आम निर्वाचन २०४८

आम निर्वाचन २०४८ नेपालमा जनआन्दोलन २०४६बाट प्रजातन्त्र पुनर्स्थापना भएपश्चात् भएको पहिलो निर्वाचन हो। यसले २०५ प्रतिनिधि सभा सदस्यहरू निर्वाचित गरेको थियो। नेपाल अधिराज्यको संविधान २०४७ अनुसार २०४८ वैशाख २९ गते संसदको निर्वाचन भएको थियो, जसमा नेपाली काङ्ग्रेस बहुमतका साथ सत्तामा पुगेको थियो भने उल्लेख्य सिट सहित नेकपा एमाले प्रमुख प्रतिपक्ष बन्न पुगेको थियो।

आम निर्वाचन २०४८
आम निर्वाचन २०४८
← २०४३ (पञ्चायत) २०४८ वैशाख २९ २०५१ →
कुल मतदान६५.१५%
  पहिलो दल दोस्रो दल तेस्रो दल
  आम निर्वाचन २०४८ आम निर्वाचन २०४८ आम निर्वाचन २०४८
नेता कृष्णप्रसाद भट्टराई मदन भण्डारी बाबुराम भट्टराई
दल नेपाली काङ्ग्रेस नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) संयुक्त जनमोर्चा नेपाल
नेताको सिट काठमाडौँ १ (पराजय) काठमाडौँ १
काठमाडौँ ५ (खाली)
सहभागी नभएको
प्राप्त सिट ११० ६९
जम्मा मत २,७४२,४५२ २,०४०,१०२ ३५१,९०४
प्रतिशत ३७.७५ २७.९८ ४.८३

अघिल्लो निर्वाचनमा निर्वाचित प्रम

कृष्णप्रसाद भट्टराई
नेपाली काङ्ग्रेस

निर्वाचित प्रम

गिरिजाप्रसाद कोइराला
नेपाली काङ्ग्रेस

निर्वाचनको नतिजा 2056

आम निर्वाचन २०४८ 
राजनीतिक दल नेता उम्मेदवार मत % सिट
नेपाली कांग्रेस कृष्णप्रसाद भट्टराई २०४ २७,४२,४५२ ३७.७५ ११०
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) मदन भण्डारी १७७ २०,४०,१०२ २७.९८ ६९
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) लोकेन्द्रबहादुर चन्द १५४ ४,७८,६०४ ६.५६
राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) सूर्यबहादुर थापा १६३ ३,९२,४९९ ५.३८
संयुक्त जनामोर्चा नेपाल बाबुराम भट्टराई ७० ३,५१,९०४ ४.८३
नेपाल सद्भावना पार्टी गजेन्द्रनारायण सिंह ७५ २,९८,६१० ४.१०
नेकपा (प्रजातान्त्रिक) विष्णुबहादुर मानन्धर ७५ १,७७,३२३ २.४३
नेपाल मजदूर किसान पार्टी नारायणमान बिजुक्छे ३० ९८,३३५ १.२५
नेपाल राष्ट्रिय जनमुक्ति पार्टी मलाबर सिंह थापा ५० ३४,५०९ ०.४७
नेकपा (वर्मा समूह) कृष्णराज वर्मा ३६ १६,६९८ ०.२३
जनता दल (समाजवादी प्रजातान्त्रिक) केशरजंग रायमाझी १५ ५,७६० ०.०८
नेपाल राष्ट्रिय जनता पार्टी ५,७३२ ०.०८
नेकपा (अमात्य समूह) तुलसीलाल अमात्य १४ ४,८४६ ०.०७
राष्ट्रिय जनता पार्टी ४,२८० ०.०६
नेपाल रूढिवादी पार्टी २,५६२ ०.०४
बहुजन जनता दल २,०१२ ०.०३
एकता पार्टी ९४ ०.००
दलित मजदूर किसान पार्टी ९२ ०.००
स्वतन्त्र २१९ ३,०३,७२३ ४.१७
अवैध मत ३,२२,०२३ ४.४२
जम्मा १,३४५ ७२,९१,०८४ १०० २०५

परिणाम

चुनावको परिणाम अनुसरण गर्दै नेपाली काङ्ग्रेस सत्तामा आएको थियो गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए। जेठ २०४८ मा पहिलोपटक प्रतिनिधि सभाको बैठक बसेको थियो। दमननाथ ढुङ्गाना सभामुखको रूपमा रहेका थिए। आफ्नै दलका केही सदस्यहरूले उनीविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गरेपछि साउन २०५१ मा, राजा वीरेन्द्रलाई संसद विघटन गर्न आग्रह गर्दै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले आफ्नो पूर्ण पाँच वर्षे कार्यकाल पूरा गर्न असफल भएको थियो।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

आम निर्वाचन २०४८ निर्वाचनको नतिजा 2056आम निर्वाचन २०४८ परिणामआम निर्वाचन २०४८ सन्दर्भ सामग्रीहरूआम निर्वाचन २०४८ यो पनि हेर्नुहोस्आम निर्वाचन २०४८निर्वाचननेपाल अधिराज्यको संविधान २०४७नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालको जनआन्दोलन २०४६नेपाली कांग्रेसप्रतिनिधि सभा (नेपाल)प्रमुख प्रतिपक्षसंसद

🔥 Trending searches on Wiki नेपाली:

पिनासजिल्ला समन्वय समितिभूमध्यरेखाग्वाङझाउव्यवसायभिरिङ्गीगोरखा जिल्लाप्रदेश प्रमुख (नेपाल)संस्कृतसुदूरपश्चिम प्रदेशनेपालमा धर्महृदयचन्द्रसिंह प्रधाननेपाली भाषासुर्खेत जिल्लाघोराही उपमहानगरपालिकासङ्घीयतामुनामदनराष्ट्रिय गौरवका आयोजनाकतारभक्तपुर दरबार क्षेत्रराउटे जातिमुलुकी ऐनकोत पर्वमन्दाक्रान्ता छन्दनामकरण संस्कारव्रतबन्धसन्दीप लामिछानेसती प्रथारामप्रसाद ज्ञवालीमुख्य पृष्ठसप्तकोशी नदीसयौँ थुङ्गा फूलका हामीदाइजोकुम्भ मेलानेपालका औद्योगिक क्षेत्रहरूको सुचीज्योतिषवराहक्षेत्रनेपाल दूरसञ्चार प्राधिकरणनेपालको निसानछापआर्थिक विकाससंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपाली शब्दकोशमहानगरपालिकामहाभारतथापानगर कार्यपालिकाफ्रान्सेली राज्यक्रान्तिक्रोकस सिटी हलमा आक्रमणमटिहानीपर्यटनआन्ध्र महासागरहिमाली प्रदेश (नेपाल)नेपालका सर्वोच्च आठ हिमालरत्ननगर नगरपालिकाएकोद्दिष्ट श्राद्धमेसोपोटामियाको सभ्यतासिन्जा उपत्यकाराजनीतिऋतुआयुर्वेदमन्दिरकालीगण्डकी नदीइमेलफेवातालमाधवप्रसाद घिमिरे (साहित्यकार)हावापानीपारिस्थितिक प्रणालीकुकुरनेपाली व्याकरणकोहलपुर नगरपालिकामानव विकास सूचकाङ्कटिकटकसीताभीमसेन थापा🡆 More