कोरोनाभाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ। मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन सामान्य ज्वरो देखी सार्स, मर्स तथा कोभिड-१९ जस्ता प्राणघातक पनि हुन सक्छ। हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन।
यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो भने हाल यसको प्रकोप विभिन्न देशहरूमा फैलिरहेको छ। यस भाइरसबाट चीनमा अध्ययनरत एक जना नेपाली व्यक्तिलाईसमेत सङ्क्रमण भएको पुष्टी भएको छ।
मानिसहरूमा कोरोनाभाइसर सर्वप्रथम सन् १९६० मा देखिएको थियो।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निम्न सतर्कता अपनाउन सकिन्छ।
वुहान कोरोना भाइरस को संक्रमण को बारेमा वास्तविक तथ्यांक दिनको लागि वेब साइट सन्चालनमा आएको छ । https://thewuhanvirus.com/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-३० मिति
विवरण | संक्रमण | उपचारार्थ | मृत्यु | निको भएको | मृत्यु दर | निको हुने दर |
---|---|---|---|---|---|---|
चिन | ८०७७७ | १६१३८ | ३१५८ | ६१४८१ | ३.९१% | ७६.११% |
sahabatqq वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-२४ मिति qiuqiu99 वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-२३ मिति
This article uses material from the Wikipedia नेपाली article कोरोना भाइरस, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.