खिर

खिर
खिर
भारतमा पकाइएको खिर
वैकल्पिक नामहरूपायस, क्षीर, खीर
उत्पत्ति स्थानदक्षिण एसिया
क्षेत्र वा राज्यभारत, पाकिस्तान, नेपाल, बङ्गलादेश
मुख्य सामग्रीहरूचामल, दूध, किसमिस, केशर, काजु तथा मधेसी बदाम
विभिन्नताफर्सीको खिर, ढकने, जौको खिर, पायस
  • सामग्रीः दूध ५ कप, घिउ २ चम्चा, भिजाएको चामल २ चम्चा, अलैंची तथा सुकमेलको धूलो २ सानो चम्चा, कोरेको नरिवल २ चम्चा, सजाउनका लागि काजु, काजी बदाम, किसमिस, केशर तथा स्वादअनुसार चिनी।
  • विधिः सबैभन्दा पहिले एउटा भाँडोमा दूध उमाल्ने । दूध उम्लिएपछि भिजाएर राखेको चामल हालेर विस्तारै चलाईरहने । जबसम्म चामल र दूधको मिश्रण मिल्दैन तबसम्म चलाईरहने| दूध र चामल लपक्क मिलेपछि चिनी र दुई चम्चा घिउ हाल्ने । त्यसमा अलैंची र सुकमेलको धूलो तथा कोरेको नरिवल राखेर चलाउने । त्यसपछि एउटा बाउलमा खीर खन्याएर काजु, किसमिस, काजी बदाम तथा केशरले सजाउने। तयार भएको खीरलाई तीजको दरका रूपमा तात्तातै वा चिसो बनाएर खान सकिन्छ ।

सन्दर्भ सामग्रीहरू

🔥 Trending searches on Wiki नेपाली:

विश्वेश्वरप्रसाद कोइरालाकावासोती नगरपालिकामहात्मा गान्धीरानी राजेन्द्र लक्ष्मीऔद्योगिक क्रान्तिसरल यन्त्रनेपाल अधिराज्यको संविधान २०४७दुर्गानन्द झानेपाली राष्ट्रिय क्रिकेट टोलीमनुस्मृतिनेपालका प्रदेशहरूऊर्जा सङ्कटफुटबल खेलनेपालआइज्याक न्युटनमूल्य सिद्धान्तसहस्राब्दी विकास लक्ष्यलोकगीतनेपालको झण्डासीतासूर्यविवाहमुख्यमन्त्री (नेपाल)ऋतुसंयुक्त राष्ट्रनेपालका राजाखससयौँ थुङ्गा फूलका हामीनेपालमा विद्यालयको तहगत संरचनानेपालका उर्जा केन्द्रहरूको सूचीव्याकुल माइलाचितवन राष्ट्रिय निकुञ्जराजर्षि जनक विश्वविद्यालयभुवन केसीधीरेन्द्र प्रेमर्षिजैविक विविधताअल्गोरिदमराष्ट्रिय प्रजातन्त्र पार्टीसूचना प्रविधिमकालु-बरूण राष्ट्रिय निकुञ्जविवाह संस्कारथापा वंशजिल्ला सभारोगकेन्द्रीय बैंकबैङ्कदेशसूचनाबुढासुब्बा मन्दिरजनसांख्यिकीय लाभांशलोकबाजारामवरण यादवढुङ्गे युगविस्तृत शान्ति सम्झौतासमाजवादमानव अधिकारशेरबहादुर देउवासुपादेउराली मन्दिरलेखा प्रणालीफेसबुकगोविन्द बहादुर मल्लदलितपर्यटनक्षेत्रीजडीबुटीगोर्खालीक्षयरोगगरिबीसिद्धिचरण श्रेष्ठमादलभीमसेन थापानवौँ राष्ट्रिय खेलकुद २०७९मोरङ जिल्लासार्की जातिबङ्गलादेशत्रिभुवन शाह🡆 More