रेरणाबझाङ जिल्लादक्षिण अमेरिकासरस्वती🡆 More