चामल: अनाज अन्न र ओरिजा सातिभाको बीउ

घाँस प्रजाति अन्तर्गत पर्ने एसियाली धान ('ओरिजा साटिभा') र अफ्रिकी धान ('ओरिजा ग्लेबेरिमा') को बिउलाई चामल भनिन्छ। यो धानको बोक्रा हटाएपछि प्राप्त हुने गर्दछ। अन्नको दानाको रूपमा मुख्यतया एसिया र अफ्रिका लगायत संसारभर विश्व जनसङ्ख्याको ठूलो भागद्वारा खाने प्रमुख भोजन हो। उखु (१.९ बिलियन टन) र मकै (१.० बिलियन टन) पछि चामल (सन् २०१४ मा ७४१.५ मिलियन टन) संसारको सबैभन्दा बढी उत्पादन हुने उपयोगी कृषि वस्तु हो।

चामल: विभिन्न भाषामा नाम, इतिहास, सन्दर्भ सामग्रीहरू
मिश्रित चामल: सेतो चामल, खैरो चामल, रातो चामल र जङ्गली चामल

मानव उपभोगको लागि मात्र नभएर उखु र मकैको बालीको ठूलो भागलाई बहुउद्देश्यको परिपूर्तिको लागि प्रयोग गर्ने गरिन्छ तर चामल मानव पोषण र क्यालोरी मात्राको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण खाद्यान्न हो जसले संसारभरि मानव जातिद्वारा खपत गर्ने क्यालोरीको पाँचौ हिस्सा प्रदान गर्दछ। चामलको विभिन्न किसिम, पकाउने विविधता र परिकारमा क्षेत्रीय भिन्नता रहेको छ।

एकदलीय वनस्पति धानलाई सामान्यतया वर्षेबालीको रूपमा रोप्ने गरिन्छ, हुनत उष्णकटिबन्धीय क्षेत्रहरूमा धान बाह्रमासे बालीको रूपमा समेत रोप्ने गरिएको छ। धानको बिउलाई राम्ररी संरक्षण गरेर राखेमा यसले ३० वर्षसम्म बाली उत्पादन गर्न सक्छ। धानको खेती कम श्रम लागत र बढी वर्षा हुने देशहरू र क्षेत्रहरूको लागि पूर्ण रूपमा अनुकूल हुन्छ, किनभने धानको खेती गर्नको लागि पर्याप्त मात्रामा पानीको आवश्यकता हुने गर्छ। यद्यपि, पानीलाई नियन्त्रण गर्नसक्ने प्रणालीको उपयोग गरेर पहाडी क्षेत्र र ढलानमा समेत व्यावहारिक रूपले धानको खेती गर्न सकिन्छ। धानको मूल प्रजाति एसियाअफ्रिकाको भूभागसँग सम्बन्धित भए पनि शताब्दीदेखि हुँदै आएको व्यापार र निर्यातले गर्दा संसारको कयौं संस्कृतिहरूमा यसले स्थान पाइसकेको छ। चामलमा फाइबर, भिटामिन, क्यालसियम, आइरन, थायमिन र खनिज जस्तो पोषक तत्वहरू विद्यमान हुन्छ। नेपालमा उत्पादन हुने जुम्ली मार्सीबासमती चामल लोकप्रिय रहेको छ।

विभिन्न भाषामा नाम

संस्कृतमा चामललाई 'तण्डुल', मैथिलीमा 'चउर' र तमिलमा 'अरिसि' भन्ने गरिन्छ।

इतिहास


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

चामल विभिन्न भाषामा नामचामल इतिहासचामल सन्दर्भ सामग्रीहरूचामल बाह्य कडीहरूचामलअफ्रिकाउखुएसियाघाँसधानपृथ्वीमकै

🔥 Trending searches on Wiki नेपाली:

सूचनाअलङ्कार (साहित्य)क्रोकस सिटी हलमा आक्रमणजनै खटिरापोर्तो रिकोलुम्बिनीसंयुक्त राष्ट्रसङ्घको वडापत्रअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घदिव्योपदेशमेमोरी (कम्प्युटर)वैदेशिक रोजगारनेपाल स्काउटमनसूनप्रतिनिधि सभा निर्वाचन, २०७९शौचालयसदर चिडियाखाना, नेपालभिरिङ्गीमहेन्द्र वीरविक्रम शाहनेपालका मन्त्रिपरिषद्हरूस्नातक तहतुलसीश्राद्धसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूदलितनेपाली भाषामहर्जनसन्दुक रुइतठूला पुस्तकालयहरूको सूचीकवितामुनामदन (चलचित्र)कालिञ्चोक भगवतीअगमसिंह गिरीरानी पोखरीकाभ्रेपलान्चोक जिल्लानेपालको चलचित्रको इतिहासचाँगुनारायण मन्दिरओखलढुङ्गा जिल्लाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)लिम्बू जातिभगवानश्रेष्ठफिफामहान्यायाधिवक्ताको कार्यालयविस्तृत शान्ति सम्झौतासंस्कृतियौनजियानलुइजी बुफनकुलदेवतादहीक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीनेपाल बैंकजिमी वेल्सलैङ्गिक हिंसानोबेल शान्ति पुरस्कार१९८२ फिफा विश्वकपकान्तिपुर दैनिकक्लोनिङवानीरा गिरिएसियाएड्सनामआम निर्वाचन २०४८नेपालका विश्वविद्यालयहरूको सूचीसिन्धुली जिल्लामष्टो देवतागणतन्त्र दिवस (नेपाल)अर्जुनधारा धामओशोललितपुर जिल्लाअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासबर्मेली भाषानेपालको प्रशासनिक विभाजनमिथिलाअन्तर्राष्ट्रिय नारी दिवसक्रिकेटबीमा🡆 More