लौह युग

लौह युग / फलाम युग (अङ्ग्रेजी: Iron Age) भनेको मानिसले फलामको प्रयोग गर्न सुरु गरेको अवधि हो। इतिहासमा यो युग ढुंगे युग र कांस्य युग पछिको काल हो। ढुंगे युगमा मानिसले कुनै पनि धातुको उत्खनन गर्न असमर्थ थिए । कांस्य युगमा फलामको खोज भएको थिएन, तर फलाम युगमा, तामा, कांस्य र फलाम बाहेक, मानवले केही अन्य ठोस धातुहरू पनि पत्ता लगाए र प्रयोग गर्न सिकेका थिए।

लौह युग
कोरियाको सिल्ला राज्यको कालको फलामको कवच जुन कोरियली राष्ट्रीय संग्रहालय मा राखिएको छ।

विश्वका विभिन्न भागहरूमा फलामको प्रयोगको ज्ञानको क्रमशः फैलावट वा उदयको कारणले गर्दा यो युग विभिन्न भागमा विभिन्न समयमा सुरु भएको मानिन्छ तर एनाटोलियादेखि भारतीय उपमहाद्वीपसम्म यसको सुरुवात ईसापूर्व १३०० तिर भएको थियो, यद्यपि केही स्रोतहरूका अनुसार, यसभन्दा पहिले पनि फलामको प्रयोगका केही संकेतहरू पाइन्छ।

यस युगको विशेषता यो थियो कि मानिसले विभिन्न भाषाका अक्षरहरूको विकास गरे जसको सहायताले त्यस कालमा साहित्य र इतिहास लेख्न सकियो । यस युगमा संस्कृतचिनियाँ भाषाहरूमा साहित्य फस्टाएको थियो। ऋग्वेदअवस्ताई गाथाहरू यसै समयमा लेखिएका थिए। यस युगमा कृषि, धार्मिक विश्वास र कला शैलीहरूमा पनि ठूलो परिवर्तन भयो।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

अङ्ग्रेजी भाषाइतिहासकाँस (मिश्रधातु)ढुङ्गे युगतामाधातुफलाम

🔥 Trending searches on Wiki नेपाली:

कुकुरआगोबलनवलपरासी (बर्दघाट सुस्ता पूर्व)एलन मस्कनदीको आधारमा नेपालको विभाजनराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)कोशी प्रदेशभानुभक्त आचार्यजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपाली राष्ट्रिय क्रिकेट टोलीखनिजधर्मह्रस्व दीर्घ नियमनेपाल एकिकरण अभियानका लडाँइहरूगाईत्रिभुवन विश्वविद्यालयत्रिभुवन शाहराष्ट्रिय स्वतन्त्र पार्टीशीतयुद्धसुदूरपश्चिम प्रदेशकम्प्युटर नेटवर्कसञ्चारराणा वंशकाठमाडौँराष्ट्रिय परीक्षा बोर्डनेपालको राष्ट्रिय जनगणनानेपाली व्याकरणजिल्ला सभासुगौली सन्धिसहस्राब्दी विकास लक्ष्यपशुपतिनाथ मन्दिरदेवनागरी लिपिनेपाल सशस्त्र प्रहरी बलदूधमृगौलागणतन्त्रयोनीऋतुराष्ट्रिय प्रजातन्त्र पार्टीमकालु-बरूण राष्ट्रिय निकुञ्जक्षेत्रीनेपाल क्रिकेट सङ्घराजमाभारतीय हात्तीपिनासशेरबहादुर देउवासङ्गठनझलकमान गन्धर्वनेपालको राष्ट्रपतिकथानकरणबहादुर शाहभाषाकबड्डीसेतो मच्छिन्द्रनाथको रथयात्राकारकनेपालको झण्डानेपालको सैन्य दर्जाक्षयरोगरामवरण यादवसंसदीय व्यवस्थाबाह्रौँ राष्ट्रिय जनगणना २०७८व्याकुल माइलामहाकाली सन्धिनगरपालिकाहलोनदीविश्वका अग्ला हिमालहरूकाठमाडौँ जिल्लाछालाकालु पाँडेनेपालको संस्कृतिधर्म निरपेक्षतापर्वत जिल्लापशु पालनबुद्ध धर्म🡆 More