भात

भात चामललाई पानीमा पकाएर बनाइने खानाको परिकार हो। यो नेपाल, भारत, बङ्गलादेश लगायत दक्षिण एसिया क्षेत्रमा बसोबास गर्ने मानिसहरूको प्रमुख भोजन हो। चामललाई उसिनेर भात बनाइने गरिन्छ। दक्षिण एसियामा पाइने एसियाली धानबाट प्राप्त हुने चामलको भात निक्कै सेतो र सफा हुन्छ तर चीन, जापान र कोरियामा पकाइने भात धेरै लययुक्त टासिने खाले हुन्छ।

भात
भात
कचौरामा भात
मुख्य सामग्रीहरूचामल, पानी
आहार उर्जा
(प्रति १०० ग्राम परिकारमा)
८५० क्यालोरी (३५५९ किलोजुल)
समान परिकारहरूबिरयानी

तयारी

चामललाई राम्ररी धोएर उपयुक्त मात्रामा चाहिने पानीसँग प्रेसर कुकर वा ओभनमा उसिनेर भात बनाइने गरिन्छ। चामल पाकिसकेपछि भाँडामा रहेको पानी बाफ बनेर उड्छ भने बाँकी रहेको भात मुनितिर गएर बस्छ। भात पकाउने विधि एकदमै सरल भएकोले यसलाई सामान्यतया जो कसैले पकाउन सक्छन्।

विविधता

चामल मुख्य रूपमा सेतो रङको हुने गर्दछ र यो लोकप्रिय रहेको छ। सेतो बाहेक चामल हल्का सुनौलो, रातो र खैरौँ रङको पनि हुन्छ।

खाने अवस्था

भातलाई प्रायजसो सुख्खा अवस्थामा खाने गरिन्छ। दक्षिण एसियाली देशहरूमा घ्यू, माछा, मासु, तरकारी लगायतका खाद्यवस्तुसँग भात खाने गरिन्छ।नेपालको व्यवसायिक होटल लगायत पाँच तारे होटलको खाना तालिकामा दाल, भात र तरकारी अनिवार्य हुने गर्दछ।नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीले एक प्रसङ्गमा 'हाम्रो मुख्य खाना दाल, भात, तरकारी भनेको औषधी पनि हो, जो खाएपछि अरु औषधी खानै पर्दैन।' भनि भनेका थिए।

पौष्टिक तत्व

भातमा चिनीको मात्रासँगै कार्बोहाइड्रेट र केही मात्रामा बोसो हुन्छ। भातमा ६९% चिनी, ८% कार्बोहाइड्रेट, बोसो, भिटामिन र खनिज हुन्छ। सय ग्राम भातमा ८५० क्यालोरी आहार उर्जा हुने गर्दछ।

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

भात तयारीभात विविधताभात खाने अवस्थाभात पौष्टिक तत्वभात चित्र दीर्घाभात सन्दर्भ सामग्रीहरूभात बाह्य कडीहरूभातकोरियाचामलचीनजापानदक्षिण एसियाधाननेपालबङ्गलादेशभारत

🔥 Trending searches on Wiki नेपाली:

अङ्ककार्यालयसंयुक्त राष्ट्र सुरक्षा परिषद्सीओपीडीअफ्रिकापाथीभरा देवी (ताप्लेजुङ)प्रकृतिनबिल बैंकविराटनगर महानगरपालिकानेपालमा महिला अधिकारसयौँ थुङ्गा फूलका हामीनेवारी भाषानेपालमा कृषिपौडेलगाउँपालिकासंयुक्त राष्ट्रकोत पर्वकोरोना भाइरसनेपालको प्रमाणिक समयदिगो विकासका लक्ष्यहरूराशि-चक्रनिर्वाचन प्रणालीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीव्रतबन्धगुल्मी जिल्लालियोनेल मेसीस्वयम्भूनाथदहीएनसेलकोशी टप्पु वन्यजन्तु आरक्षचिठीप्राथमिक उपचारबीमानेपालको शिक्षा मन्त्रीहरूश्रीमद्भगवद गीताजनकपुरधाम उपमहानगरपालिकाअम्लपित्तनेपालमा धर्मइन्स्टाग्रामनेपालका संवैधानिक निकायहरूबालकृष्ण समनेपालमा मौलिक हक र कर्तव्यकार्यसम्पादन मूल्याङ्कनपाटन दरबार क्षेत्रमहालेखा नियन्त्रकको कार्यालयनामडिजिटल साक्षरताअन्तर्राष्ट्रिय श्रम सङ्गठनवीरेन्द्र वीरविक्रम शाहगाईलौह युगएचटिएमएलसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूएसियामुस्ताङ जिल्लाव्यवस्थापननेपालका औद्योगिक क्षेत्रहरूको सुचीशारीरिक व्यायामफेसबुकप्रविधिकर्जाअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घगुरुङ जातिबिन्ध्यवासिनी मन्दिरप्रतिनिधि सभा निर्वाचन, २०७९गुरुत्वाकर्षण बलअर्थ मन्त्रालय (नेपाल)अर्थशास्त्रनेपाल विद्युत प्राधिकरणनेपालको अन्तरिम संविधान २०६३भारोपेली भाषा परिवारनेपालका मन्त्रिपरिषद्हरूभक्तपुर नगरपालिकाअन्तर्राष्ट्रिय श्रमिक दिवस🡆 More