सुसी

सुशी वा सुसी (すし, 寿司, 鮨?) जापानी खाद्य परिकार हो । यस परिकारमा भिनेगर मिश्रित (अम्लिय) चामल 鮨飯 (सुसी-मेसी) सँग अन्य खाद्य सामग्रीहरू |ネタ निता जस्तै समुद्री खाना, मासु, शब्जी, फलफूल मिसाइएका हुन्छन् तर सबै प्रकारका सुसीको मुख्य खाद्य परिकार भने चामल しゃりवा 酢飯|सुमेसी नै हो । सुसी जस्तै अर्को परिकार सासीमी भने चामल सित पस्कन वा नपस्कन सकिन्छ र यो खानालाई चपस्टिकले नै खाइन्छ ।

सुसी
सुसी
निग्रि सुसीका प्रकारहरू; एकातिर चुच्चो आकारको तेमाकी, अदुवाको अचार माथिल्लो दायाँ
वैकल्पिक नामहरूすし, 寿司, 鮨
परिकारमुख्य खानाको रूपमा
उत्पत्ति स्थानजापन
सम्बन्धित राष्ट्रिय व्यञ्जनजापानी परिकार
खान उपयुक्तचिसो, तातो
मुख्य सामग्रीहरूभिनेगर मिश्रति चामल
सामान्यतया प्रयोग हुने सामग्रीहरूकाँचो समुद्री खाना, शब्जी, फलफूल

सुसी सेतो वा खैरो चामल सित तयार पारिन्छ । धेरै जसो काँचो समुद्री खानासँग बनाइने सुसीमा पकाइएका खाद्य सामग्रीहरू हुने गर्छन् भने धेरै शाकाहारी परिकार हुने गर्छन् । सुसी अदुवाको अचार, वासाबी (बन्दा जस्तो तरकारी), सोय सस (सोयाबिनबाट बनाइएको लेप), मुलासँग पस्किने गरिन्छ ।

इतिहास

पहिलो शैलीको सुसी (नारे जुसी) दक्षिणपूर्वी एसियामा सर्वप्रथम बनाइएको थियो । माछामा नुन हाली अम्लिय चामलमा बेरिन्थ्यो । नारे जुसी महिनौंसम्म सुरक्षित राखिन्थ्यो, अम्लिय (fermented) चामलले माछालाई कुहिनबाट बचाउँथ्यो । कुहिएको चामललाई फालिन्थ्यो भने माछाको भाग मात्र खाइन्थ्यो । यस प्रकारको सुसी जापानीहरूका लागि प्रोटिनको मुख्य स्रोत बन्न पुग्यो । सुसी शब्दको अर्थ "अमिलो स्वाददिने" भन्ने हुन्छ । नारे जुसी हाल सम्म पनि माछालाई (fermented) चामलले बेरेर बनाइन्छ, यसले माछाको प्रोटिनलाई अमिनो एसिडमा टुक्र्याउँछ : त्यसैले यसको स्वाद अमिलो बनेको हुन्छ ।

सन् १३३६ देखि १५७३ जापानको मुरोमाची कालमा आएर भिनेगर पनि मिसाउन थालियो । भिनेगरले फरमेन्टेसनको प्रक्रियालाई छोटो बनायो भने स्वाद र परिकारलाई धेरै दिनसम्म राख्न मिल्ने पनि बनाउने भयो, यसले सुसीको फरमेन्टेसन प्रक्रियालाई छोटो बनाउँदै पछि फरमेन्टेसन गर्नै नपर्ने शैलीको शुरूवात भयो । अन्य शताब्दीमा ओसाकातिर ओसी जुसीको निर्माण भयो र १८ औँ शताब्दीको मध्यसम्म सुसी टोकियोसम्म पुगिसकेको थियो ।

हालको सुसी भने एडो कालमा हानया योहेइद्वारा बनाइयो । हानयाले तयार पारेको सुसीलाई तत्कालाई हातैले खान सक्ने मिल्ने भयो । त्यस पूर्वका सुसिहरू अलि ठुला हुन्थे ।

अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशले सुसी शब्द सर्वप्रथम अङ्ग्रेजीमा सन् १८९३ मा अ जापानीज् इन्टेरियर मा प्रयोग भएको बताएको छ । यस अघि सन् १८७३ मा जापानी अङ्ग्रेजी शब्दकोशमा र सन् १८७९मा जापानी कुकरीमा प्रयोग भएको बताइएको छ ।

प्रकारहरू

सुसी 
सुसीका केही प्रकारहरू

सुसीका विभिन्न प्रकारहरू सुसीमा प्रयोग हुने अन्य खाद्य सामग्रीले गर्दा नाम फरक हुन आएका छन् ।

सामग्रीहरू

माछाविना नै सुसी बनाइएको एक भिडियो
  • सुसी मेसी
  • नोरी : समुद्री लेउ
सुसी 
नोरी
  • नेता
  • मसलाहरू

पौष्टिक गुण

सुसीमा सामान्यत: भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडहरू पाइन्छन् ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

सुसी इतिहाससुसी प्रकारहरूसुसी सामग्रीहरूसुसी पौष्टिक गुणसुसी सन्दर्भ सामग्रीसुसी बाह्य कडीहरूसुसीen:Help:Installing Japanese character setsजापान

🔥 Trending searches on Wiki नेपाली:

दिनेश अधिकारी रचनासूचीएस्टन भिल्ला फुटबल क्लबत्रिपिटकसिन्धु घाटीको सभ्यताहुलाकी राजमार्गकर्मचारी सञ्चय कोषदोहोरो लेखा प्रणालीकार्बन व्यापारसार्वजनिक वित्तनिम्न माध्यमिक विद्यालयगोपालप्रसाद रिमालनेपालको प्रमाणिक समयनाताक्यान्सरलेखा अभिलेखअन्नप्राशन संस्कारनेपाली सेनाप्राइभेट लिमिटेड कम्पनीनेपालका राष्ट्रिय निकुञ्जहरूनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)अफ्रिकानगरपालिकायुगलेखनाथ पौड्यालकार्यालयबागमती नदीदादुरामुस्ताङ जिल्लामिरोस्लाभ क्लोजनेपालका राजातिहारपारिस्थितिक प्रणालीमदन पुरस्कारनवलपरासी (बर्दघाट सुस्ता पूर्व)नेपाली राष्ट्रिय क्रिकेट टोलीकर्तव्य (कथा)ग्लोबल आईएमई बैंकध्यानबिन्दु उपनिषदराष्ट्रिय सभा (नेपाल)डेउडा गीतसप्तरी जिल्लाकार्कीगाईप्रजनन स्वास्थ्यस्कटल्यान्डसिमसारनृत्यप्राथमिक उपचारइटहरी उपमहानगरपालिकाअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकोरोना भाइरसएनसेलअन्तर्राष्ट्रिय श्रम सङ्गठनझमक घिमिरेनेपाल विद्युत प्राधिकरणरवि लामिछानेसत्यमोहन जोशीखस ब्राह्मणसन्दुक रुइतनेपालको पहिलो संविधान सभास्थानीय तहधनगढी उपमहानगरपालिकानेपालका राष्ट्रिय चिह्नहरूपत्रकारितानेपालका प्राकृतिक सम्पदाहरूको सूचीश्रेष्ठ जातिआसियानअस्ट्रेलियानवलपरासी जिल्लाबलत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललिच्छवि राज्यस्वरोजगारकीर्तिपुर नगरपालिकाचाँगुनारायण मन्दिर🡆 More